बुटवल । भारतबाट आएर बुटवलको एक होटेलमा बसेका तीन जना भारतीय नागरिकमा कोरोना पुष्टि भएको छ । कामको लागि साउन सात गते नेपाल आएर बुटवलको पुरानो बसपार्कस्थित पूर्वाञ्चल होटलमा बसेका उनीहरुमा आज कोरोना पुष्टि भएको हो । उनीहरु तीनै जना बुटवलको अमरपथमा रहेको गण्डकी सिरक डसना उद्योगमा काम गर्ने कामदार रहेको बताइएको छ । ...
प्रदेश समाचार
-
-
कर्णाली प्रदेशमा ८ जना बालबालिकासहित ३१ जनामा कोरोना
सुर्खेत । कर्णाली प्रदेशमा ८ जना बालबालिकासहित ३१ जनामा कोरोना पुष्टि भएको । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पतालको प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये दैलेखमा ...
-
कोरानाबाट थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ४८ पुग्यो
काठमाडौं । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको फेटा गाउँपालीका वडा ३ निवासी ६० बर्षीय बृद्ध रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनको आज बिहान टिचिङ अस्पताल महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको हो । उनमा निमोनिया, श्वासप्रवास, मृगौला र मष्तिक्सघा...
-
जंगली च्याउ खाँदा एक जनाको मृत्यु, एकै परिवारका सात बिरामी
जाजरकोट । जाजरकोटमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कुसे गाउँपालिका १ स्याँक्रीकी तीन वर्षीया अञ्जना चलाउने रहेकी छन् । त्यस्तै च्याउ खाँदा सोही ठाउँका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, ...
-
आजदेखि ५ दिनसम्म ठुलो वर्षा हुने सम्भावना,सर्तक रहन आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि ५ दिन शुक्रबारसम्म ठूलो बर्षा हुने बताएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र नेपालको दक्षिण भूभागनजिक मनसुन न्यूनचापीय रेखा रहेकाले आगामी ५ दिनसम्म मुलुकका केही भागमा ठुलो वर्षा हुने जल तथा मौसम विभागले पूर्वानुमान गरेको हो। बर्षासंगै...
-
रत्न दमाईले भने, अब बाँच्छु भन्ने आस जाग्यो
काठमाडौं । आर्थिक अभावका कारण उपचारमा समस्या भोगीरहेका बाजुराका रत्न दमाईले आर्थिक सहयोग पाएका छन् । बाजुराको हिमाली गाउँपालिका ६ का रत्नको परिवारलाई उपचारका लागि १ लाख १५ हजार ४ सय २० रुपैंयाको सहयोग हस्तान्तरण गरिएको छ । अमेरिकामा बस्ने नेपाली र नेपाल भित्रकै युवाहरुको सहयोगमा उक्त रकम जुटाएर हस्तान्तरण गरिएको ...
-
कोरोनाबाट एकै दिन थप २ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोनाबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ । आइतबार बिहान बिरगंज र साँझ धनुषामा एक एक पुरुषको मृत्यु भएको हो । धनुषामा मृत्यु हुनेमा जिल्लाको शहीदनगर नगरपालिका ८ डुमरियाका ३८ बर्षीय युवक रहेका छन् । उनलाई धनुषाको प्रादेशिक अस्पतालबाट उपचारका लागि धरान ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको धनुषा प्र...
-
मोरङमा गोरु काटेर मासु बेच्दै गरेका एक ब्यक्ति पक्राउ
मोरङ । मोरङमा गोरु काटेर मासु बेच्दै गरेको अवस्थामा एक ब्यक्ति पक्राउ परेका छन् । जिल्लाको सन्दरहरैंचा नगरपालिका ९ मा गोरु काटेर मासु बेच्दै गरेका अन्दाजी २५ वर्षीय सुमन दनुवारलाई प्रहरीले पक्राउ गरेको हो । दनुवारलाई त्रिवेणी टोलबाट शनिबार साँझ पक्राउ गरी अनुसंन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निर...
-
आरडिटी पोजेटिभ देखिएका एक व्यक्तिको गण्डक कोभिड अस्पतालमा मृत्यु
वीरगञ्ज । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्जको आदर्शनगरका ६५ वर्षीय वृद्ध रहेका छन् । उनको आइतबार बिहान वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मधुमेह र मुटुरोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई शनिबा...
-
ट्रक दुर्घटनामा परी छोराको मृत्यु, बुवा घाइते
मकवानपुर । मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा छोराको मृत्यु भएको छ भने बुवा घाइते भएका छन् । आइतबार बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी ९ खरङ्गा भन्ने ठाउँमा दुर्घटना हुँदा सहचालक छोराको मृत्यु भएको छ भने चालक बुवा घाइते भएका छन् । बारा जिल्लाबाट मकै लिएर चितवनतर्फ जाँदै गरेको ना४ख ७०४ नंको ट्रक अ...













