काठमाडौँ । प्रचण्ड सरकारको गृहमन्त्रालय रास्वपाका सभापति रवि लामिछाने सम्हालेपछि तरंग नै छाएको छ । लामिछानेले पदभार ग्रहण गरे लगत्तै उनले पहिलो निर्णयमा कंचनपुरकी निर्मला पन्त बलात्कार हत्याकाण्डको न्यायिक छानविन गर्ने बताएका थिए । उनको पहिलो निर्णयले नै चर्चा पाइरहेको छ । गृहमन्त्री लामिछानेले त्यसपछि हिजो मात्रै वि...
समाचार
-
-
मधेस प्रदेशसभा सदस्यमा स्वतन्त्र निर्वाचित कुशवाहा माओवादी केन्द्र प्रवेश
काठमाडौं । मधेस प्रदेशसभा सदस्यमा स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सर्लाही क्षेत्र नं। ३ (१) बाट मधेस प्रदेशसभामा सदस्यमा स्वतन्त्र निर्वाचित कुशवाहा माओवादी केन्द्र प्रवेश गरेका हुन् । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास पुगेर उनले पार्टी...
-
सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार- गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार हुने बताएका छन् । आज बिहान बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठको निर्णयअनुसार सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार हुने उनले बताएका हुन् । सरकारको न्यूनतम् साझा कार्यक्रम तय भएपछि धेरै कुराको तय हुन...
-
सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तय गर्न कार्यदल गठन,कार्यदल संयोजक ओली
काठमाडौं । सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट पाँच दिनभित्र तय गर्न कार्यदल गठन भएको छ। सत्ता साझेदार दलहरुको आज बिहान बालुवाटारमा बसेको बैठकले सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट पाँच दिनभित्र तय गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो । बैठकले कार्यदलको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तोकेको उ...
-
सन्दीप लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि उच्च अदालत पाटनमा सुनुवाइ हुँदै
काठमाडौं । किकेटर सन्दीप लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । बलात्कारको अभियोगका पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा सुनुवाई भइरहेको हो । पुर्पक्षका लाग...
-
जसपा संसदीय दलको नेतामा रामसहाय यादव निर्वाचित
काठमाडौं । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । यादव बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । ...
-
माधव नेपाललाई सरकारमा जान नेता बामदेव गौतमको सुझाव
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन कम्युनिस्ट नेता बामदेव गौतमले सुझाव दिएका छन् । आज अपराह्न एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा अध्यक्ष नेपालसहितका नेतालाई भेटेर नेता गौतमले माओवादी केन्दका अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारमा जान सुभाmव दिएका हुन् । राष्ट्रिय...
-
गृहमन्त्री लामिछानेको कडा निर्देशनः ४८ घण्टाभित्र मापदण्डविपरीतका सुरक्षाकर्मी फिर्ता गर
काठमाडौ । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका मापदण्डविपरीतका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएका छन् । मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ विपरित सेवा सुविध...
-
राष्ट्रपति भण्डारीद्धारा संघीय संसदको अधिवेशन आह्वान
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् । उनले आगामी पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सम्वत् २०७९ साल पुस २५ गते सोमबारका दिन १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुव...
-
रवि लामिछानेले शपथ लिंदै गर्दा ‘मुर्दावाद’ भन्दै यसरी भयो प्रदर्शन (भिडियोसहित)
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शितल निवासमा उपप्रधान तथा गृहमन्त्रीको शपथ लिदै गर्दा उनिविरुद्ध प्रदर्शन भएको छ । आज बेलुका राष्ट्रपति कार्यालय शितल निवासमा रविले शपथ लिंदै गर्दा बाहिर गेटमा उनको नागरिकताको बिषयलाई लिएर प्रदर्शन भएको हो । नागरिकता छानबिन हुँदै गरेका रबिलाई गृहमन्त...












