• एमालेका बास्कोटाको व्यङ्ग्यः ‘गगन प्रचण्डको पाउमा तेल घसिरहेका छन्’

    काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रचण्डको पाउमा तेल घसिरहेको भन्दै व्यङ्ग्य गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गगन थापाले महामन्त्रीको उम्मेदवार बन्दै गर्दा कांग्रेसलाई आफ्नै खुट्टामा उभिने पार्टी बनाउने बताए पनि व्यवहारतः त्यस्तो भूमिकामा नदेखिएको...

  • सरकारले बढायो दूधको मूल्य, किसानलाई राहात

    काठमाडौं। सरकारले दूधको मूल्य वृद्धि गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुर्‍याउने निर्णय गरेको हो। किसानको लागत बढेको भन्दै मूल्य बढाउन कृषि मान्त्रालयबाट प्रस्ताव आएपछि सरकारले दूधमा मृल्यवृद्धि गर्ने निर्णय गरेको हो। दूधको मूल्यवृद्धि भएपछि किसानल...

  • अभिनेता शाहरुख खानको घरमा जबरजस्ती घुस्ने फ्यानहरु, प्रहरीद्धारा मुद्धा दायर

    बलिउड सुपरस्टार शाहरूख खानको मुम्बईस्थित घर मन्नतमा दुईजना अपरिचीत ब्यक्ति बरजस्ती घुसेका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार गएराती साढे ९ बजेतीर घरको पर्खाल नाघेर दुईजना अपरिचीत ब्यक्ति शाहरूखको घरमा घुसेका थिए। घरमा खटिएका सुरक्षाकर्मीले उनीहरूलाई समातेर मुम्बई प्रहरीलाई बुझाएका छन् । ६ तला रहेको भवनको दोस्रो ...

  • चरित्र हत्या गरेको भन्दै विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक रेग्मीविरुद्ध पाँच वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर

    काठमाडौं । विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई पाँच वर्ष कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर भएको छ। रेग्मीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ (१) बमोजिम पाँच बर्ष कैद सजाय माग्दै सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेको हो । प्रहरीले अदालतबाट म्याद थप समेत गरेको छ । उक्त मुद्दामा...

  • युवा आत्मनिर्भर र स्वावलम्बी भएमा आर्थिक समृद्धि हुन्छ– प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा आत्मनिर्भर र स्वावलम्बी भएमा आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्। राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले युवालाई उद्यमशील र स्वरोजगार बनाउनु पर्नेमा जोड समेत दिएका छन् । राजनीतिक, सामाजिक, सांस्कृतिक तथा ...

  • दलितको भोज खाएको भन्दै महोत्तरीमा एक परिवार सामाजिक बहिस्करणमा

    महोत्तरी। दलितको भोज खाएको भन्दै महोत्तरीको एक परिवार सामाजिक बहिस्करणमा परेको छ। महोत्तरीको सोनमा गाउँपालिका ४ खेसराहका भिखारी महतोको परिवारलाई ‘अछूत’ भन्दै महतो समाजले बहिस्कार गरेको हो । महतोले गत पुस १९ गते गाउँकै शुभनारायण राम (चमार) को घरमा भोज खाएका थिए । तेस्रो सन्तानको रुपमा छोरा पाएको खुसीमा ६ दिनमा हुने...

  • राष्ट्रपति निर्वाचनलाई मध्यनजर गर्दै आठ दलका सांसदहरुलाई अभिमुखीकरण गरिदै

    काठमाडौं । राष्ट्रपति निर्वाचनलाई मध्यनजर गर्दै आठ दलका सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिदै छ । नेपाली कांग्रेसले आज काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्व्केटमा अभिमुखीकरण कार्यक्रम गर्ने भएको हो। अभिमुखीकरणमा आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण गरि...

  • रबिको क्षेत्र चितवन २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता

    काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा भाग लिन हालसम्म १८ वटा दल दर्ता भएका छन् । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा फागुन १६ गतेसम्म १८ वटा दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए । मंसिर ४ गते भएको निर्वाचनमा चितवन २ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्ट...

  • नक्कली लाइसेन्स बनाएको आरोपमा युवक पक्राउ

    काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप घर भई भक्तपुरको ब्याँसी बस्ने २८ वर्षका नवीन मानन्धरलाई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनले मोटरसाइकल, स्कुटर र बसको लाइसेन्स नक्कली बनाएर प्रयोग गरेको पाइएको अपराध अनुसन्...

  • देउवाले बालकोट पठाए यस्तो पत्र

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । राष्ट्रपति उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै देउवाले ओलीलाई पत्र पठाएका हुन् । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ओली निवास बालकोट पुगेर देउवाको पत्र बुझाएका थिए। गत शनिबार रा...