काठमाडौं । उपराष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। उपराष्ट्रपतिको निर्वाचन आगामी चैत्र ३ गतेका लागि तोकिएको छ। उम्मेदवारको विरोधमा उजुरी दिने समय पनि आजै तोकिएको छ । उजुरी उपर जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली आइतबार ...
समाचार
-
-
एमालेले उपराष्ट्रपतिको उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई बनाउने निर्णय
काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवार उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बनाउने निर्णय गरेको छ । आज बिहान ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उपराष्ट्रपतिको उम्मेदवार शाक्यलाई बनाउने निर्णय गरेको हो । शाक्य बागमती प्रदेसको पूर्वमुख्यमन्त्रीसमेत हुन् । निर्वाचन आयोगका अनुसार चैत ...
-
एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको राष्ट्रय अधिवेशन सुरु, बन्द सत्र चल्दै
काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको प्रथम राष्ट्रिय अधिवेशन आजबाट सुरु भएको छ । दुईदिने अधिवेशन भक्तपुरको बोडेमा रहेको कृषि बिकास बैंक, तालिम प्रतिष्ठानमा सुरु भएको हो । कार्यक्रमको प्रमुख अतिथिकारुपमा बोल्दै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले सरकारी सेवामा कार्यरत सबै कर्मचारीको हक हित स...
-
यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने जसपाको निर्णय,उपचुनावमा उपेन्द्र यादव लड्ने चर्चा
काठमाडौं । जनता समाजवादी पार्टीले उपपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएको छ । आज बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । पूर्वमन्त्री यादव बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सांसद हुन् । आठ दलीय सत्ता गठबन्धनमा उपराष्ट्रप...
-
आसिफको शतकमा नेपालको सानदार जित
काठमाडौं । आसिफ शेखको शतक योगदानमा नेपालले क्रिकेट विश्वकप लिग–२ मा सानदार जित निकालेको छ । आज त्रिवि क्रिकेट मैदान कीर्तपुरमा भएको खेलमा नेपालले पपुवा न्युगिनी पीएनजीलाई ५२ रनको फराकिलो अन्तरले पराजित गर्दै सानदार जित निकालेको हो । नेपालले पपुवा न्यु गिनीलाई २ सय ९८ रनको लक्ष्य दिएको थियो। टस हारेपछि ब्याटिङमा आएको...
-
राष्ट्रपति निर्वाचनको मतगणना सुरु
काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ। संसद् भवन नयाँ बानेश्वरमा केहीबेर अघि मतगणना सुरु भएको हो । राष्ट्रपति चयनका लागि आज १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो। मतदान सकिएपछि मतगणना सुरु भएको हो । संघीय संसदतर्फ ३ सय १३ र प्रदेशसभातर्फ ५ सय १८ सदस्यले मतदान गरेका छन् । मुल...
-
राष्ट्रपति चयनका लागि मतदान चल्दै, शिर्ष नेताले गरे मतदान
काठमाडौं। मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि अहिले चलिरहेको छ। बानेश्वरस्थित संसद भवनमा चलिरहेको मतदानमा उम्मेदवार लगायत शिर्ष नेताहरुले मतदान गरेका छन् । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । दुबै उ...
-
मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज निर्वाचन हुँदै, केहिबेरमा मतदान सुरु
काठमाडौँ । आज राष्ट्रपतिको निर्वाचन हुँदैछ । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि बिहान दश बजेपछि आज मतदान सुरु हुन लागेको छ। निर्वाचन अधिकृत महेशराज पौडेलका अनुसार बानेश्वरस्थित संसद भवनमा हिले बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने र आजै साँझ सात बजेसम्म मत परिणाम आउने छ । निर्वाचनमा प्रतिनिधिसभा र राष्ट्रिय ...
-
प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको सुनुवाइ आज, कस्तो आउला आदेश ?
काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुँदैछ । अधिवक्ता ज्ञानेन्द्रराज आरण, द्वन्द्वपीडित कल्याण बुढाथोकी लगायतले गत मंगलबार सर्वोच्चमा दर्ता गराएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो । प्रचण्डले २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक सार्वजनिक कार्यक्रममा ज...
-
अघिल्लो निर्वाचनमा भोट हालेको राप्रपाले यस पटक राष्ट्रपति निर्वाचनमा नहाल्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा हुने मतदानमा सहभागी नहुने निर्णय गरेको हो । प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारी अनुसार कार्यसम्पादन समितिका अधिकांश सदस्यले राष्ट्रपति निर्वा...














