समाचार Archives - Page 112 of 547 - anamolpost.com
Tuesday July 31, 2018  |  
प्रीतिबाट युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार/ब्लग
  • अर्थ
  • पर्यटन
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • स्वास्थ्य
  • English

समाचार

  • प्रधानमन्त्रीले संसदमा भनेः राष्ट्रसामु स्थिरताको प्रतिबद्धता जनाएका एमाले र राप्रपाले नै अस्थिरतातिर अग्रसर भए (संवोधनको पूर्णपाठ)

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रसामु स्थिरताको प्रतिबद्धता जनाएका दुई दल नै अस्थिरतातिर अग्रसर भएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको आज बसिरहेको बैठकमा विश्वासको मत मग्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रसामु स्थिरताको प्रतिबद्धता जनाएका दुई दल नै अस्थिरतातिरतिर अग्रसर भएको आरोप लगाएका हुन् ...

  • प्रधानमन्त्री प्रचण्डले संसदमा दोस्रोपटक विश्वासको मत लिँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् । राप्रपा र एमालेले सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि संविधानमा भएको ब्यवस्था अनुसार प्रचण्डले दोस्रो पटक विश्वासको मत लिइरहेका हुन् । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि पुस २६ गते विश्वासको मत लिएका थिए ...

  • उपराष्ट्रपति रामसहायप्रसाद यादवले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रममा उपराष्ट्रपति यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् । सत्ता गठबन्धनमध्ये चार दलबाट साझा उम्मेदवारका रुपमा जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार बनेका यादव ...

  • प्रधानमन्त्री प्रचण्डद्धारा किसानको आवाज संवोधनः रासायनिक मलमा अनुदान कटौतीको निर्णय खारेज

    काठमाडौं । किसानलाई रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने सरकारको निर्णय खारेज भएको छ । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले मलमा अनुदान कटौती गर्ने निर्णय गरेको थियो । जसको किसानले विरोध गरेका थिए । किसानले आफुहरुलाई रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगर्न आग्रह गरेपछि प्रधानमन्त्री प्र...

  • कोसी प्रदेश नाम खारेजीको आन्दोलन चर्किदै, निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्कीको पुत्ला दहन, हवाई फायर

    विराटनगर । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै सुरु भएको आन्दोलन चर्किदै गइरहेको छ । आज विराटनगरमा भएको विरोध प्रर्दशनमा प्रहरीले अश्रुग्याँस र हवाई फायर समेत गरेको छ । प्रदेश नं. १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले सुरु गरेको आन्दोलनमामा आज प्रर्दशनकारीहरुले स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्र तोड्दा प्...

  • चितवनको क्रिकेट स्टेडियम सरकारले तत्काल बनाउनु पर्छ– सांसद पन्त

    काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले चिवनमा क्रिकेट स्डेडियम बनाउन सरकारलाई आग्रह गरेका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले चिवनमा अलपत्र परेको क्रिकेट स्डेडियम तत्काल बनाउन सरकारलाई आग्रह गरेका हुन् । चितवनमा कलाकार धुमुस सुन्तलीले बनाउन थालेर पूरा गर्न नसकेको क्रिकेट स्टेडियम सरकाले जिम्म ...

  • प्रधानमन्त्रीलाई काँग्रेस, नेकपा एस र रास्वपाद्धारा विश्वासको मत दिने निर्णय

    काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विश्वासको मत दिने निर्णय गरेका छन् । यि तीनै दलहरुको आज बसेको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेका हुन् । काँग्रेसको आज बिहान संसद भवनस्थित ल्होत्से हलमा बसेको बैठकले प्रध...

  • राष्ट्रको इज्जत र गौरव बढ्यो, खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु हुँदैनः राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीले राष्ट्रको इज्जत र गौरव बढाएको बताएका छन् । आईसीसी लिग–२ मा युएइलाई हराएर वल्र्डकप छनौटमा परेकोमा नेपाली क्रिकेट टोलीलाई आज शीतलनिवास बोलाएर राष्ट्रपति पौडेलले बधाइ दिँदै जितले राष्ट्रको इज्जत र गौरव बढाएको बताएका हुन् । उनले खेलकुद क्षेत्रलाई राज...

  • उपराष्ट्रपतिमा पनि पुरुष, जसपाका यादव निर्वाचित

    काठमाडौँ । उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा) का रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । उनि एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै निर्वाचित भएका हुन् । आज भएको संसदमा भएको निर्वाचनमा यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ सांसदको मत पाए भने उनका प्रतिस्पर...

  • नवनिर्वाचित राष्ट्रपति पौडेललाई पत्रकार महासङ्घको बधाई

    काठमाडौँ । नेपाल पत्रकार महासङ्घले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । आज राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासङ्घको टोलीले राष्ट्रपति पौडेलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएको हो । सो अवसरमा महासङ्घका अध्यक्ष विपुल पोख्रेलले यही चैत १७ गते लुम्बिनीमा हुने ‘मिडिया सम्मेलन’मा राष...

    • « Previous Page
    • 1
    • …
    • 110
    • 111
    • 112
    • 113
    • 114
    • …
    • 547
    • Next Page »

Anmol Media

लोकप्रिय

    • स्वीस दूताबासको विज्ञप्ति, लेनदेनबारे जानकारी नभएको दाबी
    • काँग्रेस महिला महामन्त्री उम्मेदवार खनाल भन्छिन्ः बदलिएको काँग्रेसमा नयाँ अनुहारलाई मतदान गरौं
    • खुट्टा बाउँडिदा के गर्ने, रोकथामका उपाय
    • जातीय विभेदगर्ने घरबेटीलाई हिरासतमुक्त गराउने शिक्षामन्त्रीलाई वर्खास्त गर्न वाइसिएलको माग
    • राष्ट्रिपतिले फिर्ता गरेको नागरिकता विधेयक संसदबाट हुबहु पारित, १३५ सांसद पक्षमा ६० विपक्षमा
    • ओली-दाहाल चन्द्रागिरि बास : वैशाख ९ गतेसम्म एकता टुंग्याउने समझदारी
    • न्यायलय समाज परिवर्तनको अगुवा बन्नुपर्छ- नेता नेपाल (भिडियोसहित)
    • दर्ता नभएका औषधी बिक्री वितरण गर्नेलाई कारबाही गरिने
    • नतिजा प्रकाशनमा ढिलो नगर्न त्रिविलाई शिक्षामन्त्री पौडेलको निर्देशन
    • जिप दुर्घटनामा ज्यान गुमाउनेको सामुहिक अन्त्येष्टि

फेसबुक

Anmol Media

Tweets by anamolpost

सम्पर्क

अनमोल क्रिएटिभ मिडिया प्रा.लिद्वारा सञ्चालित

सूचना विभाग दर्ताः ३४१७

प्रेस काउन्सिल दर्ताः ३४२०

सम्पर्क ठेगाना: अनामनगर, काठमाडौं (केन्द्रिय कार्यालय)

सम्पर्क नं: 9813265172

इमेल : anamolpost@gmail.com

© 2018 anamolmedia.com. All Right Reserved.
Powered by: Bikashsoft Technology