काठमाडौं । नयां बन्ने मन्त्रिमण्डलमा सीके राउत नेतृत्वको जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएको छ । आज बिहान संसद भवनमा बसेको सात दलिय सत्ता गठबन्धनले जनमतलाई उक्त मन्त्रालय दिने निर्णय गरेको हो । अध्यक्ष राउतले पार्टीका उपाध्यक्ष एम् प्रवक्ता अब्दुल खाँलाई उक्त मन्त्रालयको जिम्मेवार...
समाचार
-
-
एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्दै
काठमाडौं। नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने एमालेले जनाएको छ। एमालेबाट पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई आजै गठन हुने मन्त्रिमण्डलमा सहभागी गराउने एमालेले जनाएको छ ।...
-
जाँदा जाँदै मन्त्री कुँवरले भनेः ‘म हाँसेरै आएको थिए, हाँसेरै जान्छु’
काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफुले पाएको जिम्मेवारी असल ढंगले निभाएर विदा हुन पाउँदा खुशी भएको बताएका छन् । गठबन्धन टुटेर नयां गठबन्धनको मन्त्रीमण्डल बन्दै गर्दा मन्त्री कुँवरले आज पत्रकार सम्मेलन गर्दैै आफ्नो कार्यकाल फलदायी भएका हुन् । उनले आफु मन्त्रालय आउँदा पनि हाँसेरै...
-
संसद भवनमा सत्ता गठबन्धनको बैठक सुरु
काठमाडौं । सात दलीय सा गडबन्धनको बैठक नयां वानेश्वरस्थित संसद भवनमा सुरु भएको छ । केहिबेर अघिदेखि सुरु भएको बैठकमा दलहरुबीच सरकारमा पठाउने मन्त्रीहरुका बिषयमा छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, रास्वपा सभापति रबि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जनमत पार्टीका अध्यक्ष सिके ...
-
अध्यक्ष राजेन्द्र लिङदेनले भनेः ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफनो पार्टी तत्काल सरकारमा नजाने बताएका छन्। नयां गठित सात दलीय सत्ता गठबन्धनको बैठकमा सहभागी हुन संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष लिङदेनले आफूहरु तत्काल सरकारमा नजाने बताएका हुन् । राप्रपा सरकारमा जाने बिषयमा संचारकर्मीहर...
-
रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पार्टीको आज बसेको बैठकले सभापति लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो । एक केन्द्रिय नेताले बताएअनुसार लामिछानेले कुन मन्त्रालय पाउने भन्ने एकिन भएको छैन् । त्यसबारे सात दलिय सत्ता गठबन...
-
पूर्वप्रधानमन्त्री देउवाद्धारा ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनेकोमा बधाई
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् । सभापति देउवाले आज बिहान माओवादी पदाधिकारी बैठक चलिरहेका बेला फोन गरेर प्रचण्डलाई बधाई दिएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानक...
-
माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले पार्टी वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। उनकाअनुसार नेता श्रेष्ठले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन् । श्र...
-
अन्तर्राष्ट्रिय सर्वहारावर्गका नेता माओ–त्सेतुङ्गको जन्म जयन्तीकै दिन आज प्रचण्डले प्रधानमन्त्रीमा शपथ लिंदै
काठमाडौं । अन्तर्राष्ट्रिय सर्वहारावर्गका नेता भनेर प्रसिद्ध चिनियां कम्युनिष्ट नेता माओ–त्सेतुङ्गको आज १३०औं जन्म जयन्ती मनाइदैछ । २६ डिसेम्बरलाई माओत्से तुङको जन्मजयन्तीका रुपमा संसारभरका श्रमजीवी जनसमुदायले उत्सवका रुपमा मनाउने गर्छन् । उनको जन्म २६ डिसेम्बर १८९३ मा चिनको हुनानस्थित शाओसान गाउँमा भएको थियो । ...
-
प्रचण्डले भोली तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिंदै, काँग्रेस हेर्या हेरेई
काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भोली तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिने भएका छन् । आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्ण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि भोली शपथको हुने भएको हो । राष्ट्रपति भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आज...














