• ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मनाइँदै

    काठमाडौं । आज ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ। यो दिवस हरेक वर्ष मार्च ८ का दिन मनाउने गरिन्छ । नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधार– सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदै छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क...

  • माओवादी आठ दलको निष्कर्षः ‘यो प्रचण्डविरुद्धको मात्रै मुद्दा होइन,डटेर सामाना गर्छौ’

    काठमाडौं । नेकपा माओवादी घटकका आठ दलको बैठकले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विरुद्धको मुद्दा प्रचण्डको मात्रै नभएको निष्कर्ष निकालेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादीका आठ घटक दलहरुको बैठकले जनयुद्धकालका घटनालाई लिएर परेका मुद्धाविरुद्ध संयुक्त रुपमा लड्ने निर्ण...

  • आजदेखि राष्ट्रपतिको निर्वाचन प्रचार प्रसार गर्न निषेध

    काठमाडौं । निर्वाचन आयोगले आजदेखि राष्ट्रपतिको निर्वाचन प्रचार प्रसार गर्न निषेध गरेको छ । आज राती १२ बजेदेखि मतदान हुने दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्मका लागि प्रचारप्रसार निषेध गरिएको हो । यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आद...

  • राष्ट्रपतिका उम्मेदवार पौडेल र समाजवादी नेता खनालबीच भेटवार्ता

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। नेता खनालको निवास डल्लु पुगेर उम्मेदवार पौडेल आज भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा उम्मेदवार पौडेलले राष्ट्रपति निर्वाचनमा आफुलाई सहयोग गर्न आग्रह गरेका थ...

  • प्रधानमन्त्री प्रचण्डद्धारा माधव नेपालका भाईप्रति श्रद्धाञ्जली अर्पण

    काठमाडौं । प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका भाई सरोज उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । समाजवादीको आलोकनगरस्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको सरोजको पार्थिव शरिरमा प्रधानमन्त्री प्रचण्डले श्रद्धाञ्जली अर्पण गरेका हुन् । श्रद्धाञ्जलीका लागि कम्युनिष्ट नेता ...

  • काँग्रेससहितको गठबन्धनको सत्ता यात्रा सुदूरपश्चिमबाट सुरु,मुख्यमन्त्री शाहलाई दुई तिहाइ बहुमत

    कैलाली। एमालेसहितको पाँच दलीय गठबन्धन भत्काउँदै बनेको नयां आठ दलीय सत्तागठबन्धनको सत्ता यात्रा सुदुूरपश्चिम प्रदेशबाट सुरु भएको छ । सत्ता गठबन्धनको सर्मथनमा आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सभा बैठकमा दुई तिहाइ बहुमतका साथ विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री शाहले आफ्नो दल का...

  • प्रचण्डविरुद्ध सर्वोच्चको आदेशपछि ९ दलको प्रतिबद्धताः संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्छौं

    काठमाडौँ । जनयुद्धकालमा भएका घटनालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै सत्तारुढ गठबन्धनले संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली कांग्रेस, माओवादी केन्द्रसहि...

  • सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदैं, गठबन्धनकै मत पाउन गाह्रो

    कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठकमा उनले विश्वासको मत माग्ने तयारी गरेका हुन् । संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले शाहले विश्वासको मत लिन लागेका हुन् । यसअघि एमालेका राजेन्द्र सिंह रावलले विश्वा...

  • ६ तलामाथिबाट खसेर माधव नेपालका भाइको निधन, घटना रहस्यमय

    काठमाडौँ । घरको छैटौं लताबाट खसेर नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार नेपालको निधन भएको छ । लडेर गम्भिर घाइते उनको उपचारका क्रममा निधन भएको हो । आज दिउँसो काठमाडौंको शंखमुलस्थित एक रेष्टुरेन्टको छैटौं तलामाथिबाट खसेर गम्भीर घाइते भएका सरोजलाई उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न...

  • आलोचनापछि उपसभामुख रानाले भनिन्ः ‘उच्च पदस्थ महिलामाथिको विभेदबारे गुनासाहरू राखेकी हुँ’

    काठमाडौं । राज्यबाट दिइने सेवा, सुविधा नपाएको भनेपछि आलोचित भइरहेकी प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले त्यसबारे आफ्नो प्रतिकृया दिएकी छन् ।आज सामाजिकसंजाल फेसबुकमार्फत उनले आफूले सरकारी संयत्रमा रहेको लैङ्गिक विभेदबारे आफ्ना गुनासाहरु राखेको बताएकी हुन् । उपसभामुख रानाले फेसबुक स्टाटसमा भनिन्, 'एकै ओहोदामा रहँ...