काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता भएको छ। पाँच दिने भारत भ्रमणमा रहेकी उनले आज साँझ नयाँ दिल्लीमा मोदीसँग भेटवार्ता गरेकी हुन् । उक्त अवसरमा ‘द्विपक्षीय सहकार्यलाई बलियो बनाउने विषयमा छलफल’ भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । भेटमा प...
समाचार
-
-
‘कांग्रेस-एमाले गठबन्धनलाई जनताले काले-काले मिलेर खाउँ भाले भन्ने बुझेका छन्’
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको बताउनुभएको छ । शनिवार पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो क...
-
प्रधानमन्त्रीको चासोः समयमै रासायनिक मल ल्याउनुस, खाद्य पदार्थ समयमै किन्नुस
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल र खाद्य पदार्थ किन्नेबारे चासो राखेका छन्। आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपक्षीमन्त्री रामनाथ अधिकारी र उच्चअधिकारीसहितको छलफलमा...
-
सरकारले भलिबल खेलाडीहरुलाई जनही ३ लाख पुरस्कार दिने
काठमाडौं । सरकारले नेपाली भलिबल खेलाडीसहित टिमलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हालै काठमाडौंमा सम्पन्न काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको हो। सरकारले टिमका मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, सहायक प्रशिक्षक र फिजिओ...
-
संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेको भन्दै नेपाललाई अमेरिकाको बधाई
काठमाडौं। माओवादी सशस्त्र जनयुद्धपछि शान्ति प्रकृयामा बाँकी काम टुंगोमा पुग्न लागेको भन्दै अमेरिकाले नेपाललाई बधाई दिएको छ । युद्ध सकिए पनि युद्धकालीन घटनाका पीडितलाई न्याय दिनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग बनाउनेबारे दलहरुले सहमती गरेर हालै संसदबाट विधेयक पास गरेको भन्दै अमेरिकाले नेपाललाई बधाई दिएको हो । ...
-
सोलुखुम्बुमा हिमताल फुटेर आएको बाढीले १४ घर बगायो, लाखौंको क्षति
सोलुखुम्बु । सोलुखुम्बुमा हिमताल फुटेर आएको बाढीले १४ घर बगाउँदा लाखौंको क्षति भएको छ । जिल्लाको खुम्बु पासाङ ल्यहामु गाउँपालिका ५ स्थित खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको बाढीले १४ घर बगाएको प्रहरीले जनाएको छ । आज दिउँसो २ तीर लेदोसहित आएको बाढीबाट एउटा विद्यालय, ३ वटा क्लिनिकसहित १४ वटा घरहरुमा पूर्णरुप क्षति...
-
गगन थापाले भनेः भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्न हुँदैन्
काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्न नहुने बताएका छन् । आज बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै काँग्रेसका सांसद समेत रहेका थापाले भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्न नहुने बताएका हुन् । सार्वजनिक सम्पत्ति हानी नोक्सानीम...
-
भ्रष्टाचार, कालोबजारीविरुद्ध उपभोक्ता संरक्षण महासंघ अझै शसक्त हुने
काठमाडौं । नेपाली उपभोक्ता संरक्षण महासंघको तेस्रो बार्षिक उत्सव भव्य रुपमा सम्पन्न भएकोछ । "घर–घरमा सचेत उपभोक्ता, वडा वडामा समिति, स्वस्थ खाना, गुणस्तरीय सेवा, देशमा हुन्छ समृद्धि" भन्ने मुल नाराका साथ स्थापना गरिएको महासंघको तेस्रो बार्षिक उत्सव विविध कार्यक्रम गरी भव्य रुपमा सम्पन्न भएको हो । बार्षिक उत्सवको अ...
-
“भ्रष्टहरु लखेट्ने ताकत फेरि जनताले दिनेछन्, माओवादी जोडौं कमरेड”
काठमाडौं । हालै सत्ताबाट प्रतिपक्षमा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एक युवा नेताले महत्वपुर्ण सुझाव दिएका छन् । नेकपा माओवादी केन्द्रका युवा नेता बिबि खरालले पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई माओवादी धारका शक्ति र समुहहरुलाई एकताबद्ध गरेर जनतामा जान महत्वपुर्ण सुझाव दिएका हुन् । अनमोलपोस्टसंगको...
-
प्रचण्डले भनेः टीआरसी विधेयकमा सहमति हुनु नयाँ सरकारको राम्रो काम
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप (टिआरसी) सम्बन्धी विधेयकमा दलहरुबीच सहमती हुनु नयां सरकारको राम्रो काम भएको बताएका छन् । आज सिंहदरबारमा टिआरसीसम्बन्धी विधेयक टुंग्याउन गठित कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विधेयकमा दलहरुबीच...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 547
- Next Page »













