थप ११६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७१७७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट ६ सय ९७ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार