काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुविरुद्ध सर्वोच्चमा परेको मुद्धाले विभाजित माओवादीलाई एक ठाउँमा आउन मद्द पुगेको बताएका छन् । आज काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको छैटौं राष्ट्रिय महाविधेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले विस्तृत शान्ति सम्झौताको बिषयलाइृ लिएर आफू...
समाचार
-
-
शितल निवासमा भण्डारीको बिदाइ, पौडेलको स्वागत
काठमाडौँ । मुलुकको तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेल शितल निवास प्रवेश गरेका छन् । आज एक बिशेष समारोहकाबीच नवनियुक्त राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै विधिपुर्वक शितल निवास प्रवेश गरेका हुन् । पौडेल फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचन निर्वाचित भएका थिए । उनिसंग एमाले उम्मेदवार सुवासचन...
-
सन्दीप लामिछानेको सर्वाधिक ५ विकेटमा पीएनजीविरुद्ध नेपालको शानदार जित
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले शानदार जित निकालेको छ । कीर्तिपुरमा आज भएको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ९ विकेटले पराजित गरेर शानदार जित निकालेको हो। पीएनजीले दिएको ९६ रनको लक्ष्य ७।४ ओभरमै पूरा गर्दै नेपालले जित निकाल्यो। नेपालले ७ ओभर...
-
एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको राष्ट्रिय अधिवेशन सम्पन्न, विष्टको अध्यक्षतामा सर्वसहमत नेतृत्व चयन
काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको दुईदिने प्रथम राष्ट्रिय अधिवेशन नयां नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । भक्तपुरको बोडेमा शुक्रबार र शनिवार गरी दुईदिनसम्म चलेको अधिवेशनले गगनसिंह विष्टको अध्यक्षतामा सर्वसम्मत नयां नेतृत्व चयन गरेको हो । अध्यक्ष र अन्य पदमा धेरैको उम्मेदवारी परेपछि निर्वाचनमा जाने वा ...
-
सिन्धुली बस दुर्घटना अपडेटः ६ को मृत्यु, गम्भिर घाइतेलाई काठमाडौं ल्याइदै
काठमाडौँ । सिन्धुलीमा भएको बस दुर्घटनामा परी मेत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा अन्य २९ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस फिक्कल गाउँपालिका–४ मा आज बिहान दुर्घटना भएको थियो । दुर्घटनामा परी ५ यात्रुको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ...
-
एमालेमा ठुलो पंक्ति कम्युनिस्ट एकताको पक्षमा तर नेतृत्व त्यसको विरूद्धमा– प्रचण्ड
काठमाडौँ। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले केही छिट्टै समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन्। आज दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अब...
-
सत्ता गठबन्धनबाटै उपराष्ट्रपतिमा ममता झाको उम्मेदवारी दर्ता
काठमाडौं । जनमत पार्टीबाट ममता झाले उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएकी छन्। आज दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर झाले उम्मेदवारी दर्ता गराएकी हुन् । उनले सत्ता गठबन्धनमा रहेका साना दलहरूको तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराए...
-
फेरि पुरुषलाई नै उपराष्ट्रपति बनाउने संभावना छ– नेता खनाल
काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले उपराष्ट्रपति पुरुष बन्ने संभावना बढेर गएको बताएका छन् । भक्तपुरको बोडेमा जारि एकीकृत सरकारी सर्मचारी संगठन, नेपालको दुई दिने राष्ट्रिय अधिवेशनको दोस्रो दिनको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै नेता खनालले फेरि उपराष्ट्रपति पुरुष...
-
जसपाबाट यादवले गराए उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन्। जसपाको संसदीय दलको नेता समेत रहेका यादवले नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । यादवले सत्ता गठबन्धनका तर्फबाट उपर...
-
उपराष्ट्रपतिमा एमालेकी अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता
काठमाडौं । उपराष्ट्रपति पदमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । आज दिउँसो एक बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई नेतृ शाक्यले उपपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । मनोनयन दर्ताको समय बिहान ९ बजेदेखि २ बजेसम्का लागि तो...














