• पल शाहसँगको अन्तर्वार्ता विवादित भएपछि कान्तिपुरले बन्द गर्यो ‘ह्वाट द फ्लप’

    काठमाडौं । कान्तिपुर टिभी एचडीमा प्रसारण हुने कार्यक्रम ‘ह्वाट द फ्लप’को उत्पादन तथा प्रसारण बन्द गरिएको । टेलिभिजनले आज एक सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारणलाई पुर्णरुपमा बन्द गरिएको जनाएको छ । गत असार २३ गते प्रसारित कार्यक्रममा अभिनेता पल शाहसँग कार्...

  • व्यवसायी मल्होत्राले भनेः ‘सुनमा मेरो संलग्नता पुष्टि भए सजाय भोग्न तयार छु’

    काठमाडौं । व्यवसायी दीपक मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । आज दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै संलग्नता नभएको नरहेको बताएका हुन्। हिजो दिउँसो बरामद भएको झन्डै एक क्विन्टल सुन व्यवसायी मल्होत्राको भएको खबरहरु आएका छन् । मल्होत्राले उ...

  • झण्डै एक कुण्टल सुन कसरी भन्सार कटेर सिनामंगल पुग्यो ?

    काठमाडौं । राजश्व अनुसन्धान विभागले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पास भएको झण्डै एक कुण्टल सुन बरामद गर्यो । एयरपोर्टमा भन्सार कार्यालयको जाँच पार गरेर सुन सिनामंगल पुग्दा विभागको टोलीले बरामद गरेको हो । विभागका महानिर्देशक नवराज ढुंगानाले बताएअनुसार सुन झण्डै ८० देखि १०० किलो छ । इतिहासमै नेप...

  • सरकारले मिटरब्याज सम्बन्धी विधेयक ल्याएपछि पीडित मनाए खुशीयाली

    जनकपुर । सरकारले मिटरब्याज सम्बन्धी विधेयक संसदबाट पास गरेको भन्दै पीडितहरुले खुशीयाली मनाएका छन् । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा मिटरब्याज पीडितले जनकपुरमा र्‍याली निकालेर खुशीयाली मनाएका हुन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले मिटरब्याज सम्बन्धी संशोधन विधेयक–२०८० पास...

  • प्रधानमन्त्रीको तस्वीरसहित असंवेदनशील कुरा लेख्ने युवक पक्राउ, साईबर क्राईम सम्बन्धि मुद्दा

    बुटवल । प्रधानमन्त्री प्रचण्डको तस्वीरसहित असंवेदनशील र भ्रमपुर्ण कुरा सामाजिक सञ्जालमा लेख्ने एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका–८ रुपन्देहीका टाइगर रानामगर भनिने शेरबहादुर राना मगरलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनसँग जोडेर प्रधानमन्त्रीको तस्...

  • जुम्लामा नुनका लागि झगडा, डिपोमा तोडफोड

    जुम्ला । जुम्लाको नुन डिपोमा तोडफोड गरिएको छ । सहजरुपमा नुन नपाएको भन्दै उपभोक्ताहरुले डिपोमा तोडफोड गरेका हुन्। नुनका लागि लाइनमा लागेका व्यक्तिहरुले सहजरुपमा नुन नपाएपछि आक्रेषित हुँदै डिपैमा ढुंगामुढा गरेका थिए । नेपाल साल्टट्रेनिङ कार्यालय जुम्लामा प्रमुख खगेन्द्रबहादुर मल्लले नुन वितरण भइरहेको समयमा लाइनमा रह...

  • नेपाल स्की संघको अध्यक्षमा पूर्वमन्त्री श्रेष्ठ निर्विरोध निर्वाचित

    काठमाडौं । नेपाल स्की संघको अध्यक्षमा पूर्वमन्त्री जिवनराम श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संघको आइतबार सम्पन्न अधिवेशनले आगामी ४ वर्षका लागि अध्यक्षमा श्रेष्ठसहित १९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । निर्वाचित अध्यक्ष श्रेष्ठ नेपाल ओलम्पिक कमिटिका अध्यक्ष समेत् हुन् । त्यस्तै संघको उपाध्...

  • ‘हामीले प्रहरीलाई फलानालाई ल्याउनु फलानालाई नल्याउनु भनेका छैनौं’

    चितवन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकासले भ्रष्टाचारबारे भइरहेका अनुसन्धानमा सरकारको कुनै हस्तक्षेप नभएको बताएका छन् । चितवनको भरतपुरमा पत्रकारहरुसंग भेटघाटमा गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारबारे भइरहेका अनुसन्धानमा सरकारको कुनै पनि हस्तक्षेप नभएको बताउका हुन् । भ्रष्टाचारका बिषयमा प्रहरीलाई अध्यन...

  • शोकमा रहेका प्रधानमन्त्री प्रचण्डसंग विप्लवको भेट

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विप्लवले पत्नी शोकमा रहेका प्रधानमन्त्री प्रचण्डसंग भेटघाट गरेका छन् । आज बालुवाटर पुगेर नेकपाका महासचिव विप्लव, प्रकाण्डलगायत नेताहरूले प्रधानमन्त्री प्रचण्ड र उनको परिवारलाई भेटेर समवेदन प्रकट गरेका छन् । विप्लवसहितका नेताहरूले मृतक सीता दाहालप्रति श्रद्धाञ्...

  • सरकारले साउन १ गतेदेखि विदेशी च्यानल बन्द गर्दै

    काठमाडौँ । साउन १ गतेदेखि विदेशी च्यानल बन्द हुने भएका छन्। सूचना तथा प्रसारण विभागले एक विज्ञप्ति निकालेर ‘आलाकार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरूको प्याकेजहरू प्राप्त नभएले साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द गर्नुपर्ने जनाएको हो । भारतीय सशुल्क अर्थात पे टिभी च्यानल प्र...