• कोरोनाबाट विदेशमा १२५ नेपालीको मृत्यु

    काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरस बाट हालसम्म विदेशमा १२५ नेपालीको मृत्यु भएको छ । यो साता विदेशमा ६ जना नेपालीको मृत्यु भएसंगै मृतक संख्या १२५ पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । एनआरएनएअनुसार सो साता कतारमा ४ जना, कुवेतमा १ जना, युकेमा १ जना गरि ६ जनाले कोरोनाबाट मृत्यु भएको हो । ...

  • कोरोना संक्रमणबाट साउदीमा एकैदिन ७ नेपालीको मृत्यु, संक्रमितको संख्या हजार नाघ्यो

    काठमाडौं । कोरोना संक्रमणबाट साउदी अरबमा एकैदिन ७ जना नेपालीको मृत्यु भएको छ । बिहीबार उनीहरुको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ । त्यसैगरी साउदीमा संक्रमित नेपालीको संख्या पनि एक हजार नाघेको छ । अहिलेसम्म एक हजार ३ सय ६४ नेपाली संक्रमित भएका छन् । संक्रमितको संख्या अझै बढ्न सक्ने दूतावासले जनाएको छ । संक्...

  • कोरोना संक्रमित नेपालीको संख्या बहाराइनमा ३३१ पुग्यो

    काठमाडौँ । विश्वका विभिन्न ठाउँमा  कोरोना संक्रमित नेपालीको संख्या बढ्दै गइरहेको छ । बहराइनमा मात्रै तीन सय ३१ जना नेपाली कोरोना संक्रमित छन् । मनामास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ७४ जना नेपाली कोरोनाबाट संक्रमित भएका छन् । जसमा १७ महिला रहेका छन् । पछिल्लो एक सातामा कोरोना देखिएका सबै न...

  • विश्वभर कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ९६ पुग्यो, संक्रमित ७०७२

    काठमाडौं । विश्वर फैलिएको कोरोना महामारीका कारण नेपालीहरुले पनि ज्यान गुमाइ रहेका छन् । देशबाहिर बसेका धेरै नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वर कोरोना महामारीका कारण ९६ नेपालीले ज्यान गुमाई सकेका छन् भने सात हजार ७२ जना संक्रमित रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । ज्यान ...

  • कोरोनाकाबीच सरकारद्धारा ६ सय नेपालीलाई जापान जान दिने निर्णय

    काठमाडौं । सरकारले लकडाउनका बीच नेपालीलाई जापान र हङकङ जान दिने निर्णय गरेको छ । उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले कोरोनाका कारण सबै प्रकृया मिलेर पनि रोकिएका करिव ६ सय नेपालीलाई जापान र हङकङ जान दिने निर्णय गरेको हो । बैठकले उनीहरुलाई चार्टर फ्लाइटमार्फत जान दिने निर्णय समेत गरेको बताइएको छ । जापान ...

  • कोरोना संक्रमित नेपालीको संख्या साउदीमा ६ सय नाघ्यो, एकको मृत्यु

    काठमाडौँ । कोरोना संक्रमित नेपालीको संख्या साउदी अरबमा ६ सय नाघेको छ । साउदी अरबमा अहिलेसम्म ६ सय ७४ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ११ जना महिला कामदार रहेका छन् । कोरोना संक्रमणकै कारण एक नेपालीको मृत्यु भइसकेको छ । साउदीमा यतिधेरै संक्रमति भेटिनु अहिलेसम्मकै ठुलो संख्या भएको दूतावासले...

  • कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या बेलायतमा ६० पुग्यो

    लण्डन । विश्वभर फैलिएको कोरोना संक्रमणबाट बेलायतमा पनि नेपालीले ज्यान गुमाएका छन् । बेलायतमा सोमबार साँझसम्म ६० जना नेपालीले ज्यान गुमाएको नेपाली दूतावास लन्डनले जनाएको छ । बेलायतमा ज्यान गुमाउनेमा भूतपूर्व गोर्खा सैनिकहरु रहेका छन् । धेरै जसो ७० वर्षभन्दा माथिका बृद्धाहरुले ज्यान गुमाइरहेको बताइएको छ । अहिले पन...

  • राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य रन्जितलाई कोरोना संक्रमण

    काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य रन्जित श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा युएईको दुबईमा रहेका उनलाई कोरोना संक्रमण भएको आफैले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै उनले आफुलाई कोरोना संक्रमण भएको र अवस्था सामान्य रहेको बताएका ...

  • कोरोना संक्रमणबाट साउदीमा एक नेपालीको मृत्यु

    काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण साउदीमा एक नेपालीको मृत्यु भएको छ । साउदी अरबको जेद्दामा कामको सिलसिलामा आउदी पुगेका नेपालीको मृत्यु भएको हो । जेद्दास्थित महावाणिज्य दूतावासका अनुसार मृतक नेपाली मदिनामा कार्यरत रहेका थिए । कोरोना संक्रमणपछि उनको उपचारकै क्रममा मृत्यु भएको दूतावासले ज...

  • बेलायतमा कोरोनाबाट थप एक नेपालीको मृत्यु

    लण्डन । कोरोना संक्रमणबाट बेलायतमा थप एक नेपाली भूपू गोरखा सैनिकको मुत्यु भएको छ । मृत्यु हुनेमा ७७ वर्षीय भूपू गोरखा सैनिक कर्णबहादुर राई रहेका छन् । कोरोना संक्रमण देखिएपछि १० दिनदेखि मेडिस्टोन अस्पतालमा उपचाररत राईको शनिबार मृत्यु भएको हो । उनको श्वासप्रश्वासमा समस्या देखिएको थियो । लण्डनस्थित नेपाली दूताव...