• विप्लव नेकपाका सेती महाकाली व्युरो इन्चार्ज पुन जेल चलान

    कैलाली । सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा सेती महाकाली व्युरो इन्चार्ज ओमप्रकाश पुन कारागार चलान भएका छन् । सोमबार जिल्ला अदालत कैलालीले तोकेको ५० हजार धरौटी बुझाउन नसकेपछि उनी जेल चलान भएक हुन् । न्यायाधीश जयानन्द पनेरुको एकल इजलासको उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थ...

  • ललितपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । ललितपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे पाँचखालका ५० वर्षीया महिला रहेकी छन् । निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे किस्ट अस्पताल पुगेकी उनको कोरोना आशंका लागेर स्वाब संकलन गरी परीक्षण गरिएको थियो । उनको रिर्पोट पोजिटिभ आएको र आइसीयूमै उपचारका क्रममा आज मृत्यु भए...

  • उपत्यकामा सार्वजनिक सवारी र अत्यावश्यकबाहेकका सेवा बन्द गर्न स्थानीय सरकारको माग

    काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय तहले नयाँ नियम लागु गर्न माग गरेका छन् । उनीहरुले कोरोना रोकथामका लागि तत्काल सार्वजनिक यातायात बन्द गनुका साथै अत्यावश्यकबाहेकका सेवा पनि बन्द गर्न सरकारलाई माग गरेका हुन् । सोमबार बसेको काठमाडौं उपत्यकाका नगरपालिकाहरूका मेयरह...

  • उपत्यकामा थपिए ४४ जना नयाँ संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यमा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ३६ ललितपुरमा ४ र भक्तपुरमा ४ गरी ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ । काठमाडौंका  विभिन्न ठाउँमा कोरोना संक्रमण देखिएकाले सबै नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।...

  • बाजुरामा बाढीको प्रभाव : दर्जनौं बस्ती र खेतियोग्य जमिनसँगै बेलिब्रिज बगायाे, एक महिला वेपत्ता

    बाजुरा । बाजुरामा अविरल वर्षासँगै आएको बाढी र पहिराेले ठूलो धनजनको क्षती भएको छ । गएराति आएको बाढीले पुलपुलेसा, दर्जनौ बस्ती र खेतियोग्य जमिन बगाएर क्षती गरेको हाे । जिल्लाको बडीमालिका नगरपालिका २ घागरको पुरै बस्ती र खेतियोग्य जमिन बगाएर बगरमा परिणत भएको छ । स्थानीयका २२ घर र उनीहरुले लगाएको खेतीसहितको जमिन बगाउ...

  • जिल्ला अदालत मोरङका न्यायाधीशलाई कोरोना पुष्टि

    विराटनगर । जिल्ला अदालत मोरङका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको स्वाब परीक्षणमा एकजना न्यायाधीशलाई कोरोना पुष्टि भएको हो । अन्य तीन जनाको भने नेगेटिभ आएको छ । न्यायाधीशलाई कोरोना भेटिएपछि उनको सम्पर्कमा आएका अन्य ४० जनाको पनि स्वाब  परीक्षण गरिने बताइएको छ ।...

  • कर्मचारीमा कोरोना पाइएपछि अध्यागमन विभागको सेवा बन्द

    काठमाडौं । अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजेटिभ पाइएपछि विभागको सेवा बन्द गरिएको छ । विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धि कामहरु स्थगित गरिएको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए । विभागका ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएकोमा एकजनामा संक्रमण देखिएपछि भिसासम्बन्धी कमकाज बन्द गरिएको उनले बताए ...

  • कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    वीरगञ्ज । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका १५ भेडियाहीकी ४५ वर्षीया महिला रहेकी छन् । शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएकी उनको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ आएको हो । उनी उच्च रक्तचाप र थाइराइडकोपनि विरामी थिइन् वीरगञ्ज...

  • कोरोना संक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु

    बाँके । कोरोना संक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका २ की ७० वर्षीया महिला रहेकी छन् । उनको कोहलपुर मेडिकल कलेजमा आइतबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । निमोनियाको लक्षण देखिएकी उनलाई केही दिन पहिले अस्पताल भर्ना गरी उपचार भइरहेको थियो ।...

  • प्रदेश सांसद कृष्णा केसीलाई कोरोना पुष्टि

    बाँके । प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका ९ की सांसद केसीलाई भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा शनिबार राति कोरोना पुष्टि भएको हो । उनले आफूलाई कोरोना संक्रमण भएको शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जानकारी दिएकी छन् । उनले फेसबुक...