• अब एमालेले २० वर्षसम्म शासनमा फर्किन्छु भनेर नसोंचे हुन्छ- नेता यादव

    काठमाडौं । नेपाली काँग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले अब एमाले २० वर्षसम्म शासनमा नर्फकने बताएका छन् । सरकार हुँदा देशको संविधान नष्ट गर्ने षडयन्त्र गरेको र परिर्बनविरोधी काम गरेर संसदको दुई दुई पटक हत्या गरका कारण एमाले जनताबाट तिरस्कृत भएकाले अबको २० बर्षसम्म पनि शासनमा आउन नसक्ने नेता यादवले...

  • प्रचण्डले भनेः जापान फोहोर व्यवस्थापनमा संसारमै अग्रस्थानमा रहेछ, नेपालले सिक्नुपर्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जापान फोहोर व्यवस्थापनमा संसारमै अग्रस्थानमा रहेको आफुले पाइएको बताएका छन् । पाँच दिने जापान भ्रमण सकेर आज नेपाल फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै फोहोर व्यवस्थापनमा जापान संसारमे अग्स्थानमा रहेको बताएका हुन् । उनले काठमाड...

  • भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले फेरि नेपाल आउँदै

    कठमाडौं । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले नेपाल आउने भएको छ। उनी भदौँ १२ गते नेपाल आउन लागेका हुन । नीति अनुसन्धान प्रतिष्ठानद्वारा काठमाडौमा आयोजित अन्तराष्ट्रिय गोष्ठीमा भाग लिनका लागि चौथाईवाले नेपाल आउन लागेका हुन् । भदौँ १० गतेदेखि सुरु हुने अन्तर्राष्ट्रिय गोष्ठीक...

  • दुई सन्तानसहित श्रीमति झुण्डिएको अवस्थामा फेला, श्रीमान पक्राउ

    बझाङ। बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । बुङ्गल नगरपालिका-९ रारुका पुष्कर पार्कीकी २२ बर्षीय श्रीमती गीता पार्की र पाँच बर्षीय छोरी भुमिका र तीन बर्षीय छोरा मोहित मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । तीनैजना घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकोले बझाङका नि...

  • विमानको सुरक्षामा सम्झौता गर्न मिल्दैन पर्यटन मन्त्री श्रेष्ठ

    पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पोखरा विमानस्थलको सुरक्षामा कुनै कसुर बांकी नराख्ने बताएका छन्। विमानको सुरक्षामा आज पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले पोखरा विमानस्थलको सुरक्षामा कुनै सम्झौता नगर्ने बताएका हुन् । विमानस्थललाई असर नपर्ने गरी प्याराग्लाइडिङलाई...

  • आयोगले भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने

    काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । आयोगले जनाएअनुासर भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक ९दाबी(विरोधसमेत०को गर्ने कार्यक्रम सञ्चालन हुनेछ । सो अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झ...

  • काठमाडौंको बालाजु बाइसधारामा भिषण आगलागी

    काठमाडौं । काठमाडौंको बालाजु बाइसधारास्थित जुत्ता, चप्पल कारखानामा भिषण आगलागी भएको छ। केहिबेरअघि देखि कारखानामा आगो लागेको र निभाउने प्रयास भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ । आगलागी नियन्त्रणका लागि प्रहरी घटनास्थलमा पुगेका छन् भने काठमाडौं र ललितपुरबाट दमकल गएर आगो निभाउने प्रयास जारी छ ।  आगलागीब...

  • काठमाडौं मै बाढीले बितन्डा मच्चायो, घरहरु एक तल्लासम्म डुबान, १५ जनाको उद्धार

    काठमाडौं । काठमाडौं उपत्यकामा नै बाढीले बितन्डा मच्चाएको छ । गएरातिको वर्षापछि खोलामा आएको बाढीले खोला किनारका वासिन्दा प्रभावित भएका हुन्। काठमाडौं उपत्यकाको खाला किनारका बासिन्दाहरु बढि प्रभावित भएका छन् । बागमती किनारामा रहेका टहरामा बाढीको पानी पस्दा राती नै प्रहरीले ३ जनाको उद्धार गरेको थियो। बाढीका कारण घर...

  • प्रतिनिधि सभा बैठक आज पनि बस्दै, यि हुन छलफलका बिषय

    काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने बैठक लागेको संसद सचिवालयले जनाएको छ । सचिवालयले जनाएअनुसार आजको बैठकमा तथ्यांक विधेयकको दफावार छलफल पछि आजै पारित गर्ने कार्यसूची रहेको छ भने प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम...

  • ‘म अन्तबाट होइन, चितवनको क्षेत्र नम्बर ३ बाटै चुनाव लड्छु’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा आफु चितवनबाटै चुनाव लड्ने बताएका छन् । जापान भ्रमणमा रहेका उनले आज त्यहाँ नेपाली संचारकमीृहरुसंग कुराकानी गर्दै विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए पनि आफू चितवनबाटै र त्यसमा पनि क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी...