• झारफुकको बहानामा महिलालाई बलात्कार गरेको आरोपमा डाेटीका एक युवा पक्राउ

    डोटी । झारफुक गर्ने भन्दै महिलालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका ३ का ३१ वर्षीय टेकबहादुर ओली रहेका छन् । सोही गाउँकी २० वर्षीया महिलाले ओलीले आफूलाई झारफुक गर्ने भन्दै बलात्कार गरेको प्रहरीमा उजुरी दिएकि थिइन् । ती महिलाको उजुरीका आधारमा इलाका प्रहरी का...

  • कञ्चनपुर बलात्कार घटनामा लापरवाही गरेको भन्दै प्रहरी जवान रोहित रोकाया नियन्त्रणमा, आरोपित एक पक्राउ

    कञ्चनपुर । कञ्चनपुरमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको घटनामा इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायाले लापरवाही गरेको भन्दै नियन्त्रणमा लिइएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । घटनाका अपराधिलाई पक्राउ गर्नु पर्नेमा उल्टै अपराधिलाई उन्मुक्ति दिने काममा ...

  • सुदूरपश्चिम प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि

    कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरीएको परीक्षणमा थप ८६ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित मध्ये कैलालीका ७७ जना र कञ्चनपुरका ९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

  • स्वाब संकलन गर्न गएका स्वास्थ्यकर्मीमाथि बैतडीमा कुटपिट

    बैतडी । बैतडीमा स्वाब संकलन गर्न गएका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । कुटपिट हुनेमा जिल्लाको सिगास गाउँपालिका बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरा रहेका छन् । बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट ढुङ्गाडमा स्वाब सङ्कलनका लागि गएका उनीमाथि सिगास ३, डुणैमा स्थानीय भानसिंह बोहराले ...

  • कञ्चनपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

    कञ्चनपुर । कञ्चनपुरमा लागु पदार्थ ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका १० नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वेदकोट नगरपालिका ९ सुन्दरपुरका २९ वर्षीय पृथ्वी डगौरा र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश राना रहेको सशस्त्र प्रहरीले जनाएको छ । उन...

  • कञ्चनपुरमा एकै परिवारका ४ जनालाई कोरोना पुष्टि

    कञ्चनपुर। कञ्चनपुरमा एकै परिवारका चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत कार्यालय सहयोगीका उनीसहित परिवारका चार जनालाई कोरोना पुष्टि भएको हो । नगरपालिका ११ घर भएका उनीसहित उनकी श्रीमती, बज्यै र ठूली आमालाई कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ । उनकी छ...

  • सुदूरपश्चिम प्रदेशमा थप ४७ जनामा कोरोना पुष्टि 

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४७ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कैलालीमा २१, अछाममा ११, कञ्चनपुरमा ३, डडेल्धुरामा २ र बझाङमा १० गरी ४७ जना रहेका छन् ।  ...

  • कञ्चनपुरमा बेहोस भएका प्रहरीको उपचारका क्रममा मृत्यु

    कञ्चनपुर । ड्युटीमा भएका बेला बेहोस भइ लडेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ । कञ्चनपुरको दंगा नियन्त्रण गणमा कार्यरत उनी काममा खटिएका बेला ढलेर बेहोस भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा डडेल्धुरा अजयमेरु गाउँपालिका २ का प्रहरी जवान सुरेन्द्र कुमार ऐर रहेका छन् । ५ नम्बर पोस्टमा ड्यु...

  • सुदूरपश्चिम प्रदेशमा थप ७१ जनामा कोरोना पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७१ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये कैलालीमा ५२, कञ्चनपुरमा ५, अछाममा १, डोटीमा ४, दार्चुलामा ३, बझाङमा ३ र बैतडीमा ३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

  • धनगढीमा स्वइच्छाले परीक्षण गराउनेको शुल्क २५ सय मात्रै

    कैलाली । सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले शुल्क सहित स्वइच्छाकाे  कोरोना परीक्षण सुरु गरेको छ । अस्पतालले आफ्नो इच्छाले कोरोना परीक्षण गराउनेको शुल्क २ हजार ५ सय निर्धारण गरेको छ । यसअघि संघ र प्रदेश सरकारबाट आएको निर्देशन र अस्पताल व्यवस्थापन कार्यसम्पादन समितिको निर्णय अनुसार इच्छाले क...