सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकमा शुक्रबार बिहान गएको पहिरोमा १३ घर पुरिएका छन् । जिल्लाको जुगल गाउँपालिका २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका हुन् । घरमाथिबाट आएको पहिरोले घर नै नदेखिने गरी पुरेको छ । पहिरोमा परी पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् । उनीहरुको परिवारमा कति ...
प्रदेश समाचार
-
-
कोरोना संक्रमित बढ्दै गएपछि काठमाडौंका विभिन्न क्षेत्र भटाभट सिल हुँदै
काठमाडौं । लकडाउन खुलेपछि काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि उपत्यकाका विभिन्न क्षेत्र भटाभट सिल गरिदैछ । बिहीबार मात्रै काठमाडौं महानगरपालिकाका विभिन्न वडाहरुमा संक्रमितहरु पाइएपछि केहि क्षेत्रलाई सिल गरिएको छ । महानगरपालिकाको वडा नम्बर १४ का व...
-
करे’न्ट लागेर मृ’त्यु भएकी ओडका परिवारलाई नगरपालिकाले १० लाख राहत र श्रीमानलाई जागिर
कञ्चनपुर । कञ्चनपुरमा क्वारेन्टिनमा करे'न्ट लागेर मृ'त्यु भएकी राधादेबी ओडका परिवारलाई कृष्णपुर नगरपालिकाले १० लाख राहत दिने भएको छ । अव्यवस्थित क्वारेन्टिनका कारण उनको मृ'त्यु भएको भन्दै आफन्तले विरोध गरेपछि नगरपालिकाले १० लाख राहत दिने भएको हो । आज पीडित परिवार र नगरपालिकाबीच छलफल भई १० लाख ओडकी १२ महिनाकी छोरीक...
-
कांग्रेस पूर्वमन्त्री बस्नेत परिवारलाई स्वाब संकलनमा सहयोग गरिदिन नगरपालिकाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमन्त्री मोनहबहादुर बस्नेत परिवारलाई स्वाब संकलनमा सहयोग गरिदिन सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले आग्रह गरेको छ । बस्नेतका बुवाको मृत्युपछि कोरोना पुष्टि भएपछि परिवारको पनि कोरोना परीक्षण गर्नुपर्ने भएकाले स्वाब संकलनमा सहयोग गरिदिन पालिकाले पत्र मार्फत आग्रह गरेको हो । यसअघि ब...
-
काठमाडौं उपत्यकामा थपिए १२७ नयाँ संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाका १ सय २७ नयाँ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका १ सय ११, ललितपुरका ११ र भक्तपुरमा ५ गरी १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले सुरक्षित रुपमा घरमै बस्न मन्त्रालयले सबैलाई अन...
-
कोरोना संक्रमित बढ्न थालेपछि आजबाट काठमाडौं आवतजावत पूर्ण रुपमा बन्द
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि आजबाट कोठमाडौं आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आजबाट काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्ण रूपमा बन्द गरिएको जानकारी गराएको छ । गृह मन्त्रालयको निर्देशन भन्दै प्रशासन कार्यालयले अर्को...
-
बुटवलमा आजदेखि भदौं ५ गतेसम्म लकडाउन, धरानमा ३ गतेसम्म लम्बियो
बुटवल । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बुटवलमा आजबाट लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना फैलिदै गएपछि आजदेखि भदौ ५ गतेसम्मका लागि लकडाउन गरिएको हो । बुधबार बसेको नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैकले साउन २९ गते रातिदेखि भदौ ५ गते रातिसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । लकडाउन अवधिमा स्वाथ्य क...
-
कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृ त्यु
विराटनगर । कारोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा विराटनगर महानगरपालिका ३ का ५७ वर्षका पुरुष रहेका छन् । उनको आज कोशी अस्पताल कोभिड– १९ मा उपचारका क्रममा मृ त्यु भएको अस्पतालले जनाएको छ । उनी नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक पनि थिए ।...
-
लापरवाहीले ज्यान गएको भन्दै कृष्णपुर नगरपालिकामा तोड’फोड, प्रहरीद्धारा लाडी’चार्ज
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका क्वारेन्टिनमा क'रेन्ट लागेर महिलाको ज्यान गएको बिषयलाई लिएर आ'न्दोलित स्थानीयमाथि प्रहरीले लाठी'चार्ज गरेको छ । आन्दोलनकारीहरुले नगरपालिकाको लापरवाहीले ज्यान गएको भन्दै नगरपालिकाको कार्यालयमा प्रर्द'शन गर्दै ढुङ्गा प्र'हार गर्दै तोड'फोड गरेपछि प्रहरीले लाठी'चार्ज गरेको हो ।...
-
पत्रकार बानियाँको मृत्यु रहस्यमय भन्दै छानविन गर्न महासंघको माग
काठमाडौं । नेपाल पत्रकार महासंघले कान्तिपुरका सहायक सम्पादक बलराम बानियाँको मृत्यु रहस्यमय भन्दै छानविन गर्न माग गरेको छ । महासंघले बुधबार दिउँसो शोक विज्ञप्ति जारी गर्दै उनको निधनप्रति दुःख व्यक्त गरेको छ । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सचिव बानियाँको मृत्यु रहस्यमय ढंगले भएको भन्दै महासंघले निधनको गहिरो...
- « Previous Page
- 1
- …
- 94
- 95
- 96
- 97
- 98
- …
- 248
- Next Page »













