• महरालाई संकेत गर्दै प्रधानमन्त्रीले भने, ‘आचरणमा तलमाथि पर्‍यो भने म सहन्न,

    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले गलत आचरण भएका जोसुकैले कारवाही भोग्नुपर्ने बताएका छन् । दशैँको शुभकामना आदानप्रदान कार्यक्रमका लागि सोमबार गृह जिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले बलात्कारको आरोप लागेर प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई लक्षित गर्दै गलत आचरण भएको जोसुकैले कारवाही भोग्नु ...

  • ‘खुलामञ्चमा कालोपत्र गर्ने काममा अवरोध नर्गुस’–मेयर शाक्य

    काठमाडौं । काठमाडौैँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धुलोमुक्त शहरका लागि खुलामञ्चस्थित अस्थायी बसपार्कमा अस्थायीरुपमा शुरु गरिएको कालोपत्रमा अवरोध गरिएकामा दुःख व्यक्त गरेका छन् । उनले त्यस क्षेत्रमा अत्यधिक धुलो उडेको र आफ्नो धुलोमुक्त काठमाडौँको अभियान जारी रहेको स्थितिमा त्यहाँ कालोपत्र र ढलानको काममा...

  • दशैको पुर्वसनध्यामा अर्घाखाँचीबाट आयो दुखत खबर: जीप दुर्घटना हुँदा ३ को मृत्यु ६ घाइते

    अर्घाखाँची । यात्रु बोकेको जीप दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार अर्घाखाँचीको सन्धीखर्क–६ नरपानी भन्ने स्थानमा कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु १ ज ४३२९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परी घटनास्थलमा ३ जनाको शव भेटिएको जिल्ल...

  • फुटबलको बिषयमा विवाद हुँदा गोली चल्यो

    काभ्रे । फुटबलको बिषयमा विवाद हुँदा गोली चलेको छ । काभ्रेको रोशी गाउँपालिका–११ मा फुटबल प्रतियोगिताको बिषयलाई लिएर विवाद हुँदा गोली चलेको हो । काभ्रे प्रहरीका अनुसार आइतबार राति गोली चलेको हो । रोशी गाउँपालिकाको कालढुङ्गास्थित पञ्चबुद्ध युवा क्लबको आयोजनामा दशैँको अवसरमा असोज २२ गतेबाट ‘खुल्ला बृहत् रोशी कप’ को आयोज...

  • गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

    चितवन । चितवनमा गैंडाको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–४, पदमपुरका ७२ वर्षीय गोरे कुमाल छन् । कुमाललाई गैंडाले पञ्चकन्या सामुदायिक वन क्षेत्रको खगेरी खोलामा आइतबार साँझ आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । उनी वनको ...

  • चाँडबाँडका बेला सिमा नाका ३ बन्द

    बैतडी । चाँडबाँडका बेला सिमा नाका ३ दिनका लागि बन्द हुने भएको छ । सिमा क्षेत्रका बासिन्दा दैनिक उपभोग्य बस्तु लगायत चाँडबाँडको किनमेल गर्नका लागि भारतिय नाकास्थित बजार जाने गर्दछन । तर, बैतडीको नेपाल–भारत सीमा नाका झुलाघाट भने आजदेखि ३ दिनसम्मका लागि बन्द हुने भएको छ । भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख (अ...

  • विभेदको पराकाष्टाः गैर दलितले पानी नदिएसम्म खान पाउँदैनन दलित परिवार

    कैलाली। दलित समुदायको बाहुल्य क्षेत्र कैलालीको गोदावरी नगरपालिका अन्तरगत पर्ने ओलानीमा पानी माथी भने गैर दलितले रजाई गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेशको सवै भन्दा सुगम क्षेत्र मानिने कैलालीको सो क्षेत्रमा जातीय छुवाछुतले यसरी जरो गाडेको छ की, गैर दलित परिवारले नदिए दलित परिवारले पानी समेत खान पाउँदैनन् । दलित ...

  • ट्रक पल्टिँदा १ को मृत्यु तीन घाइते

    सल्यान ।  रोकेर राखेको ट्रक पल्टिँदा सल्यानमा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका ८ का ४५ वर्षीय मजदूर रामकली विक रहेका छन्। अन्य तीन जना कामदार घाइते भएका छन् । ट्रक सल्यानको शारदा नगरपालिकाको कार्यालय नजिकै बाटोमा रोकेर राखिएको थियो । ‘बाटो निर्माण गर्न बा ३ क ...

  • घुस सहित प्रहरी नायव निरीक्षक पक्राउ

    बुटवल । रुपन्देहीको मंगलपुरका प्रहरी नायव निरीक्षक खिमबहादुर जिसी घुस लिएको रकम सहित पक्राउ परेका छन्। सेवाग्राहीसँग बीमाको सिफारिस गरिदिने भन्दै घुस माग गरेको सूचनाका आधारमा बुटवल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्रेको हो। अख्तियारले उनलाई सेवाग्राहीसँग १५ हजार घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । पक्...

  • मुगुमा प्रशासकीय अधिकृत माथि अज्ञात व्यक्तिद्धारा आक्रमण, टाउकोमा गम्भिर चोट

    मुगु । मुगुको सोरु गाउँपालिकाका प्रशासकीय अधिकृत पर्शराम उपाध्यायमाथि अज्ञात समूहले आक्रमण गरेको छ। सोमबार विहान कार्यालय जाने क्रममा अधिकृत उपाध्यायमाथि बाटोमै आक्रमण भएको प्रहरीले बताएको छ । नकाबधारी पाँच, सात जनाको समूहमा आएका आक्रमणकारीले उनलाई बाटोमै कुटपिट गरेका थिए । कुटपिटबाट टाउकोमा गम्भीर चोट लागेको छ। ...