काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एकिकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । पूर्वप्रधानमन्त्री समेतर रहेका नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएपछि आज त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो । उनको निजी सचिवालयले जनाएअनुसार अध्यक्ष नेपालको उपचारमा त्रि।व...
समाचार
-
-
‘गठबन्धन बनाएरै मत मागेका थियौं, सरकार पनि गठबन्धनकै बन्छ’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनको सरकार बन्नेमा ढुक्क हुन आग्रह गरे । आज काठमाडौंमा पार्टीको संसदीय दलको नेताबारे शेखर कोइराला समुहको बैठकमा सहभागी हुँदै उनले वर्तमान गठबन्धनलाई एक ढिक्का राखेर आगामी गठबन्धनकै नयां सरकार बन्नेमा ढुक्क हुन आग्रह गरेका हुन् । महामन्त्री शर्माले ...
-
संसदीय दलको नेतामा देउवा र थापाद्धारा उम्मेदवारी दर्ता,भोली बिहान मतदान
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गरेका छन् । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर दुबैले उम्मेदवारी दर्ता गराएका हुन् । सभापति देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का समर्थक बन्दै उम्मेदवारी दर्ता गराएछन् । त्य...
-
अन्तत रामचन्द्र पौडेल प्रधानमन्त्रीको रेसबाट आउट,दलको नेतामा देउवालाई सर्मथन
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीको दौडबाट बाहिरिएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवालाई सर्मथन गरेका छन् । संसदीय दलको नेतामा देउवाले केहिबेरमा उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । त्यसका लागि उनी सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेका छन् । अबको प्रधानमन...
-
संसदीय दलको नेतामा कांग्रेसका सभापति देउवा र महामन्त्री थापा भिड्ने
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने पक्का भएको छ। आज अनामनगरको एक होटलमा बसेको नेता शेखर कोइराला समुहको बैठकले महामन्त्री थापालाई दलको नेताका रुपमा उम्मेदवार बनाउने निर्णय गरेपछि देउवा र थापाको भिडन्त पक्का भएको हो । थापाको नाम संसदीय ...
-
‘चमारे’ शब्दप्रति मेयर हर्कले क्षमा माग्दै भनेः कसैलाई ठेस पुर्याउने नियत होइन
काठमाडौ । धरानका मेयर हर्क साम्पाङले सामाजिकसंजालमा प्रयोग गरेको "चमारे" शब्द फिर्ता लिंदै माफ मागेका छन् । उनले आज आफ्नो फेसबुक स्टाटसमा उक्त चमारे शब्द फिर्ता लिंदै माफ मागेका हुन् । उनले विज्ञप्ति निकालेर दलित समुदायलाई आफुले प्रयोग गरेको शब्दले परेको असरप्रति दुख ब्यक्त गर्दै क्षमा मागेका छन् । मेयर साम्पाङले ...
-
राष्ट्रपतिद्वारा ७ दिनभित्र प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेकी छन् । राष्ट्रपति कार्यालयबाट आज जारि विज्ञप्तिअनुसार एक हप्ताभित्र प्रधानमन्त्रीमा दावी पेस गर्न राष्ट्रपति भण्डारीले आव्हान गरेकी हुन् । उनले संविधानको धारा ७६ (२) बमोजिम नयां सरकार गठनको लागि प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान ग...
-
देश र श्रमिकको हित हुने काममा ध्यान दिन श्रम सहचारी र काउन्सिलरलाई मन्त्री कुँवरको निर्देशन
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले देश र श्रमिकको हित हुने खालका काममा बढी ध्यान दिन श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन् । श्रम सहचारी र कान्सिलरको अभिमुखिकरण समापन कार्यक्रममा बोल्दै मन्त्री कुँवरले श्रम गन्तव्य मुलुकमा श्रमिकका गुनासा सम्बोधन गर्न र देशलाई पनि हित हुने ...
-
अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको तयारीमा लाग्छौः प्रमुख निर्वाचन आयुक्त
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अब निर्वाचन आयोग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी तर्फ केन्द्रित हुने बताएका छन् । आइतबार अयोगमा आयोजित समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत सबै दायित्व पुरा भएकाल...
-
आरजु राणाले भनिन्ः ‘प्रचण्ड’ जिको दाबी स्वाभाविक हो तर देउवा नै प्रधानमन्त्री बन्नुहुन्छ
काठमाडौ । नेपाली कांग्रेसकी नेतृ तथा समानुपातिक सांसद आरजु राणा देउवाले कांग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन हुने बताएकी छन् । आज निर्वाचन आयोगमा आयोजित समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण कार्यक्रममा प्रमाणपत्र ग्रहण गर्दै उनले यस्तो बताएकी हुन् । निर्वाचनमा काँग्रेस सबैभन्दा ठुलो दल भएकाले...














