काठमाडौं । बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण भेटिएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । यो विषयमा थप विवरण केहीबेरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलन मार्फत सार्वजनिक हुने बताइएको छ । यसअघि हिजो मात्रै बाँकेको नरैनापुर...
प्रदेश समाचार
-
-
कोरोनाबाट मृत्यु भएकी महिलाको बच्चासहित परिवारका ५ जनाको रिपोर्ट नेगेटिभ
काठमाडौं । कोरोनाबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशुसहित परिवारका अन्य ५ जनाको रिर्पोट नेगेटिभ आएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा शिशु र श्रीमानसहित घरका ५ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको हो । संक्रमणबाट आमाको मृत्यु भएपनि शिशु र घरका अन्य ५ जनामा संक्रमण नभेटिएको धुलिखेल अस...
-
कोरोना संक्रमित हुने पत्रकारको संख्या ५ पुग्यो
बारा । बाराका एक पत्रकारमा कोरोना संक्रमण भएको खुलेको छ । सोमबार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ । बारामा भेटिएका संक्रमति पत्रकार भएको बताइएको छ । यो संगै संक्रमित हुने पत्रकारको संख्या ५ पुगेको छ । यसअघि पर्सामा २, उदयपुरमा १ र जनकपुर...
-
आरडिटी पोजिटिभ देखिएका बाझाङका ७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
बझाङ । आरडिटी परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएका बझाङका सात जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । यसअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका बझाङको बित्थडचिर गाउँपालिकाका ७ जनाको आरडीटी गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनीहरुको पीसीआर ...
-
थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो
काठमाडौं । सोमबार विहानै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित ९ जना रौतहट र बाराका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रौतहटको इशनाथ नगरापालिका २, ३,६ र ९ का २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष रहेका छन् । त्यस्तै रौतहटकै माधव नारायण नगरापलिका ३ का २८ वर्षीय महिला रहेका छन् । स...
-
थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९५ पुग्यो
विराटनगर । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार साँझ जारी गरेको विज्ञप्तिअनुसार प्रदेश १ को मोरङका दुई जना र धनकुटाका एक जना गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मोरङको विराटनगर महानगरपालिकामा भेटिएका संक्रमति दुई जनामध्ये एकजना २९ वर्षीय महिला छन भने अर्का ३६ वर्...
-
कोरोनाबाट नेपालमा थप एकजनाको मृत्यु, मृत्यु हुनेमा भारतबाट आएका बाँकेका २५ वर्षीय पुरुष
काठमाडौं । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके नरैनापुर-५ नयाँबस्तीका २५ वर्षीय पुरुष रहेको आइतबार स्वास्थ्य मन्त्रालयद्धारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । उनको आज बिहान ६ः४० बजे मृत्यु भएको प्रवक्ता देवकोटाले पुष्टि गरे । बैशाख ३० ...
-
श्रममन्त्री यादव अस्पताल भर्ना
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना भएका छन् । आइतबार दिउँसो मुटुमा समस्या देखिएपछि उनी बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका हुन्। । केही दिनदेखि बुबाको छाती दुखिरहेको र आज नियमित चेकजाँचका लागि अस्पताल गइएकोमा चिकित्सकको सल्लाहअनुसार भर्ना गर...
-
सम्पर्कमा आएका पत्रकारलाई कोरोना देखिएपछि उदयपुरका नेकपा अध्यक्ष आइसोलेसनमा भर्ना
उदयपुर । सम्पर्कमा आएका एक पत्रकारलाई कोरोना संक्रमण देखिएपछि उदयपुरका नेकपा अध्यक्ष विनोद कटुवाल आइसोलेसनमा भर्ना भएका छन् । सम्पर्कमा आएका सञ्चारकर्मीलाई संक्रमण देखिएपछि अध्यक्ष कटुवाल आइतबार आफैं जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना भएका हुन् । आफुमा संक्रमणको कुनै लक्षण नदेखिएपनि संभावित जोखिमलाई मध्यनजर गर्दै आ...
-
विराटनगरका औषधि व्यवसायी दुलाल मृत भेटिए
मोरङ । विराटनगरका एक औषधि व्यावसायीको शंकास्पद मृत्यु भएको छ ।विराटनगर महानगरपालिका– १० मधुमारा बस्दै आएका सुनसरीका ३३ वर्षीय देवीप्रसाद दुलाल मृत आइतबार बिहान भेटिएका हुन । प्रहरीका अनुसार उनको शरीरमा निलडाम छ । घटना शंकास्पद देखिएकाले प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्...












