समाचार Archives - Page 19 of 547 - anamolpost.com
Tuesday July 31, 2018  |  
प्रीतिबाट युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार/ब्लग
  • अर्थ
  • पर्यटन
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • स्वास्थ्य
  • English

समाचार

  • माधव नेपालपछि टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध अख्तियारले ठोक्यो मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकपछि अर्को भ्रष्टाचार फाइल खोले रमुद्धा दर्ता गरेको छ । अख्तियारले पूर्वप्रधानमन्त्री माधव नेपालमाथि पतान्जली जग्गा हिनामिनामा मुद्धा दर्ता गरे लगत्तै नेपाल टेलिकममा भएको भ्रष्टाचारविरुद्ध समेत मुद्धा दर्ता गरेको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जन...

  • समावेशी गणतन्त्रको प्रतिफलः सिख समुदायबाट करण बने पहिलो नेपाल आर्मी

    काठमाडौँ । गणतन्त्र आएपछि पहिलो पटक नेपाली सेनामा सिख समुदायको प्रतिनिधित्व भएको छ । बाँकेको जानकी गाउँपालिका–२ बनकटवाका स्थानीय करण सिंह सिख नेपाली सेनाको जवान भएपछि सेनामा सिख समुदायको प्रतिनिधित्व भएको हो । उनले अछामस्थित गोरखबक्स गणबाट तालिम सम्पन्न गरि शुक्रबार आयोजित पासिङ आउट समारोहबाट दीक्षित भएका हुन् । करण ...

  • नेपालको इतिहासका पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दायर,माधव नेपालको सांसद पद निलम्बन

    काठमाडौं । नेपालको इतिहासका पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको हो । अध्यक्ष नेपाल प्रधानमन्त्री भएका बखत मन्त्रिपरिषबाट भएको निर...

  • राजावादी नेतालाई गृहमन्त्रीको चेतावनीः आन्दोलन छोडेमात्रै अंगरक्षक पाइन्छ

    काठमाडौं । राजावादी आन्दोलनप्रति सरकार कठोर बन्दै गएको छ । आन्दोलनका नाममा संविधानको उलंघन र शान्ति खल्बल्याउने प्रयास भए सरकारले कडा कदम चाल्ने बताइसकेका छ । तीनकुने घटनापछि सरकार राजावादीका गतिविधिप्रति सरकार कडाई साथ अघि बढेको छ । त्यसक्रममा सरकारले राजावादी नेता, सांसदहरुका पीएसओ (अंगरक्षक) समेत फिर्ता बोलाएको थ...

  • महानगरका नगरप्रहरी प्रमुख निलम्बित,जिम्मेवारीबाटै हटाउने तयारी (भिडियोसहित)

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बित गरिएको छ। पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिनाका लागि निलम्बन गरेका हुन् । गुरागाईंले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि पाण्डेलाई निलम्बन गरिएको हो । गुरागाईंले आफूलाई कार्यकक्षमा प्रवेश गर्न किन अवरोध पुर्‍याएको...

  • प्रचण्डले भनेः ‘माओवादीको मात्र योगदानले गणतन्त्र आएको होइन्’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा गणतन्त्र माओवादीले मात्रै नल्याएको बताएका छन् । वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालमा एक्लै माओवादीका कारण गणतन्त्र नआएको बताएका हुन् । उनले नेपालमा माओवादी लगायत तात्कालिन ७...

  • राजा फर्काउन हिँडेका कमल थापा आफै उत्तानो फर्के,निषेधित क्षेत्र तोड्दा लाठीचार्ज

    काठमाडौं । जेठ १५ गतेदेखि राजावादीहरुले निर्णायक आन्दोलन भन्दै काठमाडौंमा प्रर्दशन जारी राखेका छन् । जसअनुसार आज उनिहरुले नारायणचौरदेखि बालुवाटार क्षेत्रमा आफ्नो प्रर्दशन केन्द्रित गर्दा केहि राजावादी नेता, कार्यकर्ताहरु पक्राउ परेका छन् । जसमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पक्राउ परेका हुन् । स्थानिय पशासनले ...

  • पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध सफलले हाले उजुरी, काँग्रेसमा हलचल (भिडियोसहित)

    काठमाडौं। पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई अदालतबाट सफाइ दिने न्यायाधीशविरुद्ध उजुरी परेको छ । न्यायीक अभियन्ता युवराज पौडेल सफलले रौतहट बम विस्फोटमा संलग्नहरुलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन मर्हजनविरुद्ध आज न्यायपरिषद्मा उजुरी हालेका हुन् । काँग्रेस नेता एवम...

  • सरकारले ल्याएको बजेटमा केछ प्राथमिकता ? कुन क्षेत्रमा कति बजेट ?

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । आज बसेको संयुक्त प्रतिनिधिसभामा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेका हुन् । आगामी साउन १ गतेदेखि सुरु हुने आर्थिक वर्ष २०८२ /८३ का लागि सरकारको आर्थ...

  • भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीको उल्टै प्रश्नः अख्तियारको अनुसंन्धानमा कुन मन्त्रीले राजीनामा गरे, मैले न्याय पाउनु पर्दैन्?

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दावी गरेका छन् । आज पनि संसदमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दावी गरेका हुन् । उनले भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडेर षड्यन्त्र गरिएको, राजनीतिक प्रतिशोध साँधिएको समेत बताए...

    • « Previous Page
    • 1
    • …
    • 17
    • 18
    • 19
    • 20
    • 21
    • …
    • 547
    • Next Page »

Anmol Media

लोकप्रिय

    • स्वीस दूताबासको विज्ञप्ति, लेनदेनबारे जानकारी नभएको दाबी
    • काँग्रेस महिला महामन्त्री उम्मेदवार खनाल भन्छिन्ः बदलिएको काँग्रेसमा नयाँ अनुहारलाई मतदान गरौं
    • खुट्टा बाउँडिदा के गर्ने, रोकथामका उपाय
    • जातीय विभेदगर्ने घरबेटीलाई हिरासतमुक्त गराउने शिक्षामन्त्रीलाई वर्खास्त गर्न वाइसिएलको माग
    • राष्ट्रिपतिले फिर्ता गरेको नागरिकता विधेयक संसदबाट हुबहु पारित, १३५ सांसद पक्षमा ६० विपक्षमा
    • ओली-दाहाल चन्द्रागिरि बास : वैशाख ९ गतेसम्म एकता टुंग्याउने समझदारी
    • न्यायलय समाज परिवर्तनको अगुवा बन्नुपर्छ- नेता नेपाल (भिडियोसहित)
    • दर्ता नभएका औषधी बिक्री वितरण गर्नेलाई कारबाही गरिने
    • नतिजा प्रकाशनमा ढिलो नगर्न त्रिविलाई शिक्षामन्त्री पौडेलको निर्देशन
    • जिप दुर्घटनामा ज्यान गुमाउनेको सामुहिक अन्त्येष्टि

फेसबुक

Anmol Media

Tweets by anamolpost

सम्पर्क

अनमोल क्रिएटिभ मिडिया प्रा.लिद्वारा सञ्चालित

सूचना विभाग दर्ताः ३४१७

प्रेस काउन्सिल दर्ताः ३४२०

सम्पर्क ठेगाना: अनामनगर, काठमाडौं (केन्द्रिय कार्यालय)

सम्पर्क नं: 9813265172

इमेल : anamolpost@gmail.com

© 2018 anamolmedia.com. All Right Reserved.
Powered by: Bikashsoft Technology