काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा आफूले भाषण कम र काम धेरै गर्ने बताएका छन् । आज चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै उनले यसपटक आफ्ने प्रधानमन्त्री कार्यकालमा भाषण कम गर्ने र काम धेरै गर्ने पक्षमा रहेको बताएका हुन् । अफ्नो बाँकी जीवन सुशासन र विकासका...
समाचार
-
-
सहमतीअनुसार देउवाले प्रचण्डलाई प्रधानमन्त्री नबनाउँदा गठबन्धन टुट्यो- एकीकृत समाजवादी
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुका मुख्य कारण कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नस्विकार्नु रहेको निष्कर्ष निकालेको छ। आज पार्टीको केन्द्रिय कार्यालय आलोकनगर बसेको स्थायी कमिटी बैठकले गठबन्धन टुट्नुको कारणबारे छलफल गर्दै ग...
-
‘कांग्रेस कार्यकर्ता निराश हुनुपर्दैन, सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छौ’
काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आज १०औँ साधारणसभामा बोल्दै नेता पौडेलले काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन् । उनले काँग्रेस सत्तामा नहुँदैमा न...
-
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको बताइएको छ । हिजोमात्र बसेको सत्ता गठबन्धनको बैठकले एमाले अध्यक्ष ओलीक...
-
स्वदेश फर्किदा ल्याएका फोन र ल्यापटपमा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न प्रवासी नेपाली मञ्च,अन्तर्राष्ट्रिय कमिटीको माग
काठमाडौं । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले विदेशबाट नेपाल फर्किदा फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ । विदेशबाट घर फर्किँदा एउटा मोबाइल र ल्यापटप ल्याउँदा पनि भन्सार तिर्नुपर्ने नियम प्रवासी नेपाली श्रमिकको हित विपरीतको भएको उल्लेख गर्दै उक्त निर्णय खारे...
-
विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन
काठमाडौं। विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । नयाँ गर्न खोजिएको कडाइ लागू नगर्न र पुरानै चलिरहेको प्रक्रियामै रहनदिन निर्देशन भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले संचारमाध्यमहरुलाई...
-
मेयर बालेनले बागमती किनारका सुकुम्बासी हटाउन गृहमन्त्री रविको मागे साथ
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालयको सहयोग मागेका छन् । महानगरपालिकाले सुकुम्बासी बस्ती लगायत अनधिकृत संरचना हटाउन गृहमन्त्री रवि लामिछानेको सहयोग मागेका हुन् । मेयर बलेनले सुकुम्बासी बस्ती हटाउन खोज्दा असफल भएपछि गृहमन्त्रीको...
-
घुस लिएको आरोपमा डीएसपी ठगबहादुर केसीलाई गृह मन्त्रालयले गर्यो निलम्बन
काठमाडौं। घुस लिएको आरोपमा डीएसपी ठगबहादुर केसीलाई गृह मन्त्रालयले निलम्बन गरेको छ । सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले निलम्बन गरेको हो । डिएसपी केसीलाई निलम्बन गर्न प्रहरी प्रधान ...
-
सन्दीप लामिछानेको निवेदनमा आज सुनुवाइ हुन सकेन
काठमाडौं। बलात्कर आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले दिएको निवेदनमा आज सुनुवाइ हुन सकेन। पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदरको माग गर्दै क्रिकेटर लामिछानेले उच्च अदालत पाटनमा दिएको निवेदनउपर आज सुनुवाई हुन नसकेको हो । उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको ...
-
जगन्नाथ खतिवडा भन्छन्ः सरकारमा जाने निर्णय भएको छैन्, तत्काल कसैसंग पार्टी एकता हुँदैन्
काठमाडौ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टी सरकारमा जानेबारे निर्णय भइनसकेको बताएका छन् । उनले यसबारे आज सामाजिकसंजालमार्फत प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा निर्णय गरि नसकेको र त्यसबारे पार्टीमा छलफल भइरहेको जानकारी दिएका हुन। एकीकृत समाजवादी तत्...












