• चितवनमा भयानक दुर्घटनाः ७ को मृत्यु, करिब २४ जना घाइते

    चितवन । चितवनमा एकआपसमा गाडी ठोक्किदा भयानक दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–३ डडुवामा दुई गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनाका ७ जनाको मृत्युका साथै करिब २४ जना घाइते भएका छन् । धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १–०१– ००१ ख ३५८३ नम्बरको बस र विपरीत दिशाबाट आ...

  • दुर्गा प्रसाईंसहित ७ जना थुनामा गए, ३२ जना धरौटीमा छुटे, मिश्र र जबरा फरार

    काठमाडौँ । तीनकुने घटनामा दुर्गा प्रसाईसहित ७ जनालाई थुनामा पठाउने आदेश भएको छ । काठमाडौँ जिल्ला अदालतबाट हिजो अबेर राती आएको आदेशमा प्रसाईसहित ७ जनालाई थुना र ३२ जनालाई धरौटीमा रिहा गरेको छ भने राप्रपाका नेताहरु रविन्द्र मिश्र र धवलशमशेरलाई फरार सूचीमा राखेको छ । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हि...

  • सुनको भाउ आज एकैदिन ४ हजारले बृद्धि, तोलाको झण्डै २ लाखमा कारोबार

    काठमाडौं। सुनको भाउ आज एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँले बृद्धि भएको हो नेपाली बजारमा आज प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनप्रति तोला १ लाख ९२ ...

  • आलमलाई सफाइ दिने न्यायाधीशमाथि अदालतभित्रै कालो मोसो

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि अदालतमै कालो मसि छ्यापिएको छ । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा. खुशीराम थारुलाई नेकपा बहुमतका कार्यकर्ताहरुले अदालतमै कालो मसी छ्यापेका हुन् । न्यायाधीश थारुको अदालतभित्र चेम्बरमा बहुमतका नेता कार्यकर्ताहरूले...

  • विमान दुर्घटनाका हृदयविदारक तस्बिरः सडकभरी शवहरु, पहिचान गर्नै गाह्रो

    काठमाडौं । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै भएको एयर इण्डियाको बोइंग ७८७ ड्रीमलाइनर विमान दुर्घटनामा अहिलेसम्म सय बढि शवहरु निकालिएको र तीनको सनाखत हुने काम भइरहेको । अन्य घाइतेहरुको स्थानिय अस्पतालहरुम उपचार भइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । आज दिउँसो १ बजेर ३८ मिनेटमा लण्डनका लागि उडान भरेको...

  • भारतको गुजरात विमानस्थल नजिकै पूर्वमुख्यमन्त्री चढेको विमान विस्फोट

    काठमाडौं । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै भारतीय विमान दुर्घटना भएको छ । एयर इंडियाको फ्लाइट एआई १७१ ले दिउँसो १ बजेर ३८ मिनेटमा लण्डनका लागि उठान भरेको दुई मिनटमै विमान विस्फोट भएको हो । विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित २४२ यात्रु थिए । विमान टेकअफ गर्नेबेला एयरपोर्टको बाउंड्री नजिक व...

  • मुस्ताङ पुगेर प्रचण्डले गरे पार्टीे कार्यालय भवनको शिलान्यास, जनताले मागे विकास

    मुस्ताङ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले मुस्ताङमा पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन् । मुस्ताङको घरपझोङ गाउँपालिका—४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने माओवादी केन्द्रको पार्टीे कार्यालय भवनको अध्यक्ष प्रचण्डले शिलान्यास गरेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बौद्ध परम्पराअनुस...

  • पोखरामा नेसपाका केन्द्रीय सचिवालय सदस्य सहित १४ जना माओवादी प्रवेश

    पोखरा । नेपाल समाजवादी पार्टीका केन्द्रीय सचिवालय सदस्य किरण थापाको नेतृत्वमा १४ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन्। माओवादी केन्द्र पोखरा महानगर समितिको आज दोस्रो सम्मेलनको उद्घाटन समारोहमा उनिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले उनिहरुलाई पार्टीमा स...

  • अशोक राई नेतृत्वको जसपाका कर्णाली अध्यक्षसहित दर्जनौं कार्यकर्ता माओवादी प्रवेश

    काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को कर्णाली प्रदेशका अध्यक्षसहित दर्जनौं नेता कार्यकर्ता प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा प्रवेश गरेका छन् । देबीकृष्ण न्यौपानेसहित नेता–कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । आज अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा जसपाको कर्णाली प्रदेशका अध्...

  • प्रोग्रेसिभ फाइनान्स लिमिटेडद्वारा विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण

    महोत्तरी। प्रोग्रेसिभ फाइनान्स लिमिटेड महोत्तरीको गौशाला शाखाले विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ। आफ्नो सस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत महोत्तरीको गौशालास्थित बाल कल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको हो । “हाम्रो सामाजिक उत्तरदायित्व – शिक्षामा साथ, भविष्यम...