• न्यायाधीशका पीएसओको पेस्तोल घरबाटै चोरी

    काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकार खड्काको पेस्तोल चोरी गरेको भएको छ ।चोरी आरोपमा सिन्धुपाल्चोकका २४ वर्षीय वासुदेव थामी र सिन्धुलीका मेगबहादुर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंले जनाएको छ । थामी र तामाङले असार ३० गते चोरी गरेको पेस्तोल ...

  • उत्तराखण्डमा पहिरोमा बेपत्ता नेपालीको खोजी गर्न भारतलाई परराष्ट्रमन्त्रीको आग्रह

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परि बेपत्ता भएका नेपालीहरुको खोजी तथा उद्धार कार्यका लागि भारतसँग आग्रह गरेका छन् । आज दिउँसो परराष्ट्रमन्त्री साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई टेलिफोन गरेर पहिरोमा बेपत्ता भएमा नेपालीहरुको खोजी तथ...

  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय, घरबाटै पक्राउ

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ बषृको जेल सजाय सुनाइएको छ । तेहरिक–ए–इन्साफका अध्यक्ष समेत रहेका खानलाई अदालतबाट सजाय सुनाए लगत्तै लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको छ । उनलाई ट्रयाल कोर्टले गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा जेल सजाय सुनाएको हो । बीबीसीका अनुसार इस्लामावादको जिल्ला तथा...

  • प्रधानमन्त्री प्रचण्ड र गौर हत्याकाण्डका पीडितबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र गौर हत्याकाण्डका पीडितबीच भेटवार्ता भएको छ। गौर हत्याकाण्डका पीडितहरुको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसंग भेटवार्ता गरेका हुन्। घटना भएको १७ बर्ष भइसक्दा पनि पीडितहरुले न्याय नपाएको भन्दै उनिहरु आन्दोलित भएका छन् । पीडितसंगको भेटका प्रधानमन्त्री प्रचण्डले छ...

  • ‘प्रचण्ड पथ’ छोड्नु गलत थियो भन्ने अहिले पनि पुष्टि भयो’

    काठमाडौँ । माओवादी केन्द्रका नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अहिले नेतृत्वको आलोचना गर्ने बेला नभएको बताएका छन् । काठमाडौंमा जारि नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले आ आफ्नो धारणा राख्ने क्रम नेता जम्कट्टेलले अहिले नेतृत्वको आलोचना गर्ने बेला नभएको बताएका हुन् । ...

  • प्रर्दशनकारीमाथि चरम दमन गरेको भन्दै ताम्सालिङद्धारा टेकु प्रहरीको विरोध

    काठमाडौं । प्रर्दशनकारीमाथि चरम दमन गरेको भन्दै ताम्सालिङ राष्ट्रिय समितिले जिल्ला प्रहरी परिसर टेकुको विरोध गरेको छ । साउन १७ गते मगर– तामाङ समुदायका ब्यक्तिहरुले टेकु प्रहरीको गेटमा शान्तिपुर्ण प्रर्दशन गर्दा प्रहरीले चरम दमन गरेको उसले विरोध गरेको छ । घटनाका सम्बन्धमा एक विज्ञप्ति जारि गर्दै ताम्सालिङ राष्ट्रिय...

  • ‘रविले सुरु गरेको निशुल्क ‘ब्लु बस’ भोटको सस्तो राजनीति’

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेले भोटको सस्तो राजनीतिका लागि बस संचालन गरेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले नयाँ र वैकल्पिक शक्ति बनाउछौं भन्नेहरुले भोटको सस्तो राजनीति गर्न खोजेको देखिएको हुँदा यस्तो कुरामा गम्भीर बन्नुपर्ने उल...

  • क्यानडाका प्रधानमन्त्री जस्टिनको १८ वर्षमै ‘डिभोर्स’

    काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीबीच डिभोर्स भएको छ । प्रधानमन्त्री ट्रुडोले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् आफूहरु अलग हुन लागेको जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘म र सोफी तपाईंलाई यो कुरा भन्न चाहान्छौं कि धेरै अर्थपूर्ण र कठिन छलफलपछि हामीले अलग हुने निर्णय गरेका छौं,’ ‘...

  • अधिवक्ता भगवती पाण्डे २४ घण्टा नबित्दै थुनामुक्त

    काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ २४ घण्टा नबित्दै छुटेकी छन् । जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि उनलाई थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंले जनाएको छ । प्रहरीले बताएअनुसार अधिवक्ता पाण्डेले प्रमाण न...

  • उच्च अदालत विराटनगरले दियो लालबहादुर विश्वकर्मालाई सफाइ

    काठमाडौँ । बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका लाल बहादुर विश्वकर्मासहित तीन जनाले सफाइ पाएका छन् । उनीहरुलाई उच्च अदालत विराटनगरले सफाइ दिएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका–१९, बरहमपुर फूलबारी टोलस्थित १० धुर जग्गामा एउटा सानो छाप्रो हालेर बसेका लालबहादुर विश्वकर्मालाई जिल्ला अदाल...