काठमाडौं । यूके (बेलायत) पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं कालिमाटी बस्दै आएका भारतीय नागरिक सुदिशकुमार साह र बनेपा नगरपालिका घर भई कालिमाटी बस्दै आएकी सुनिता परियार रहेका छन् । पक्राउ परेका सुदिशले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र टिकटकबाट साथी बनाई आफू मलेसियाक...
समाचार
-
-
सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर, अब क्रिकेट खेल्न विदेश जान पाउने
काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशलाई सदर गरेको छ । आज सर्वोच्चवमा भएको सुनुवाईमा न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई उच्च अदालत पाटनले पुस २८ गते २० लाख धरौटीमा छाड्न दिएको आदेशलाई सदर गरेको हो । आदेशमा उनलाई अब क्रिकेट खेल्न विदेश जान पनि ...
-
एमालेका मन्त्रीहरुले पदबाट राजीनामा बुझाए
काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले पदबाट राजीनामा गरेका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार छाड्ने निर्णय गरेपछि एमाले मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका हुन् । आज अपरान्ह उपप्रधानमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, ...
-
समर्थन फिर्ता लिंदै एमाले पनि सरकारबाट बाहिरियो
काठमाडौँ । नेकपा एमाले सरकारबाट बाहिरिएको छ। आज बसेको पार्टी सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिदैं सरकारबाट बाहिरिने निर्णय गरेको हो। सत्ता गठबन्धन टुटेपछि एमालेले सरकार छोड्ने निर्णय गरेको हो । सरकार गठनका क्रममा १० पुसमा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरे...
-
अभिनेता पल शाह रिहा, कारागार बाहिर समर्थकको घुँइचो
काठमाडौँ । अभिनेता पल शाह रिहा भएका छन् । हिजो उच्च अदालत पोखराको फैसलाअनुसार उनी आज भर्खर तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । एक नाबालिग गायिका बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । ति नाबालिका गायिकाले अभिनेता शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ ...
-
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले माग्यो कार्यकारी निर्देशकका लागि आवेदन
काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले कार्यकारी निर्देशकको पदपूर्तिका लागि आवेदन माग गरेको छ । केन्द्रले एक सूचना जारी गर्दै निर्देशकको पदपूर्तिका लागि आवेदन माग गरेको हो । वैकल्पिक ऊर्जा विकास समिति गठन आदेश, २०५३ को दफा ७ बमोजिम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशनको पदमा खुल्ला प्रत...
-
माधव नेपालले भने, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुन्छन्
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पदमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुने बताएका छन् । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ८ दलको समर्थन रहेकाले पौडेल राष्ट्रपतिमा निर्वाचित हुने बताएका हुन् ...
-
राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता,काँग्रेस र एमालेले उम्मेदवार छान्दै
काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिदैछ । निर्वाचन आयोगले फागुन २५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने समयतालिका सार्वजनिक गरेको थियो । आयोगले आज बिहान १० बजे देखी दिउँसो ३ बजे भित्र राष्ट्रपतिका लागि उम्मेदवार मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरेको । जसअनुसार दलहरुले अन्तर्र...
-
बालुवाटार वार्तापछि ओली आउट, काँग्रेस नेताहरु इन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक भनिएको भेटवार्ता सकिएको छ ।बालुवाटारकमा झण्डै दुई घण्टा भएको भेटवार्ता भएपछि ओली बाहिरिएका छन् । भेटवार्तामा भएको निर्णय बाहिर आएको छैन् । ओली बालुवाटारबाट बाहिरिए लगतै नेपाली कांग्रेसका नेताहरु प्रचण्डसंग भेटवार्ता ...
-
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच निर्णायक वार्ता जारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता जारी छ ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा राष्ट्रपति पदको उम्मेदवार कसलाई बनाउने भन्ने छलफल भइरहेको । फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि भोली १३ गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ । सत...














