काठमाडौं । संवैधानिक परिषदको बैठक विना निश्कर्ष टुंगिएको छ । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि मंगलबार बसेको विना निश्कर्ष टुंगिएको हो । परिषदको अर्को बैठक अब बिहीबार बस्नेछ । आजको बैठकमा प्रधानन्यायाधीशमा नाम सिफारिस गर्नेबारे छलफल भए पनि निर्णय हुन सकेन । मंगलबारकै बैठकले अर्को बैठक आगामी बिहीबार ५ बजे बस्...
समाचार
-
-
बझाङमा दलितको बन्दै गरेको घर भत्काईदिएको घटनाविरुद्ध धरानमा खबरदारी कार्यक्रम
धरान । जनता समाजवादी पार्टी,शिल्पी विशेष समिति प्रदेश १ ले धरानमा बझाङमा दलित समुदाएका एक व्यक्तिको बन्दै गरेको घर भत्काईदिएको घटनाका विरुद्ध खबरदारी कार्यक्रम सम्पन्न गरेको छ । बाहुनको घर छेउमा दलितले घर बनाएको भन्दै पुड्के ओखेडाको बन्दै गएको घर भत्काएको विरोधमा खबरदारी कार्यक्रम गरिएको हो । कार्यक्रममा शिल्पी वि...
-
सुशासनका पक्षमा भएका पछिल्ला प्रयासले जनतामा नयाँ रक्तसञ्चार भएको छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको बताएका छन्। आज वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ‘‘माधव सर’’ पुस्तकको लोकार्पण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले पछि...
-
सुनकाण्डले देश तातेका बेला ओली प्रचण्ड भेट्न बालुवाटार पुगे
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न आज बालुवाटार पुगेका ओली र प्रचण्डबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको छ। प्रचण्डलाई भेट्न ओली आज बिहान बालुवाटार पुगेका थिए । सुनकाण्डले देश तातेका बेला ओली प्रचण्डला...
-
‘तँ डुम के गर्छस’ भन्दै निर्माणाधीन घर भत्काउने तीनजना पक्राउ
बझाङ । बझाङमा एक दलित परिवारको निर्माणधीन घर भत्काउने स्थानिय तीन जना पक्राउ परेका छन् । बझाङको वित्थडचिर गाउँपालिका वडा नं –७ का पुड्के ओखेडाको निर्माणाधीन घर भत्काउने स्थानिय कृष्ण जोशी, भवानी जोशी र किथ्थे भनिने (नन्दलाल) जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडितले दिएको उजुरीका आधारमा तीनैजनार्ला पक्राउ गर...
-
अधिवक्ता भगवती पाण्डे ‘शीतल’विरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । अधिवक्ता भगवती पाण्डे ‘शीतल’विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आज जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । प्राइम टेलिभिजनको चिया गफ कार्यक्रममा अन्तर्वार्ता दिदा उनले मगर, तामाङ र मुस्लिम समुदायमा आफ्नै दाजु बहिनीबीच विवाह हुने विवादित अभिव्यक्ति दिएकी थिइन् । अधिवक्ता पाण्डेले...
-
कोरिया रिटर्नीहरुको आन्दोलन स्थगित, भयो पाँच बुँदे सहमति
काठमाडौँ । कोरिया रिटर्नीहरूको आन्दोलन स्थगित भएको छ । कोरिया रिटर्नीहरू र ईपीएस कोरिया शखाबीच पाँच बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको हो । आज दिउँसो एचआरडी सर्भिस अफ कोरिया, ईपीएस सेन्टर नेपालको रोहबरमा ईपीएस कोरिया शाखाको कार्यालयमा पाँच बुँदे सहमति भएको हो । रोजगार अनुमति प्रणाली (ईपीएस) प्रणालीबाट कोरिया गए...
-
विकृति हटाउन सबैको साथ आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकृति हटाउन सबैको साथ आवश्यक पर्ने बताएका छन् । गैरआवासीय नेपाली संघ इटालीले प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा इटालीको रोममा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूले चाहेर मात्र विकृति नहट्ने भएका यसका लागि सबैले साथ दिनु पर्ने बताएका हुन् । उनले भ्रष्टाचारविर...
-
रास्वपाले गर्यो बझाङ जिल्ला संयोजक खड्कालाई निलम्बन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ । खड्काले पत्रकारमाथि हातपात गरेको समाचार बाहिरिएपछि रास्वपाले उनलाई पार्टी सदस्यताबाट निलम्बन गरिएको हो । रास्वपाका महामन्त्री मुकुल ढकालले अहिलेलाई पार्टी सदस्य नरहने गरि निलम्बन गरिएको र नुशासन समितिले थप अनुसन्धान गर...
-
त्रिभुवन भन्सार कार्यालयका प्रमुख पोखरेल जिम्मेवारीबाट हटाइए,पाण्डेलाई पठाइयो
काठमाडौँ । अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई जिम्मेवारीबाट हटाएको छ । झन्डै एक क्विन्टल सुन विमानस्थलको भन्सार जाँच पास गरेर बाहिरिएको घटनामा छानबिन गर्न पोखरेललाई जिम्मेवारीबाट हटाइएको हो । मन्त्रालयका अनुसार पोखरेलको ठाउँमा सहसचिव टोकराज पाण्डेलाई पठाइएको छ । पाण्डे...
- « Previous Page
- 1
- …
- 84
- 85
- 86
- 87
- 88
- …
- 547
- Next Page »














