काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा पाँच दिने उद्घोषण तालीम सम्पन्न भएको छ । नेपाल राष्ट्रिय खड्गी समाज, शंखरापुर नगरसमितिको आयोजना र काठमाडौं जिल्ला समितिको सहकार्यमा शंखरापुर नगरपालिकाको वडा नं. ७ साँखुमा तालीम सम्पन्न भएको हो । असार २४ देखि २८ गतेसम्म संचालन भएको तालीममा स्थानिय महिला र पुरुष गरी १९ जनाको ...
समाचार
-
-
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधर रहेका छन् । उनलाई काठमाडौको सानो भर्याङबाट प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीमाथि ठगी तथा संगठित अपराध समेतको कसुर...
-
भ्रष्टाचारविरुद्ध सरकारको अभियान रोकिदैनः गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको सरकारको अभियान नरोकिने बताएका छन् । आज बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्धको सरकारको अभियान नरोकिने बताएका हुन् । सरकारले आफ्नो साझा नीति तथा कार्यक्रमअनुसार्र सुशासन, समृद्धि र सामाजिक न्य...
-
मन्त्री किरांतीले भनेः ‘जहाज खरिद गर्नुमा मेरो निजी स्वार्थ छैन,राष्ट्रिय आवश्यकता हो’
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जहाज खरिद गर्नुमा आफ्नो कुनै निजि स्वानर्थ नरहेको प्रष्ट पारेका छन् । आज बसेको राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री किरातीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको बताएका हुन् । उनले नयां जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता समेत भएको बताएका छन्...
-
एसपीपीको विवाद चलिरहेकै बेला भोली अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड नेपाल आउँदै
काठमाडौँ । संसदमा एसपीपीको विवाद चलिरहेकै बेला भोली अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउँदैछन् । दक्षिण तथा मध्य एसिया हेर्ने उनि भोली एक दिवसीय भ्रमणका लागि आउन लागेका हुन् । नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री डोनाल्डले भोली प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउद...
-
पूर्वसांसद र वडाध्यक्ष पक्राउ परेपछि एमालेको प्रदर्शन
मुगु । मुगुमा पूर्वसांसद र वडाध्यक्ष पक्राउ परेपछि एमालेले विरोध गर्दै प्रर्दशन गरेको छ । मुगु प्रदेश (क) का पूर्वसांसद दानसिह परियार र छायाँनाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेमबहादुर रावल पक्राउ परेपछि त्यसको विरोधमा नेकपा एमालेका नेता कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यालय मुगु अगाडि प्रदर्शन गरेका हुन् । पूर्...
-
मन्त्री किरातीले भनेः भ्रष्टाचारविरुद्धको अभियानबाटै समाजवादको बाटो सुरु भईसक्यो
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्धको अभियानबाटै नेपालमा समाजवादको बाटो सुरु भएको बताएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित "पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८० समर्पण समारोह" लाई सम्बोधन गर्दै मन्त्री किरातीले प्रचण्ड सरकारले थालेको भ्रष्टाचारविरुद्...
-
यस्ता छन् समाजवादी मोर्चाको पहिलो बैठकले गरेका निर्णय
काठमाडौँ । समाजवादी मोर्चा, नेपालको पहिलो बैठक सम्पन्न भएको छ । मोर्चाको बैठक शनिबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । बैठकले मोर्चाको सन्देश दिने गरी सबै प्रदेशको राजधानी सहरमा केही दिनभित्रै औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का उपाध...
-
नाबालिग बलात्कृत घटनामा संलग्न एलओडीका सञ्चालक रुदिल पनि पक्राउ
काठमाडौँ । काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिल बल्लब श्रेष्ठ पनि पक्राउ परेका छन् । श्रेष्ठलाई ललितपुर प्रहरी परिसरले शुक्रबार बिहान ९ः३० बजे कुपण्डोलबाट पक्राउ गरेको हो । गत जेठ ३० गते ठमेलको एलओडी क्लबमा पुगेकी १६ वर्षीय किशोरीको बलात्कार प्रकरणमा क्लबका सञ्चालकद्वय रुदिल श्रे...
-
अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत भेटिए
काठमाडौं । फिल्म अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत भेटिएका छन् । उनी बिहीबार राति ११ बजे काठमाडौंको रातोपुलमा रहेको आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । प्रहरीले घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगेको छ । उनको मृत्युको कारण भने नखुलेको र अनुसन्धान भैरहेको...
- « Previous Page
- 1
- …
- 87
- 88
- 89
- 90
- 91
- …
- 547
- Next Page »














