चितवन । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदा दुई / तीनवटा चुनावसम्म वाम-लोकतान्त्रिक गठबन्धन रहने बताएका छन् । आज चितवनमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई संवोधन गर्दै प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले धेरै दुख र मिहिनेतपछि महान लक्ष्य लिएर वाम-लोकतान्त्...
प्रदेश ५
-
-
आज चितवनमा देउवा, प्रचण्ड र माधवले वृहत चुनावी सभालाई संवोधन गर्दै
चितवन । सत्ता वाम–गठबन्धनका तीन शिर्ष नेताहरुले आज चिततवनको चुनावी सभालाई संवोधन गर्दैछन । आसन्न मंसिर ४ को चुनावलाई लक्षित गर्दै सत्ता वाम–गठबन्धनले संयुक्त रुपमा आयोजन गरेको चुनावी सभालाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले स...
-
कक्षा १२ को परिक्षा नतिजा सार्वजनिक, ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते
काठमाडौं । कक्षा १२ को परिक्षा नतिजा प्रकाशित गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १५ देखि २५ गतेसम्म लिएको कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । यसवर्ष ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । जसअन्तर्गत यसवर्ष ४ हजार १७९ जनाले नियमितत...
-
अब नेपालमै सामसुङ टिभी बन्ने, मन्त्री बडुले गरे फ्याक्ट्री शिलान्यास
काठमाडौं । विश्व विख्यात बहुराष्ट्रिय कम्पनी सामसुङले अब नेपालमै टिभी उत्पादन गर्ने भएको छ । दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसुङ र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसनको लगानीमा नवलपरासीको भूमेरोडमा सामसुङ टिभी उत्पादन गर्ने फ्याक्ट्री खोल्न लागेको हो । तत्कालका लागि उक्त फ्याक्ट्रीले टिभी मात...
-
विदेशी लगानीमा खोलिएको कल सेन्टरमा प्रहरी छापा,डेढ सय युवायुवती पक्राउ
बुटवल । रुपन्देहीको बुटवलमा विदेशी नागरिकको लगानी खोलिएका कल सेन्टरमा प्रहरीले छापा हानेर डेढ सय युवायुवतीलाई प्रक्राउ गरेको छ । ठगी धन्दा गरिरहेको आरोपमा प्रहरीले जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं.२ मा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारेर ७ सञ्चालक सहित डेढ सय युवा युवतीलाई फत्राउ गरेको छ । त्यस्तै जानकीनगरमा ...
-
मेयर रेनुले चितवनको समग्र विकासका लागि प्रधानमन्त्रीसँग गरिन महत्वपुर्ण छलफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग भरतपुरमहानरकी मेयर रेनु दाहालले चितवनको समग्र विकासका लागि छलफल गरेकी छिन् । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेट्दै मेयर दाहालले चितवनको दीर्घकालिन विकासका लागि महत्वपुर्ण विषयगत छलफल गरेकी हुन् । छलफलमा मेयर दाहालले चितवनको भरतपुर एयरपोर...
-
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वलीमाथि छानबिन गर्न समिति गठन
काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न लुम्बिनी प्रदेश सरकारले समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त...
-
बाघ आक्रमणको विरोधमा उत्रिएका स्थानियमाथि प्रहरीले गोली चलायो, किशोरीको मृत्यु
काठमाडौं । बर्दियामा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउदा एक किशोरीको मृत्युको मृत्यु छ । जिल्लाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर कक्षा १२ मा अध्ययनरत नविना थारुको मृत्यु भएको हो । प्रहरीकाअनुसार अन्य चार जना प्रदर्शनकारी घाइते भएका छन् । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षा...
-
जिल्ला अदालत नवलपरासी परिसरमा गोली चल्यो
बुटवल । नवलपरासी जिल्लाको पश्चिम सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा सोमबार साँझ गोली चलेको छ । अंश मुद्दाका झगडिया सरावल गाउँपालिका –४ मंगलापुरका हर्षराम यादवले गोली चलाएका हुन् । यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली चलाएको प्रहरीले जनाएको छ । यद्यपि गोली भने कसैलाई लागेको छैन । गोली चलाउने ...
-
रुपन्देही बस दुर्घटनाका घाइतेको उपचारमा कुनै कसुर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही रोहिणी खोलामा भएको बस दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् । जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान साढे चारबजे रोहीणाी खोलाको पुलबाट खस्दा ९ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । दुर्घटना परी घाइते भएकाहरूको शी...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 44
- Next Page »













