समाचार Archives - Page 146 of 547 - anamolpost.com
Tuesday July 31, 2018  |  
प्रीतिबाट युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार/ब्लग
  • अर्थ
  • पर्यटन
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • स्वास्थ्य
  • English

समाचार

  • सागर ढकालको चुनाव खर्च साढे ८ लाख, सहयोग उठेको थियो १७ लाख

    काठमाडौ । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार सागर ढकालले आफ्नो चुनावी खर्च निर्वाचन आयोगमा बुझाएका छन् । मंसिर ४ गते सम्पन्न चुनावमा ढकाल डडेल्धुरामा काँग्रेस सभापति शेरबहादुर देउवासंग चुनाव लडेका थिए । उनले आज आयोगलाई बुझाएको खर्च विवरणअनुसार चुनावमा उनको जम्मा ८ लाख ६७ हजार ९७८ खर्च भएको छ । ख...

  • क्रोएसियालाई ३ गोलले हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनल प्रवेश

    काठमाठौ । कतारमा जारि विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिन फाइनलमा प्रवेश गरेको छ । बुधबार नेपाली समयनुसार पौने तीनबजे कतारको लुसाइल रंगशालामा सम्पन्न सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान मियोनेल मेस्सीले खेलको ३४ औं मिनेटमा...

  • काभ्रे बस दुर्घटना अपडेटः मृतकको संख्या १८ पुग्यो, २१ घाइतेमध्ये केहिको अवस्था गम्भीर

    काभ्रे । काभ्रेमा भएको बस दुर्घटनामा परी मृत्युहुनेको संख्या १८ पुगेको छ । जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार साँझ ६ बजेतीर बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बा ३ ख ४३८५ बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने २१ ...

  • रेशम चौधरीको पार्टीले अध्यादेशको स्वागत गर्दै भन्योः ‘चर्चित नेता गगन, धनगढीमा के बोलेथ्यौ भनन्’

    काठमाडौं । नागरिक उन्मुक्ती पार्टीले सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गरी ल्याएको अध्यादेशको स्वागत गरेको छ । आज काठमाडौंको माइतीघरमा पार्टीका सांसद, नेता तथा कार्यकर्ताहरुले विभिन्न प्लेकार्ड बोक्दै सरकारले ल्याएको अध्यादेशको स्वागत गरेका हुन् । उनिहरुले विभिन्न नारा लेखेका प्लेका...

  • नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष श्रेष्ठले गगन थापालाई उनले भनेको स्मरण गराइन्, ‘रेशम चौधरीले न्याय पाउनुपर्छ’

    काठमाठौं । नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रंजिता श्रेष्ठले काँग्रेसका महामन्त्री गगन थापालाई रेशम चौधरी लगायत टिकापुरका थारुहरुले न्याय पाउनुपर्ने बिषय बोलेको स्मरण गर्न आग्रह गरेकी छिन् । सरकारले रेशम चौधरी लगायतलाई आममाफी दिनेगरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गरी ल्याएको अध्यादेश...

  • जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, दुई गम्भीर घाइते

    File photo जाजरकोट । जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । आज दिउँसो साढे ४ बजे जाजरकोटको छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप ...

  • अध्यादेशबारे सरकारले भन्योः हिंसात्मक क्रियाकलापमा संलग्नलाई शान्तिपूर्ण राजनीतिको मुल धारमा ल्याउने उद्देश्य

    काठमाडौ । सरकारले मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न राजनैतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मुल धारमा ल्याउने उद्देश्यका साथ राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गरेको बताएका छन् । आज मन्त्रिपरिषदका निर्णय सुनाउँदै सरकारका प्रवक्त एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र...

  • ‘अदालतले दोषी ठहर्‍याएकालाई माफी दिनु लोकतान्त्रिक मर्मको उपहास’

    काठमाडौ । नेपाली काँग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित शेखर कोइरालाले अध्यादेशमार्फत कानुन संशोधन गरेर अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु भएको बताएका छन् । सरकारले थुनामा रहेका रेशम चौधरी लगायतकालाई आममाफी दिन...

  • जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबलमा मेयर बालेनले खाए ६ गोल

    काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा मेयर बालेनको टिम हारेको छ । महानगर दिवसको अवसरमा आज काठमाडौंको दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको टिमले मेयर बालेनको टिमलाई ६—१ ले पराजित गरेको हो। मेयर साहको टिममा मेयरसहि...

  • कामचलाउ सरकारले ल्याएको अध्यादेश खारेज हुनुपर्छ- सांसद ज्ञानेन्द्र शाही

    काठमाडौ । जुम्लाबाट नवनिर्वाचित सांसद तथा राप्रपा प्रवक्ता एवंम सुशासन विभाग प्रमुख ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही) ले कामचलाउ सरकारले ल्याएको अध्यादेश खारेज हुनुपर्ने बताएका छन् । रेशम चौधरी, विप्लव समुह र सिके राउत माथि लागेका मुद्धाहरुमा आममाफी दिने उदेश्यले सरकारले ल्याउन लागेको अध्यादेशबारे आज सामाजिकसंजालम...

    • « Previous Page
    • 1
    • …
    • 144
    • 145
    • 146
    • 147
    • 148
    • …
    • 547
    • Next Page »

Anmol Media

लोकप्रिय

    • स्वीस दूताबासको विज्ञप्ति, लेनदेनबारे जानकारी नभएको दाबी
    • काँग्रेस महिला महामन्त्री उम्मेदवार खनाल भन्छिन्ः बदलिएको काँग्रेसमा नयाँ अनुहारलाई मतदान गरौं
    • खुट्टा बाउँडिदा के गर्ने, रोकथामका उपाय
    • जातीय विभेदगर्ने घरबेटीलाई हिरासतमुक्त गराउने शिक्षामन्त्रीलाई वर्खास्त गर्न वाइसिएलको माग
    • राष्ट्रिपतिले फिर्ता गरेको नागरिकता विधेयक संसदबाट हुबहु पारित, १३५ सांसद पक्षमा ६० विपक्षमा
    • ओली-दाहाल चन्द्रागिरि बास : वैशाख ९ गतेसम्म एकता टुंग्याउने समझदारी
    • न्यायलय समाज परिवर्तनको अगुवा बन्नुपर्छ- नेता नेपाल (भिडियोसहित)
    • दर्ता नभएका औषधी बिक्री वितरण गर्नेलाई कारबाही गरिने
    • नतिजा प्रकाशनमा ढिलो नगर्न त्रिविलाई शिक्षामन्त्री पौडेलको निर्देशन
    • जिप दुर्घटनामा ज्यान गुमाउनेको सामुहिक अन्त्येष्टि

फेसबुक

Anmol Media

Tweets by anamolpost

सम्पर्क

अनमोल क्रिएटिभ मिडिया प्रा.लिद्वारा सञ्चालित

सूचना विभाग दर्ताः ३४१७

प्रेस काउन्सिल दर्ताः ३४२०

सम्पर्क ठेगाना: अनामनगर, काठमाडौं (केन्द्रिय कार्यालय)

सम्पर्क नं: 9813265172

इमेल : anamolpost@gmail.com

© 2018 anamolmedia.com. All Right Reserved.
Powered by: Bikashsoft Technology