• करिब ५८ लाखसहित एक भारतिय नागरिक पक्राउ

    बारा । अवैध भारतिय रुपैयासहित बारामा एक ब्यक्ती पक्राउ परेका छन् । स्रोत नखुलेको ५७ लाख ७९ हजार ४ सय ९० रुपैयाँसहित प्रहरीले भारत बिहार मोतिहारी जिल्ला थाना छौडादानो ग्राम दर्पा वडा नं ११ स्थित पिपरा टोलका २४ बर्षीय वृजकिशोर कुमारलाई पक्राउ गरेको हो । बारा सुवर्ण गाउँपालिका वडा नं ७ सनफुलवा स्थित दशगजा क्षेत्र न...

  • बाजुरामा ७० जना विद्यार्थीले पाए पठनपाठनमा आर्थिक सहयोग

    बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकाका आर्थिक अवस्था कम्जोर भएका १९ जना बालबालिकालाई छात्रबृद्धि सहयोग गरिएको छ । पीसविन बाजुरा र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चिालित युवा सशक्तिकरण बुल्गारी (BVLGARI)  परियोजना अन्तर्गत बालबालिकालाई छात्रबृद्धि सहयोग गरिएको हो । आर्थिक अवस्था कम्जोर भएका कारण पढाईमा समस्या भोग...

  • बाढी प्रभावितको अवस्था बझ्न राप्तीसोनारी पुगे सांसद गहतराज

    बाँके। नेकपाका सांसद महेश्वरराज गहतराज बाँकेको राप्तीसोनारी पुगेका छन् । राप्तीसोनारी गाउँपालिका वडा नं.२ राजपुर गाउँका स्थानीय बाढी प्रभावितहरुको स्थलगत अनुगमन गर्न सांसद गहतराज राप्तीसोनारी पुगेका हुन् । बाँकेको सबै भन्दा धेरै बाढी प्रभावित उक्त गाउँका स्थानीयसँग सांसद गहतराजले बुधबार अन्तरक्रिया गरेका छन् । बाढील...

  • विप्लवले लियो वडा कार्यालय तोडफोडको जिम्मा

    जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका १० को वडा कार्यालयमा मंगलबार राति तोडफोड गरिएको थियो । समुहमा आएका व्यक्तिहरुले कार्यालयको ढोका फोरेर सबै सामाग्री बाहिर ल्याएर आगो लगाइदिएका थिए। कार्यालय तोडफोड र आगजनिको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ। नेपाल कम्युनिस्ट पार्टी जाजरको...

  • टेलिकमद्धारा तराईका १७ जिल्लामा २ सय ६० बीटीएस टावर निर्माण

    काठमाडौं । नेपाल टेलिकमले तराईका जिल्लाहरुमा मोबाइल सेवाको विस्तार तथा सेवाको गुणस्तर वृद्धिका लागि टावरहरु निर्माण गरिरहेको छ । चालु आर्थिक वर्षमा हालसम्म कम्पनीले तराईका १७ जिल्लामा मात्र २ सय ६० बीटीएस टावर निर्माण गरी सञ्चालनमा ल्याइसकेको नेपाल टेलिकमले जनाएको छ । तराईको मोरङ, सुनसरी, झापा, चितवन, सप्तरी, पर्सा...

  • लोकसेवाको विज्ञापन खारेजबारे प्रचण्डले यस्तो भने

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको विज्ञापन खारेजीबारे प्रधानमन्त्री केपी ओली स्वदेश फर्किएपछि मात्रै निर्णय हुने बताएका छन् । बुधबार चितवनमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले संसदको राज्य ब्यवस्था समितिले आयोगको विज्ञापन खारेज...

  • चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

    डडेल्धुरा । डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा परशुराम नगरपालिका–३, मार्कुकी १३ वर्षीया संगीता भाट रहेकी छन् । चट्याङ लागेर घाइते संगीतालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । बुधबार बिहान घरमै बसीरहेका बेला चट्याङ लागेको स्थानीयले बता...

  • कस्तो दुखत खबरः शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु

    दार्चुला । शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु भएको छ । दार्चुलाको नौगाड गाउँपालिका ४ स्थित सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत चार बालबालिकाको मृत्यु भएको हो । विद्यालय बन्द रहेको बेला शौचालयको छतमा खेलिरहेका बेला एक्कासी छाना खस्दा ति बालबालिकाको मुत्यु भएको प्रहरी चौकी ...

  • आफ्नै छोरीलाई यौन शोषण गर्ने मन्त्रालयका एक उपसचिव पक्राउ

    काठमाडौं । आफ्नै छोरीलाई पटक पटक यौन शोषण गरेको आरोपमा एक उच्चतहका सरकारी अधिकारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपसचिव पदमा कार्यरत यादव थरका ति ब्यक्तीलाई गएराति पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएके छ । यादवलाइ धोविघाट उनकै घरबाट पक्राउ गरेको हो। पीडितले उनि विरुद्ध उजुरी...

  • उपत्यकामा हर्न बजाउन निषेधमा थप कडाइ

    काठमाडौँ । काठमाडौं उपत्यकालाई ध्वनी प्रदूषणमुक्त शहर बनाउनका लागि हर्न बजाउन गरिएको निषधमा थप कडाई गरिएके छ । ट्राफिक प्रहरीले उपत्यकालाई ध्वनी प्रदूषणमुक्त बनाउनका लागि हर्न कारवाहीलाई थप कडाइ गरेको हो। उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढ्दैगएपछि त्यसलाइृ पुर्णरुपमा नियन्त्रण गर्न हर्न बजाएर गुड्ने ...