काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटवार्तामा राष्ट्रपति निर्वाचनको उम्मेदवारका बिषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यहि फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि १३ गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ । सत्...
समाचार
-
-
चिनियाँ राजदूत र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौँ। चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजदूत सोङले प्रचण्डसंग भेटवार्ता गरेका हुन् । राष्ट्रपति पदको उम्मेदवारीका बिषयमा दलहरुबीच खिचातानी भइरहेको बेला चिनियाँ राजदूतले प्रचण्डसंग गरेको भेटवार्तालाई अर्थपु...
-
युवतीलाई भारतको कोठीमा लगेर बेचेको आरोपमा दम्पती पक्राउ
दाङ । दाङमा एक युवतीलाई भारतको कोठीमा लगेर बेचेको आरोपमा प्रहरीले एक दम्पती पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराही १४ स्थित लखन पार्क नजिकै होटल सञ्चालन गरी बस्ने ५२ वर्षीय बिमुसा सार्की र उनकी श्रीमती ३९ वर्षीया टोपली सार्की रहेका छन् । २० वर्षीया एक युवतीलाई रोजगारीको प्रलोभनमा भारतको कोठीमा लगेर बचेको आरोपमा उ...
-
विश्वकप लिग–२ मा नेपालको स्कटल्यान्डमाथि सनसनीपूर्ण जित, प्रधानमन्त्रीको बधाई
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालले स्कटल्यान्डमाथि सनसनीपूर्ण जित निकालेको छ । कृतिपुर क्रिकेट मैदानमा भएको आज भएको खेलमा नेपालले स्कटल्यान्डमाथि २ विकेटको सनसनीपूर्ण जित निकालेको हो । जितका लागि स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा पूरा गर्यो। लिग टूमा नेपालले पहिलो पटक सिर...
-
सांसद भण्डारीको स्वास्थ्यमा सुधार, गरे पहिलो पटक दोहोरो संवाद
काठमाडौं । आगलागीबाट जलेर गम्भिर घाइते भएका नेपाली काँग्रेसका संघीय सांसद चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको छ । भारतको बुम्बईस्थित नेसनल बर्न्स सेन्टर अस्पतालमा उपचार भइरहेका उनले आज दोहोरो संवाद गरेका छन् । अस्पतालमा रहेका माधव न्यौपानेका अनुसार आज बिहान १०ः१५ बजे दुर्घटनापछि उनले पहिलो पटक दोहोरो संवा...
-
महावीर पुनसंग भेटेपछि प्रधानमन्त्रीले भनेः ‘वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइ नेपालको विकास हुँदैन’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइ नेपालको विकास नहुने बताएका छन् । आज बिहान प्रधानमनत्रीको सरकारी निवास बालुवाटारमा आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलपछि उनले वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडी नबढाई नेपालको विकास नहुने बताएक हुन् । उनले अह...
-
पूर्वराजा ज्ञानेन्द्रलाई माधव नेपालको चेतावनीः ‘यहाँ कोहि पनि श्री ५ महाराजधिराज छैन्’
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यप्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । पार्टीका तर्फबाट आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले पूर्वराजा शाहको वक्तव्य लोकतान्त्रिक गणतन्त्र विरुद्धको असंवैधानिक र अनधिकृत भएको भन्दै गम्भिर ध्यान...
-
शान्ति सम्झौता र संविधान निर्माणका बेला मिलेका शक्तिहरु फेरि एक ठाउँ उभिनुपर्छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला मिलेका शक्तिहरु फेरि एक ठाउँ उभिनु पर्ने बताएका छन् । आज पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई सम्बोधन नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले विस्तृत शान्ति...
-
एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल सिराहाको २१ सदस्यीय जिल्ला कार्यसमिति चयन
काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल जिल्ला कार्यसमिति सिराहाको प्रथम अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले ईन्द्र प्रसाद पालको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको एकीकृत सरकारी कर्मचारी संगठन, नेपालका महासचिव शरणकुमार गुरूङले जानकारी दिए । एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको यहि फा...
-
विन्ध्यवासिनी म्युजिक प्रालीका सञ्चालक सुवास रेग्मी पक्राउ
काठमाडौं । विन्ध्यवासिनी म्युजिक प्रालीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय साइबर व्युरोले जनाएको छ। रेग्मी थाइल्याण्डबाट स्वदेश फर्केका थिए। आफ्नो चरित्र हत्या गरेको भन्दै महेशचन्द्र आचार्यले रेग्मीविरुद्ध ब्युरोमा उजुरी...














