काठमाडौँ । नेपालमा थप २५ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटअनुसार थप २५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा बाँकेमा ६, धनकुटामा ५, कपिलबस्तुमा १३, नवरपरासीमा १ जना रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी द...
प्रदेश समाचार
-
-
गुल्मीका संक्रमितको अपडेटः मृत्युको खबरपछि अस्पतालद्धारा विज्ञप्ति जारी, ‘अवस्था गम्भिर नै छ’
काठमाडौं । गुल्मीका कोरोना संक्रमितको मृत्यु नभई अवस्था गम्भिर रहेको अस्पतालले पुष्टि गरेको छ । बुधबार दिउँसो संक्रमित उपचाररत क्रिमसन अस्पताल बुटवलले एक विज्ञप्ति जारी गर्दै उनको अवस्था गम्भिर रहेको भएपनि मृत्यु नभएको पुष्टि गरेको हो । अस्पताल प्रशासनद्धारा जारी विज्ञप्तिमा भनिएको छ, "विरामीको यस अस्पतालको आइसियू...
-
काठमाडौंका एकजना संक्रमित छापखानामा काम गर्ने कामदार
काठमाडौं । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा पनि ५ जना संक्रमित भेटिएको पुष्टि गरेको छ । संक्रमित मध्ये ३ जना काठमाडौं, १ जना ललितपुर र १ जना भक्तपुरका रहेका छन् । काठमाडौंका कोरोना संक्रमित मध्ये एक जना बागबजारको होटल हार्दिक नजिकैको छापाखानामा काम गर्ने व्यक्ति भएको खुलेको छ । अहिले उनी बुद्ध ...
-
‘नयां नक्सा तमासा गर्न होइन, भूमी फिर्ता लिनका निम्ती हो, लिएरै छाड्छौं’
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लिपुलेक, कालापनी र लिम्पियाधुरा फिर्ता लिएरै छोड्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नयां नक्सा नेपाली भूमि फिर्ता लिन पारित गरिएको बताएका हुन । नक्सा तमासा गर्न नल्याइएको भन्दै प्रधानमन्त्री ओलीले ...
-
थप १५ जनामा कोरोना संक्रमण देखियो
काठमाडौं । मंलगबार थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश १ मा ११ र कपिलवस्तुमा ४ गरी १५ जनामा कोरोना संक्रमण देखिएको हो । प्रदेश १ मा संक्रमण देखिएकामा झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन्। त्यस्तै कपिलवस्तुको मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरु...
-
सोमबार राति थप १८ जनामा संक्रमण भेटिएसंगै सातै प्रदेशमा कोरोना फैलियो, संक्रमित संख्या ३७५
काठमाडौं । नेपालमा थप १८ जना कोरोना संक्रमित भेटिएका छन् । बाँकेमा थप १२ सहित धनुषा, खोटाङ, दैलेख र सुनसरीमा गरी १८ जना नयां संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार राती मन्त्रालयद्धारा जारी गरिएको विज्ञप्तिअनुसार धनुषाका २ पुरुष, खोटाङ हलेसीका १ पुरुष, बाँके नरैनाका १२ जना पुरुष, दैल...
-
झापामा थप एकजनामा कोरोना भेटियो, संक्रमित संख्या ३५८
झापा । झापामा थप एकजनामा कोरोना संक्रमण भेटिएको छ । हिजो मात्रै भारतबाट आएका ति पुरुषमा कोरोना संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय, झापाले जनाएको छ । उनलाई उपचारका लागि अहिले बिराटनगरस्थित कोभिड अस्पतालमा पठाइएको छ । भारतबाट लुकिछिपी उनि हिजो शनिवार मात्रै नेपाल छिरेका थिए । योसँगै झापामा कोरोना संक्रमि...
-
गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर, आइसियूमा उपचार हुँदै
गुल्मी । गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भिर रहेको बताइएको छ । आज (सोमबार) मात्रै संक्रमण पुष्टि भएका ४१ वर्षीय पुरुषको अहिले रुपन्देको भैरहवास्थित भीम अप्पतालको आइसियूमा उपचार भइरहेको बताइएको छ । गुल्मीको मदाने गाउँपालिका– ६ पुर्कोट दह निवासी शिक्षक रहेका उनीमा स्वास्थ्य समस्या आएपछि देखिएपछि रुपन्देहीको ...
-
‘वार्ता हुँदै गर्छ, तत्काल सेनालाई सीमामा पठाउ’ (भिडियोसहित)
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले तत्काल सेनालाई सीमामा पठाउन सरकारसंग आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभामा सरकारको आगामी नीति तथा कार्यक्रमको छलफलमा बोल्दै पूर्वरक्षामन्त्री समेत रहेका सांसद प्रधानले सीमाको रक्षा गर्ने दायित्व सरकारको भएको बताएका हुन । "वार्ता हुँदै गर्छ, ...
-
थप ५३ जनामा कोरोना संक्रमण भेटिएको मन्त्रालयद्धारा पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो
काठमाडौं । नेपालमा थप ५३ जनामा कोरोना संक्रमण भेटिएको छ । आज (सोमबार) स्वास्थ्य मन्त्रालयद्धारा गरिएको नियमित पत्रकार सम्मेलनमार्फत दिइएको जानकारी अनुसार बाँकेमा थप ४७, मोरङ बिराटनगरमा १, गुल्मीमा १ जना र धुलिखेल अस्पतालमा ४ जनामा कोरोना संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । बाँकेमा भे...












