• काठमाडौं महानगरका यी ठाउँमा हुँदैछ मतगणना

    काठमाडौं । काठमाडौंमा महानगरपालिकामा आजै मतगणना हुँदै छ । आइतबार साँझ ५ बजे मतदान सकिएपछि काठमाडौंका मतदानस्थलबाट मतपेटिकाहरू गणनास्थलमा लैजान सुरु गरिएको थियो । मतदानस्थलबाट मतपेटिका संकलन गरी गणनास्थलतर्फ लगिएको र सर्वदलीय बैठक बसेर आजै मतगणना गरिने जनाइएको छ । निर्वाचन आयोगले पनि काठमाडौँ उपत्यका लगायत केही ज...

  • बाजुराको त्रिबेणीमा झडप एक जनाको मृत्यु, प्रहरीको इन्सास राइफल खोसेर झडप गर्नेहरु फरार

    बाजुरा । बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका वडा न ७ मा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिबेणी नगरपालिका ७ का संजिव अएडी रहेका छन । आज साँझ जिल्लाको नाट्यस्वरी आधारभुत बिद्यालयमा रहेको मतदान केन्द्रमा भएको झडपमा सुरक्षाकर्मीले गोली चलाउदा अएडीको मृत्यु भएको जनाएको छ । झडपमा...

  • निर्वाचन आयोगले भन्यो, देशभर ६१ प्रतिशत मत खस्यो

    काठमाडौं । निर्वाचन आयोगले देशभर ६१ प्रतिशत मत खसेको जानकारी दिएको छ । आयोगले निर्वाचन सम्पन्न भइसकेको पछि पत्रकार सम्मेलनको आयोजना गरी देशभर ६१ प्रतिशत मतदान भएको जानकारी दिएको हो । यो संख्यामा सबै विवरण आएपछि केही प्रतिशत वृद्धि हुने आयोगले जनाएको छ । आयोगले अपेक्षा भन्दा कम मतदान भएको पनि उल्लेख गरेको छ । ...

  • माधव नेपालले गरे मतदान

    रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् । अध्यक्ष नेपालले रौतहटको गौरमा रहेको रामजानकी कन्या विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । नेपाल रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन् ।...

  • प्रधानमन्त्री देउवाले गरे मतदान

    डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । उनले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । देउवा डेडलधुराबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका छन् ।...

  • विना मगरले गरिन् कञ्चनपुरमा मतदान

    कञ्चनपुर । नेकपा माओवादी केन्द्रकी नेतृ विना मगरले प्रतिनिधि र प्रदेशसभा निर्वाचन लागि मतदान गरेकी छन् । उनले गोरखा माध्यमिक विद्यालय मतदान केन्द्र रामबस्तीबाट मतदान गरेकी हुन् । मगर कञ्चनपुर १ बाट सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् । मतदान गरेपछि उम्मेदवार मगरले सबैलाई आ आफ्नो मतदान केन्द्रमा गई मतदान गर्न हुन...

  • निर्धक्कसँग आ–आफ्नो मतदान केन्द्रमा गइ मतदान गर्न मतदातालाई आयोगको आह्वान

    काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आ–आफ्नो मतदान केन्द्रमा गइ निर्धक्कसँग भोट हाल्न सर्वसाधारणलाई आह्वान गरेका छन् । शनिबार दिउँसो निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले सबै प्रकारका सुरक्षा प्रबन्ध मिलाइसकेको र कुनै पनि डर, त्...

  • आजदेखि मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक

    काठमाडौ । मंसिर ४ गते चुनावलाई शान्तिपुर्ण ढंगले सम्पन्न गर्न सरकारले देशभर मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ। गएराती १२ बजेदेखि निर्वाचन आयोगले मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको हो। प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २५ मा उल्लेख भएअनुसार ...

  • प्रत्यक्षतर्फको नतिजा ३ दिन र समानुपातिकतर्फको नतिजा ५ दिनभित्र सार्वजनिक गरिने

    काठमाडौं । निर्वाचन आयोगले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने लक्ष्य लिएको छ । आयोगले जनाएअनुसार प्रत्यक्षतर्फको मत परिणाम ३ दिनभित्र र समानुपातिक तर्फको परिणाम ५ दिनभित्र सार्वजनिक गरि सकिने छ। सबै मतपेटिका संकलन भए लगत्तै मतगणना सुर...

  • गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला

    ललितपुर । ललितपुरमा सत्ता वाम लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ । आज बिहान जिल्लाको जावलाखेलमा रहेको सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको हो । उक्त बमलाई नेपाली सेनाको टिमले डिस्पोज गरिसकेको ललितपुर प्रहरीले जनाएको छ । ​आसन्न मंसिर ४ गते हुन लागेक...