कंचनपुर । कंचनपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका संघ र प्रदेशका साझा उमेदवार बिना मगर र दिवान विष्ट हातमा हात मिलाएर जनताको दरदैलामा पुगिरहेका छन् । निर्वाचन क्षेत्र १ (ख) अन्तर्गत सोमबार बेलौरी नगरपालिकामा गठबन्धनका उम्मेदवारले घरदैलो कार्यक्रम गरेका हुन् । "बाम लोकतान्त्रिक गठबन्धन" समेत नाम दिइएको सत्त...
समाचार
-
-
एकीकृत समाजवादीको घोषणापत्रका यस्ता छन् ८ नीतिगत प्रतिबद्धता
काठमाडौं । सत्ता गठबन्धनको एक प्रमुख घटक नेकपा एकीकृत समाजवादीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एकीकृत समाजवादीले घोषणापत्रमार्फत ८ वटा नीतिगत प्रतिवद्धताहरू सार्वजनिक गरेको छ । प्राप्त उपलब्धिको रक्षा र विस्तार, लोकतन्त्रको सुदृढीकरण...
-
रवि लामिछानेलाई डेंगु संक्रमण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ । रविले आफ्नो फेसबुक पेजमा आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्। ‘हिजो दिउँसोदेखि ज्वरो र शरीर दुखाईका लक्षण देखिन थालेको थियो । आज परिक्षण गराउँदा डेंगु देखियो । डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भएकाले भरतपुर, तन...
-
बालेनले भनेः चाडपर्वका नाममा फुटपाथ व्यापारप्रति लचिलो हुन सकिँदैन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चाडपर्वका नाममा फुटपाथ व्यापारप्रति लचिलो हुन नसकिने बताएका छन् । दशै सुरु भएसंगै मेयर बालेनले आज एक विज्ञप्ति जारी गर्दै चाडपर्वका बेला फुटपाथमा व्यापार गर्ने व्यवसायीका लागि लचिलो हुन नसक्ने बताएका हुन् । उनले फुटपाथमा पहिलो अधिकार पैदलयात्रीको हुने समेत बताएका...
-
मन्दिर छिरेको भन्दै बाजुरामा टेकेन्द्र सुनारमाथि आक्रमण, वडाध्यक्ष पक्राउ
बाजुरा । मन्दिर छिरेको भन्दै बाजुरामा एक दलितमाथि निर्घात कुटपिट गरिएको छ । जिल्लाको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न गएका बुढीगंगा नगरपालिका ५ घर भई कंचनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि जातीय गालीगलौच गर्दै निर्घात कुटपिट भएको हो । मन्दिरमा नवरात्री बस्न गएको समयमा 'तल्लो जाती...
-
अनशनरत केसीलाई लिन सेनाको हेलिकप्टर धनगढीमा, तर केसी भन्छन्ः जान्न, जबरजस्ती गरे अपहरण भन्छु
कैलाली । कैलालीको धनगढीमा आमरण अनशनरत डा. गोविन्द केसीले काठमाडौं जान अस्विकार गरेका छन् । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राखेर बिगत ९ दिनदेखि अनशनमा रहेका डा. केसीको स्वास्थ्यमा जटिल समस्या आएपछि उनलाई उपचारका लागि काठमाडौं लैजान सेनाको हृलिकोप्टर धनगढी पुगेको छ । तर, डा. केसीले आफु काठमाडौं जान नम...
-
‘अनलाइन ट्यालेन्ट शो २०२३’ घोषणा, विजेताले अमेरिका जान पाउने
काठमाडौं । अनलाइन ट्यालेन्ट शोको दोस्रो संस्करण "अनलाइन ट्यालेन्ट शो २०२३" घोषणा भएको छ। काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी शोको घोषणा गरिएको हो । विश्वभरका ट्यालेन्टहरुलाई भर्चुअल माध्यमबाट छनौट गरि विजेता घोषणा गर्ने उदेश्यले आयोजना हुँदै आएको अनलाइन ट्यालेन्ट शोलाई हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्द...
-
चर्चामा रहेका मेयर बालेन स्वयमले किन बुझाएनन् चुनावी खर्चको विवरण ? साढे ७ लाख जरिवाना तिर्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अहिले आफ्नो कामले निकै चर्चामा छन् । मेयर बने लगत्तै फोहर ब्यवस्थापनको बिषयले उनि चर्चा रहे भने अहिले काठमाडौंमा बनेका अवैध संरचना हटाउने कार्यले चर्चामा छन् । अवैध संरचना हटाउने कार्यले उनको प्रशंसा भइरहेको छ भने केहिले विरोध पनि गरिरहेका छन् । यद्यपी ...
-
गठबन्धनका नेताहरु पुनः प्रत्यक्षतर्फको सीट भागबण्डामा जुटे
काठमाडौं । सत्ता गठबन्धनका दलहरु समानुपातिकको उम्मेदवार सूची बुझाएपछि प्रत्यक्षतर्फको सीट भागबण्डामा सहमति जुटाउन पुनः छलफलमा जुटेका छन्। आज बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष तहका नेता र सिट बाँडफाँट कार्यदलको बैठक बसिरहेको छ। प्रतिनिधिसभाका १६५ सिटमा कुन दललाई कति सिट द...
-
डेंगु संक्रमणका कारण २० जनाको मृत्यु
काठमाडौ । नेपालमा डेंगु संक्रमणका कारण २० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार श्रावण महिनायता २० जनाको ज्यान भएको हो । देशका ७७ जिल्लामध्ये अहिले ७५ जिल्लामा डेंगु फैलिसकेको छ । ७५ जिल्लामा डेंगु फैलँदा १६ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। संक्रमणमध्ये सबैभन्दा धे...














