• अब सुदूरपश्चिमका ३ जिल्लामा कोरोना जाँच

    कैलाली । कोरोना भाइरसको जाँच अब सुदूरपश्चिमका तीनवटा जिल्लामा हुने भएको छ । शनिबार बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले कैलाली, बैतडी र डोटीमा कोरोना संक्रमण भए / नभएको जाँच गर्न ल्याब स्थापना गर्ने निर्णय गरेको हो। बैठकले कोरोनाका सम्भावित बिरामीको नमुना परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक ...

  • नेपालको पाँचौं कोरोना संक्रमित बागलुङकी युवतीलाई काठमाडौं ल्याउने तयारी

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी १९ बर्षीय एक युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या नेपालमा ५ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उनमा संक्रमणको पुष्टी भएको जानकारी दिएका हुन। प्रवक्‍ता देवकोटाका अनुसार काठ...

  • धनगढीका संक्रमितले भने: पोजेटिभ देखिएपछि अहिलेसम्म स्वस्थ्यकर्मी भेट्न आएका छैनन, मैले तातो पानी पनि पाएको छैन्

    कैलाली । नेपालमा पनि कोरोना संक्रममित हुनेको संख्या ४ पुगेको छ । शुक्रबार कैलालीका एक ३४ बर्षीय युवामा संक्रमण पुष्टी भएपछि नेपालमा संक्रमितको संख्या ४ पुगेको हो । उनि केहि दिन अघि दुबईबाट घर फर्केका थिए । घर आएको केहि दिनमा स्वास्थ्यमा सामान्य समस्या आएपछि उनि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ...

  • नेपाल एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट बच्यो, धावनमार्गमा चिप्लियो

    काठमाडौं । नेपाल एयरलाइन्सको विमान दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौबाट नेपालगञ्जका लागि उडेको विमान नेपालगंज एयरपोर्टमा अवतरणका क्रममा चिप्लिएर दुर्घटनाबाट जोगिएको हो । कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा अवतरण गर्नेबेला दुर्घटनामा परेको त्रिभुवन...

  • धनगढीमा पनि कोराना संक्रमित भेटिए, नेपालमा संक्रमितको संंख्या चार पुग्यो

    काठमाडौं । कोरोना संक्रमितको संख्या नेपालमा चार पुगेको छ । धनगढीमा एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि नेपालमा संक्रमितको संख्या चार पुगेको हो । प्रादेशिक अस्पताल धनगढीमा उपचाररत ३४ वर्षका ती पुरुष दुबईबाट आएको शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । विदेशबाट आएका उनलाई ज्वर...

  • साइकल चढेर ‘लकडाउन’ उल्लंघन गरेको भन्दै प्रहरीले पिटेको भिडियो भाइरल,पिट्ने प्रहरीलाई कारवाही

    काठमाडौं । सुनसरीमा प्रहरीले साइकल यात्रुलाई पिटेको भिडियो भाइरल भएपछि प्रहरीको हेडक्वाटरले यसबारे मुख खोलेको छ । बुधबार सुनसरीको खनार भन्नेस्थानमा 'लक डाउन' उल्लघंन गरेको भन्दै एक साइकल यात्रुलाई डिउटीमा रहेका दुईजना प्रहरीले पिटेको भिडियो भाइरल भएको छ । भिडियोका विषयमा सामाजिक संजालमा विभिन्न प्रतिकृया आइरहेक...

  • अवैध सेनीटाइजर बेच्नेलाई २० हजार जरिवाना

    कैलाली । कैलालीमा अवैध सेनीटाइजर बेच्नेलाई २० हजार जरिवाना तिराइएको छ । धनगढीबजार स्थित शैलेश्वरी आयुर्वेदिक मेडिकल हलले अवैध सेनीटाइजर बिक्री गरेको भन्दै २० हजार जरिवाना तिराइएको हो । शैलेश्वरी आयुर्वेदिक मेडिकललाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ‘ख’ बमोजिम कसुर गरेको पाइएकाले जरिवाना तिराइएको वाणिज्य...

  • ‘लक डाउन’ भएपनि आजबाट दिनभर खाद्यान्न पसल सञ्चालन हुने

    काठमाडौं । लक डाउनको दोस्रो दिन आजबाट काठमाडौं उपत्यकाका खाद्यान्न पसल दिनभर सञ्चालन गर्न दिइने भएको छ । यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा उपभोक्ताको भिड बढेपछि कोरोनाको संक्रमणको जोखिम हुनसक्ने भन्दै आजबाट दिनभर पसल खोल्न दिइएको गृहमन्त्रालयले जनाएको छ । गृह मन्त्रालयद्धारा हिजो जारी विज्ञप्ति अनुसार ...

  • कैलालीमा ट्याक्टरबाट खसेर युवकको मृत्यु

    धनगढी । कैलालीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्वर १८ का २८ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् । घुर्राखोलाबाट बालुवा लोड गरी आउँदै गरेको से १ त ५८०४ नम्बरको ट्याक्टरको ट्रलीबाट खसेर गम्भिर घाइते चौधरीको सेती प्रादेशिक अस्पताल...

  • भोलि बिहान ६ बजेदेखि एक सातासम्म घरबाहिर ननिस्कन सरकारको आदेश

    काठमाडौँ । नेपालमा पनि कोरोना भाइरसका एकजना बिरामी भेटिएको पुष्टी भएपछि सरकारले कोरोनाबिरुद्ध कडा कदम चालेको छ । सोमबार साँझ उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बसेको बैठकले भोलि बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म...