• एन्थोनी अस्ट्रेलियाको प्रधानमन्त्रीमा दोस्रो पटक निर्वाचित

    काठमाडौं । अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज निर्वाचित भएका छन् । आज आएको अन्तिम मत परिणाम अनुसार उनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । जनमत सर्वेक्षणमा पछि पर्दै आएका एन्थोनी अन्तिममा नतिजा आउँदा चमत्कारपूर्ण ढंगले निर्वाचित भएका छन्। निर्वाचितपछि प्रधानमन्त्री एन्थोनीले आफ्नो पार्टीलाई ...

  • विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

    सन् १९९३ मा संयुक्त राष्ट्रसंघले मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा मान्यता दिएको थियो ।  तबदेखि हरेक वर्ष यो दिन विश्वभरका पत्रकार, मिडिया संस्था, अधिकारकर्मी र नीतिनिर्माताहरूको साझा चासोको विषय बन्छ—प्रेस स्वतन्त्रताको रक्षा र प्रवर्द्धन । सन् २०२५ को नाराले यस वर्षको अन्तर्राष्ट्रिय पत्रकारिताको य...

  • मोदीका विशेष दूत भाजपा विदेश विभाग प्रमुखले भनेः नेपालको राजावादी मुभमेन्टमा भारतको कुनै समर्थन छैन्

    काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्रका रुपमा चिनिने भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपालमा भइरहेको राजावादी मुभमेन्टमा भारतको कुनै समर्थन नरहेको बताएका छन् । नेपाल भ्रमणमा रहेका नेता चौथाइवालेले आज माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तसँग भेटवा...

  • भारतको केआईआईटीमा अर्की नेपाली विधार्थी मृत भेटिइन

    काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा फेरि एक नेपाली विधार्थी मृत भेटिएकी छन् । नेपालको वीरगञ्जकी प्रिशा शाह आज राती करिब ८ बजेतीर मृत भेटिएकी छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले नेपाली विधार्थी शाह मृत भेटिएको पुष्टि गरेक...

  • पहिचानवादी मोर्चाको हङकङमा पनि प्रवास समिति गठन

    काठमाडौं । पहिचानवादी मोर्चाको हङकङ प्रवास समिती गठन भएको छ । मोर्चाको सङ्घिय संयोजक प्राडा महेन्द्र लावतीको उपस्थिती हङकङमा प्रवास समिति गठन भएको हो । समसेर तुम्बाहाम्फेको संयोजकत्वमा २२ सदस्यीय संयुक्त पहिचानवादी मञ्च हङकङ गठन गरिएको मार्चाका संयोजक लावतीले जानकारी दिए । हङकङमा 'मोर्चा' शब्द प्रयोगमा बन्देज गरिए...

  • न्युयोर्कमा पहिलोपटक ‘टपशप काठमाडौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ हुँदै

    काठमाडौं । अमेरिकाको न्युयोर्कमा पहिलोपटक ‘टपशप काठमाडौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ आयोजना हुने भएको छ। आगामी मे ४ तारिखका दिन न्युयोर्कस्थित मेलरोज बालरुममा अर्वाड कार्यक्रम भव्य रुपमा सम्पन्न हुनेछ । उक्त भव्य समारोहमा नेपालसहित अमेरिकाका विभिन्न राज्यहरूबाट चर्चित कलाकारहरूको सहभागिता रहने आयोजकले जन...

  • नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना,पार्टी एकता अन्यौल

    काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी अस्पताल भर्ना भएकी छिन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । सानो आन्द्रा, रगत र मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको अध्यक्ष श्रेष्ठको सचिवालयले जनाएको छ । हिजो पार्टी एकता ...

  • पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल भएपछि जसपा नेत्री प्रहरी फन्दामा, के भनिन उनले?

    सप्तरी। जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसंन्धान सुरु गरेको छ । बुधबार रातीदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडिओबारे सप्तरी प्रहरीले अनुसंन्धान सुरु गरेको हो । उक्त घटनाबारे नेत्री यादवसंग सोधपुछका बोलाइएको...

  • पाथीभरा दर्शन गर्न जाँदै गरेको जिपमा करेन्ट लाग्दा मृत्यु भएका सबैको सनाखत

    ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा दर्शन गर्न जाँदै गरेको जिपमा करेन्ट लाग्दा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमति ६९ वर्षीया सरिता पौडेल र चालक ताप्...

  • गेटा आँखा अस्पताल मार्तडीका प्रमुख नै खैरो हेरोइनसहित पक्राउ

    कैलाली। गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखाका प्रमुख नै लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् । आज दिउँसो कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा अस्पताल प्रमुख नेत्र सहायक अंकित कु. निगम बानियासहित दुई जनालाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चेक जाँचका क्र...