महोत्तरी। किर्ते हस्ताक्षर गरेर बैंकबाट ७० लाख झिकेको आरोपमा महोत्तरीको मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दास पक्राउ परेका छन् । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको किर्ते हस्ताक्षर गरि बैंकबाट ७० लाख रुपैयाँ झिकेको आरोपमा मन्दिरका मानमहन्त दासलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आज बिहान पक्राउ गरेको महोत्...
समाचार
-
-
नयाँ सरकार गठनबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै
काठमाडौं । नयाँ सरकार गठन गर्ने बिषयमा छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला माओवादी केन्द्रले पनि पदाधिकारी बैठक बोलाएको हो । आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको माओवादी महासचिव देव गुरुङले बताए । उनकाअनुसार बैठकमा नयां सरकार गठन र संस...
-
कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै,संसदीय निर्वाचनबारे छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । आज दिउँसो पार्टी कार्यालय सानेपामा बैठक बस्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित भनिएको छ । बैठकमा पार्टीको संसदीय निर्वाचनका लागि समिति गठन गर्ने...
-
विश्वकप फुटबलको फाइनल खेल आज, उपाधीका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै
काठमाडौ । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल आज हुँदैछ । कतारको लुसिल स्टेडियममा राति ८:४५ बजे सुरु हुने फाइनल खेलमा उपाधीका लागि फ्रान्स र अर्जेन्टिना भिड्नेछन् । । फ्रान्सले सेमिफाइनलमा २-० ले मोरक्कोलाई र अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले हराउँदै फाइनल पुगेका थिए। फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्र...
-
टिकापुर घटनाबारे अध्यक्ष श्रेष्ठ भन्छिन्ः लाल आयोगको फायल खुल्नैपर्छ
काठमाडौ । नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टिकापुर घटनाका सम्बन्धमा छानविन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन् । घटना भएको सातबर्ष पुग्दा समेत सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्दा निर्दोषहरु जेलमा सड्न बाध्य भएको उनको भनाई छ । मंसिर ४ मा सम्पन्न निर्वाचनमा ...
-
रवि लामिछानेको सांसद र पार्टी सभापति पद खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट,अब के होला ?
काठमाडौं। नागरिकताको बिषयलाई लिएर रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । उनको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो। सिन्धुली घर भएका युवराज सफलले संवैधानिक लामिछानेको पार्टी सभापति र सांसद पद खारेजीको माग गर्दै आज रिट दायर...
-
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ७५ प्रतिशत बढी उम्मेदवारको धरौटी जफत
काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७५ प्रतिशत भन्दा बढी उम्मेदवारको धरौटी ९जमानत० जफत भएको छ। निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो। आयोगकाअनुसार प्रतिनिधिसभामा २ हजार ४११ र प्रदेशसभामा ३ हजार २२४ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये प्रतिनिधिसभातर्फ १ हजार ९६१ ...
-
एकनाथ ढकालबारे आयोगले भन्योः एउटा दलको अध्यक्ष नै अर्को दलबाट सांसद बन्नु नैतिकताको कुरा हो
(तस्बिरः एमाले अध्यक्ष केपी ओलीसंगै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल) काठमाडौं । निर्वाचन आयोगले एउटा दलको अध्यक्ष नै अर्को दलबाट सांसद बन्न पाउने वा नपाउने भन्ने विषयमा कानुनी प्रष्टता नभएको बताएको छ । बुधबार आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले एउटा दलको अध्यक्ष न...
-
नेहालाई दाइजोको निहुँमा घरबाट निकालेको भन्दै श्रीमान् पंकज पक्राउ
महोत्तरी । आफ्नै श्रीमति नेहालाई दाइजोको बिषयमा कुटपिट गर्दै भर निकाला गरेको आरोपमा महोत्तरीको रामगोपालपुर–५ का डा पंकज चौधरी पक्राउ परेका छन् । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकालेको जाहेरीका आधारमा महोत्तरी प्रहरीले उनलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ । ...
-
‘सरकार गठबन्धनकै बन्छ,आवश्यक परे माओवादीले नेतृत्व लिनसक्छ’
पोखरा । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनको नयां सरकार बन्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका -१ लेवाडेमा एक विद्यालयमा आज बिहान आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आगामी नयां सरकार पनि सा गठबन्धनकै बन्ने बताएक हुन्। सो ठाउँ प्रचण्डको जन्मस्थल पनि हो । उनले गठबन्धन नेताहरुबीच कसको नेतृत...














