काठमाडौं । नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रीय अध्यक्ष चन्द्र साउदले संसदमा दुई महिना देखि सुन र भैंसीको मात्रै कुरा भइरहेको प्रति दुख व्यक्त गरेका छन् । महासंघको स्थापना दिवसको अवसरमा रिपोर्टर्स क्लव नेपालमा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उनले सांसदले गरेको कामप्रति जनतामा निराशा पैदा भएको भन...
समाचार
-
-
नक्कली सर्टिफिकेटमा पक्राउ पर्ने डाक्टरको संख्या ७ पुग्यो
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ पर्ने डाक्टरको संख्या ७ पुगेको छ । प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेका मोरङका मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकारपक्राउ परेपछि नक्कली डाक्टर पक्राउ पर्नेको संख्या ७ पुगेको हो । चौधरीलाई मोरङबाट र शिल्पकारलाई ...
-
गर्भपतन गराउने औषधि खाँदा महिलाको मृत्यु
कैलाली । कैललाीमा गर्भपतन गराउने औषधि खाँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको रहेको प्रहरीले जनाएको छ । धनगढीमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खाएकी थापाको उनको अत्यधिक रक्तश्राव भएर मृत्यु जिल्ला प्रहरी कार्यालय कैला...
-
सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कालोसूचीमा रहेका उनीहरु विमानस्थल पुगेपछि अ...
-
गगन थापाको क्षेत्रमा बालनेको डोजर छिर्दै, कपन खोला खोतल्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज कपन खोला खोतल्ने भएको छ। शुक्रबार बिहान १० बजेबाट आफ्नो क्षेत्रभित्र पर्ने कपन खोला (यज्ञमती र चखुँचा खोला) खोतल्न सुरू गरिने काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष विमल होडाले जानकारी दिएका छन्। बिहीबार पनि काठमाडौं महानगरपालिकाको डोजर बूढानीलकण्ठ नगरपालिकाको सीमा क्षेत्रमा पर्...
-
टेकु घटनाबारे छानबिन गर्न समिति गठन
काठमाडौँ । सरकारले तामाङ र मगर समुदायले साउन १७ गते प्रहरी परिसर टेकुमा गरेको धर्नामा प्रहरीले बल प्रयोग गरेको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ। अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध धर्नामा उत्रिएकालाई प्रहरीले गरेको अन्यायका विरुद्ध चौतर्फि बिरोध भएपछि सरकारले छानबिन समिति गठन गरेको...
-
सर्वोच्चको आदेशबारे भट्टराईले भनेः छानबिन भए पूर्ण रूपले सहयोग गर्छु
काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा अनुसंन्धानको दायरामा ल्याउन आदेश दिएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अनुसंन्धानमा सहयोग गर्ने बताएका छन् । सर्वोच्चले मन्त्रिपरिषद्धारा निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी भएपछि नेता भट्टराईले सामाजिक संजालम...
-
एम्बुलेन्स फिर्तापछि रविले भनेः मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो जति विरोध गरे पनि नसक्ने बताएका छन् । उनले आफ्नो क्षेत्र चितवन २ मा संचालन गरेको एम्बुलेन्स र बसका बिषयमा भइरहेको विवादबारे यस्तो प्रतिकृया दिएका हुन् । उनले फेसबुक स्टाटसमार्फत आफुलाई प्राप्त भएको गाडी मात्र परिवर्तन भएको तर मोबाइल क्लिनिक चालू...
-
विवादपछि रास्वपाले फिर्ता गर्यो ‘मोबाइल क्लिनिक’ भनेर चलाएको एम्बुलेन्स
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा 'मोबाइल क्लिनिक' भनेर संचालन गरेको एम्बुलेन्स फिर्ता गरेको छ । रास्वपाले पुरानो मेडिकल कलेज भरतपुरलाई नै एम्बुलेन्स फिर्ता गरेको हो । रास्वपाले गैरकानूनी रुपमा ना २ ख ५६१९ नम्बरको एम्बुलेन्सलाई रंग परिवर्तन गरी गरी नीलो बनाउनुका साथै विशेष सूचना दिने सङ्केत प...
-
प्रचण्डले जवाफ दिएर माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिंदै
काठमाडौं । पाँच दिनदेखि जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिंदै छ । यही साउन १७ गतेदेखि काठमाडौंको कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा अध्यक्ष प्रचण्डले आज जवाफ दिएपछि सकिने छ । बैठकमा हिजोसम्म २२१ जनाले आफ्नो धारणा राखेका छन् भने बाँकी सदस्यहरुले आज आफ्नो धारणा राखेपछि अध्यक्ष प्रचण्...
- « Previous Page
- 1
- …
- 82
- 83
- 84
- 85
- 86
- …
- 547
- Next Page »














