• प्रधानमन्त्री प्रचण्डले सचिवहरुलाई दिएको ३० बुँदे निर्देशन यस्तो छ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन दिएका छन् । सोमबार र मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुसंगको छलफलपछि प्रचण्डले ३० बुँदे निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले लक्ष्यअनुसार राजस्व नउठ्ने, पूँजीगत खर्च नहुने, भएको खर्...

  • निर्वाचन आयोगविरुद्ध मेयर बालेनले दिए सर्वोच्च अदालतमा मुद्धा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दर्ता गराएका छन् । निर्वाचन खर्च नबुझाएको भन्दै जरिवाना गर्ने आयोगको निर्णयविरुद्ध मेयर बालेनले आज सर्वोच्चमा रिट दर्ता गराएका हुन् । आयोगले बालेनसहित स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना गर्ने न...

  • राष्ट्रपतिको निर्वाचन प्रक्रिया थाल्न प्रधानमन्त्री प्रचण्डको आग्रह

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति लगायतको निर्वाचनका लागि तयारी गर्न निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गरेका छन् । आज प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त...

  • तत्काल निजामती सेवा ऐन ल्याउन एकीकृत सरकारी कर्मचारी संगठनको जोडदार माग

    काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठनले तत्काल निजामती सेवा ऐन ल्याउन जोडदार माग गरेको छ। संगठनको पुस १५ र १६ गतेको बैठकले गरेको निर्णयहरु सार्वजनिक गर्न आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संगठनले तत्काल निजामती सेवा ऐन ल्याउन जोडदार माग गरेको हो । बैठकका निर्णयहरु सार्वजनिक गर्दै संगठनले निजामती प्रशासनलाई सक...

  • बालेनको अफिस अगाडि मानव साङ्लो, खुलामञ्चमा भूमिगत पार्किङ नबनाउन खबरदारी

    काठमाडौं । काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रर्दशन भएको छ । काठमाडौंको रत्नपार्कस्थित खुलामञ्चमा भूमिगत पार्किङ बनाउने महानगरको योजनाविरुद्ध आज महानगर कार्यालय अगाडि प्रदर्शन गरिएको हो । स्थानीयवासी र संरक्षण अभियन्ताहरुले महानगर कार्यालय अगाडि मानव साङ्लो बनाएर विभिन्न नारा लेखेका प्लेकार्ड बोक्दै प्रदर्शन ...

  • डा. भट्टराई र ओलीबीच भेटवार्ता

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।ओलीको निवास बालकोटमा आज भएको भेटवार्तामा दुई नेताबीच सामसामयिक राजनीति, नयाँ सत्तारुढ गठबन्धन, सरकारको प्रभावकारितालगायतका विषयमा छलफल भएको भट्टराईको सचिवालयले जनाएको छ । डा. भट्टराईको पार्टी ...

  • सरकारमा सहभागी हुने बिषयमा एकीकृत समाजवादीले बोलायो पोलिट्ब्यूरो बैठक

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोलिट्ब्यूरो बैठक बोलाएको छ । शनिबार र आइतबार स्थायी कमिटी बैठक बसेपछि एकीकृत समाजवादीले थप छलफलका लागि भोली पोलिट्ब्यूरो बैठक बोलाएको हो । पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दिएको जानकारीअनुसार पार्टी सरकारमा जाने वा नजाने लगायतका बिषयमा छलफल गर्न भोली व...

  • प्रधानमन्त्री प्रचण्डको घोषणाः निजगढ अन्तरास्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु हुन्छ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै निजगढ विमानस्थलको निर्माण कार्य सुरु गर्ने घोषणा गरेका छन् । आज पोखरामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अब छिट्टै निजगढ अन्तरास्ट्रिय विमानस्थलको निर्माण कार्य पनि सुरु हुने घोषणा गरेका हुन् । ‘पोखरामा तेस्रो विमानस्थल...

  • प्रधानमन्त्री प्रचण्डले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन, हेलिकोप्टरबाट पुष्प वृष्टि

    पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका छन् । नयांबर्ष सन् २०२३ को शुभारम्भको अवसरमा प्रधानमन्त्री प्रचण्डले आज पोखरामा आयोजित विशेष समारोहकाबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटनका बखत आकासबाट हेलिकोप्टरमार्फत् पुष्प वृष्टि स...

  • आजदेखि नयांवर्ष सन् २०२३ सुरु, नेपालका प्रमुख शहरहरु झकिझकाउ

    काठमाडौं । आजदेखि अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्षको सुरुवात गरिएको छ। ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ को बिदाइ र नयाँ वर्ष २०२३ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी नयाँ वर्ष मनाइँदैछ। विश्वभर यहि पात्रो प्रचल...