समाचार Archives - Page 176 of 547 - anamolpost.com
Tuesday July 31, 2018  |  
प्रीतिबाट युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार/ब्लग
  • अर्थ
  • पर्यटन
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • स्वास्थ्य
  • English

समाचार

  • प्रचण्डले भनेः बाबुरामजी र म एक ठाउँमा उभियौँ, अब कसैले रोकेर रोकिँदैन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले आफू र नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई एक ठाउँमा उभिएकाले अब कसैले रोक्न नसक्ने बताएका छन्। अध्यक्ष भट्टराईसंगको भेटवार्तापछि संचारकर्मीसंग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले अब आफुहरुलाई एक हुन कसैले रोक्न नसक्ने बताएका हुन् ।...

  • आयोग पुगेर वामदेव गौतमले भनेः ‘एमालेको चुनाव चिह्न लिँदा हारिन्छ, त्यसैले माओवादी रोजेँ’

    काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) रोजेको बताएका छन् । आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अर्को पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानुनबारे जानकारी लिन आज निर्वाचन आयोग पुगेका नेता गौतमले जित सुन...

  • स्थानियको अवरोधपछि बञ्चरेडाँडामा प्रहरीले गर्‍यो हवाईफायर

    काठमाडौं । बन्चरेडाँडामा फोहोर फाल्न स्थानियहरुले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हान्दै हवाईफायर गरेको छ । काठमाडौं उपत्यकाको फोहोर बोकेर गएका गाडीहरुलाई सिसडोलमा अवरोध गरेर बञ्चरेडाँँडा लैजान नदिएपछि आज बिहानदेखि तनाव भइरहेको छ । स्थानियलाई अवरोध हटाउन आग्रह गर्दापनि नमानेपछि प्रहरीले केही सेल अश्रुग्याँस र ५...

  • भारतबाट तेस्रोपटक इन्धन मूल्य घटेर आयो, के सरकारले मूल्य घटाउला ?

    काठमाडौं । भारतबाट फेरी इन्धनको मुल्य घटेर आएको छ । यो लगातार तेस्रो पटक इन्धन मूल्य घटेर आएको हो । इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको नेपाल आयल निगमले जनाएको छ निगमकाअनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटेर आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैस...

  • बन्चरेडाँडामा फेरी अवरोध,काठमाडौंबाट फोहोर लगेर गएका गाडी सिसडोलमै अड्किए

    काठमाडौं । बन्चरेडाँडामा फोहोर ब्यवस्थापनमा फेरी अवरोध भएको छ । काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका दर्जनौं गाडीहरु नुवाकोटको आलेटार र सिसडोलमै अड्किएका छन् । बञ्चरेडाँडा वरपरका वासिन्दाले फोहोर फाल्न अवरोध कायमै राखेपछि गाडीहरु बीच बाटोमै रोकिएका हुन् । ‘प्रहरी स्कटिङमा लगिएका फोहोर बोकेका गाडीलाई स्थानियहरुले...

  • महावीर पुनलाई अर्थमन्त्री शर्माले ठुलो जिम्मेवारी दिदैं, कृषि औजार कारखाना सञ्चालन होला त ?

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वीरगञ्जस्थित कृषि औजार कारखानाको अध्ययन गर्न नेपाली वैज्ञानिक महावीर पुनसमक्ष प्रस्ताव गरेका छन् । अर्थमन्त्री शर्माले पुनलाई मन्त्रालयमा बोलाएर बन्द रहेको कृषि औजार कारखाना संचालनका लागि अध्यन गर्न प्रस्ताव गरेका हुन् । सरकारले कृषि औजार कारखाना सञ्चालनमा ल्याउने निर्णय गरेक...

  • फोहोर बोकेका गाडी तोडफोड गरेको भन्दै स्थानीय नेताविरुद्ध उजुरी दर्ता, प्रहरी परिचालन गरेर फोहोर फालियो

    काठमाडौँ । फोहोर बोकेका गाडीमाथि तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा स्थानी नेताहरुविरुद्ध जाहेरी दर्ता भएको छ। आज दिँउसो सत्तारुढ दल नेपाली कांग्रेस धुनीबेंसी नगरपालिका- १ का वडा सभापति पूर्ण सिंह तामाङ, माओवादी केन्द्र वडा कमिटी अध्यक्ष विष्णु तामाङ र नेकपा एकिकृतका वडा कमिटी अध्यक्ष भिषण धिताललगायत...

  • मेलिना राईले आफ्नो इङ्गेजमेन्ट तोड्नुको कारण यस्तो बताइन्

    काठमाडौं । चर्चित गायिका मेलिना राईले आफ्नो इङ्गेजमेन्ट तोड्नुको कारण बताएकी छन् । सामाजिकसंजालमार्फत गायिका राईले आफुले इङ्गेजमेन्ट तोड्नुको कारण समाजमा रहेको पितृसत्तात्मक सोच भएको खुलासा गरेकी छन् । फेसबुकमा केहिबेरअघि स्टाटस लेख्दै गायिका राईले समाजमा व्याप्त जातीय विभेदका बिरुद्ध आफुले पहिलो निर्णयमा अन्तरजातिय...

  • देउवाको निर्देशनः गठबन्धन गर्दा राम्रो नतिजा आयो, फेरि गठबन्धनका उम्मेदवारलाई जिताउने गरी चुनावमा खटिनुस्

    काठमाडौं । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् । काँग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमलाई आज काठमाडौंमा संवोधन गर्...

  • मन्त्री कुँवर र इजरायल राजदूतबीचको भेटवार्ता उपलव्धीपुर्ण, इजरायलले थप १ हजार नेपाली कामदार लैजाने

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच शिष्टाचार भेटवार्ता भएको छ । आज दिउँसो मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको श्रम सम्झौताबारे महत्वपुर्ण छलफल भएको छ । छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले हिजोमात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषि ...

    • « Previous Page
    • 1
    • …
    • 174
    • 175
    • 176
    • 177
    • 178
    • …
    • 547
    • Next Page »

Anmol Media

लोकप्रिय

    • स्वीस दूताबासको विज्ञप्ति, लेनदेनबारे जानकारी नभएको दाबी
    • काँग्रेस महिला महामन्त्री उम्मेदवार खनाल भन्छिन्ः बदलिएको काँग्रेसमा नयाँ अनुहारलाई मतदान गरौं
    • खुट्टा बाउँडिदा के गर्ने, रोकथामका उपाय
    • जातीय विभेदगर्ने घरबेटीलाई हिरासतमुक्त गराउने शिक्षामन्त्रीलाई वर्खास्त गर्न वाइसिएलको माग
    • राष्ट्रिपतिले फिर्ता गरेको नागरिकता विधेयक संसदबाट हुबहु पारित, १३५ सांसद पक्षमा ६० विपक्षमा
    • ओली-दाहाल चन्द्रागिरि बास : वैशाख ९ गतेसम्म एकता टुंग्याउने समझदारी
    • न्यायलय समाज परिवर्तनको अगुवा बन्नुपर्छ- नेता नेपाल (भिडियोसहित)
    • दर्ता नभएका औषधी बिक्री वितरण गर्नेलाई कारबाही गरिने
    • नतिजा प्रकाशनमा ढिलो नगर्न त्रिविलाई शिक्षामन्त्री पौडेलको निर्देशन
    • जिप दुर्घटनामा ज्यान गुमाउनेको सामुहिक अन्त्येष्टि

फेसबुक

Anmol Media

Tweets by anamolpost

सम्पर्क

अनमोल क्रिएटिभ मिडिया प्रा.लिद्वारा सञ्चालित

सूचना विभाग दर्ताः ३४१७

प्रेस काउन्सिल दर्ताः ३४२०

सम्पर्क ठेगाना: अनामनगर, काठमाडौं (केन्द्रिय कार्यालय)

सम्पर्क नं: 9813265172

इमेल : anamolpost@gmail.com

© 2018 anamolmedia.com. All Right Reserved.
Powered by: Bikashsoft Technology