• धनुषामा आफ्नै श्रीमानले गरे सुतीरहेकी श्रमतीको विभत्स हत्या

    धनुषा । धनुषामा सुतीरहेको समयमा आफ्नै श्रीमतीको विभत्स हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवलाई आफ्नै २७ वर्षीया श्रीमती रितादेवी यादवको गएराति ११ बजे घरमा सुतीरहेको समयमा बन्चरो प्रहार गरेर विभत्स हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हे...

  • समानुपातिक सांसदहरुको सूची सार्वजनिक गर्ने तयारी, त्रुटी सच्याउन दलहरुलाई आज ४ बजेसम्मको समय

    काठमाडौं । निर्वाचन आयोगले सामानुपातिक सांसदहरुको सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ । मंसिर ४ गते सम्पन्न चुनावमा दलहरुले समानुपातिक मतका आधारमा पाएको सांसद सख्याको सूची आयोगमा पठाएपछि आयोगले समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरुको सूची आज सार्वजनिक गर्ने तयारी गरेको हो । दलहरुले समानुपातिक निर्वाचनतर्फ...

  • गायक प्रकास सपुतले शाहरुख खान र रोनाल्डोको नाम मिसाएर छोराको नाम राखे ‘प्रखर’

    काठमाडौं । चर्चित गायक प्रकास सपुतले बलिउडका चर्चित अभिनेता शाहरुख खान र विश्व चर्चित फुटवलर क्रिष्टियानो रोनाल्डोको नाम मिसाएर आफ्नो छोराको नामकरण गरेका छन् । छोराको नामाकरणबारे लामो फेसबुक स्टाटस लेख्दै गायक सपुतले आफ्नो नामको एक अक्षर संगै शाहरुख र रोनाल्डोको नामको एक एक अक्षर जोडेर प्रखर नामाकरण गरेको जनाएका...

  • परिचयपत्रसहित सरकारी ड्रेस लगाएर राजश्वका कर्मचारी हौं भन्दै रकम असुली

    काठमाडौं। काठमाडौंमा ठगीको धन्दा गर्ने नयां शैली भेटिएको छ । घाँटीमा नक्कली परिचयपत्र बोकेर सरकारी पोशाक लगाएर राजश्वका कर्मचारी हुँ भन्दै होटलबाट रकम असुली गर्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ । आफुलाई आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भन्दै केही व्यक्तिहरुले काठमाडौंको बसपार्क क्षेत्रमा रहेका होटल, रेष्टुरे...

  • राप्रपाले छानेका यि हुन २४ समानुपातिक सांसद

    काठमाडौं । राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभातर्फका २४ समानुपातिक सांसदको नाम टुंगो लगाएको । पार्टीको बैठकले निर्णय गर्दै २४ जना समानुपातिक सांसदको नाम टुंगो निर्वाचन आयोगमा पठाएको हो। राप्रपाले जनाए अनुसार प्रतिनिधिसभामा पशुपति शम्शेर राणा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जैसवाल र अनिसा ने...

  • “श्रमिकसँग श्रम मन्त्री” कार्यक्रम पुनः सुचारु, मन्त्री कुँवरलाई आए यस्ता गुनासा

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः “श्रमिकसँग श्रम मन्त्री” कार्यक्रम सुचारु गरेको छ । हालै सम्पन्न प्रतिनिधि र प्रदेस सभा चुनावका कारण स्थगित गरिएको कार्यक्रम आजबाट पुनः सुचारु गरिएको हो । आज विहान ११ बजे देखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा संचालन भएको “श्रमिकसँग श्रम मन्त्री” कार्यक...

  • ‘मुलुक कायापलट गर्न तीनवटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्छ’

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कायापलट ल्याउन तीन वटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्नेमा जोड दिएका छन् । आज काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले समग्र मुलुकको कायापलट गर्न ती...

  • ‘संघीयताको सफल कार्यान्वयनमा तीनवटै तह एकताबद्ध हुन जरुरी’

      काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयनका लागि तीनवटै तह एकताबद्ध भएर लाग्न आवश्वयक रहेको बताएका छन् । आज काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघीयताको सफल कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय...

  • कीर्तिपुरमा स्कूल बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

    काठमाडौं । काठमाडौंको कीर्तिपुरमा स्कूल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ । बल्खुबाट चोभारतर्फ गइरहेको इण्डियन मोडर्न स्कूलको ना१क १६१२ नम्बरको बसले कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको ज्यान गएको हो। मोटरसाइकल ...

  • एमालेले प्रतिनिधिसभाका ३४ समानुपातिक सांसदको टुंगो लगायो

    काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा पाएको समानुपाति मतअनुसार आफ्ना ३४ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । आज बसेको एमाले सचिवालय बैठकले ३४ सांसदमध्ये २२ महिला र १२ पुरुषको नाम टुंगो लगाएको हो । एमालेका समानुपातिक संघीय सांसदहरुको सूचीः दलिततर्फ- ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर वि...