समाचार Archives - Page 91 of 547 - anamolpost.com
Tuesday July 31, 2018  |  
प्रीतिबाट युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार/ब्लग
  • अर्थ
  • पर्यटन
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • स्वास्थ्य
  • English

समाचार

  • निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचार मुद्धामा दोषी ठहर,९ करोड बढि तिरेर जेल जाँदै

    काठमाडौं। नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई गैर कानुनी रुपमा सम्पत्ती आर्जन गरेको भन्दै अदालतले दोषी ठहर गरेको छ । आज विशेष अदालतले उनलाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीशहरु श्रीकान्त पौडेल, शालिग्राम कोइराला र डा. खुसीप्रसाद थारुको संयुक्त इजलासले खड्काला...

  • कोशीमा ढल्यो एमाले नेतृत्वको सरकार, पाएन विश्वासको मत

    बिराटनगर । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ। आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मत नपाएपछि एमालेबाट मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको हो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो। प्रदेशसभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले एमालेका ४० र राप्रपाका ६ गर...

  • अनेमसंघ (समाजवादी) द्धारा अदालतमा महिला कर्मचारीमाथि भएको हातपात घटनाका दोषीमाथि कडा कारवाहीको माग

    काठमाडौं । अखिल नेपाल महिला संघ (समाजवादी) द्धारा ललितपुर अदालतमा महिला कर्मचारीमाथि भएको हातपात घटनाका घोर भत्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ । घटनाबारे आज एक विज्ञप्ति जारी गर्दै अनेमसंघ (समाजवादी) ले घटनाका दोषीमाथि कडा कारवाहीको माग गरेको हो । "एकीकृत सरकारी कर्मचारी संगठन नेपालका प्रथम राष्ट्रि...

  • एकीकृत सरकारी कर्मचारी संगठनद्धारा अदालतकी महिला कर्मचारीमाथि हातपात घटनाको घोर भत्सना, कडा कारवाहीको माग

    काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठन नेपालले ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि भएको हातपात घटनाको घोर भत्सना गर्दै दोषीमाथि कडाकारवाहीको माग गरेको छ । घटनाबारे संगठनले आज एक विज्ञप्ति जारी गर्दै नायब सुब्बा तामाङमाथि अदालतको कार्यकक्षमै भएको हातपात घटनाको घोर भत्सना गर्दै दोषीमाथि कडाका...

  • अदालतकी कर्मचारी तामाङमाथि हातपात गर्ने अधिवक्ताको लाइसेन्स खारेज हुनुपर्ने उपाध्यक्ष गुरुङको माग

    काठमाडौं । ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि हातमात गर्ने अधिवक्ता अमिर लामिछानेको लाइसेन्स खारेज हुनुपर्ने माग गरिएको छ । एकीकृत सरकारी कर्मचारी संगठन नेपालका केन्द्रिय उपाध्यक्ष सीता गुरुङले महिला कर्मचारीमाथि कार्यकक्षमै हातपात गर्ने अधिवक्ताको लाइसेन्स खारेज गरी कडा भन्दा कारवाही हुन...

  • महानगरका निजी विद्यालयका शिक्षकलाई सामुदायिकको सरह तलब दिन मेयर शाहको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानरका संस्थागत विद्यालयका शिक्षकलाई पनि सामुदायिक विद्यालयका शिक्षक सरह तलब उपलब्ध गराउन निर्देशन दिएका छन् । मेयर शाहले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकको तलब सुविधा बराबर हुनुपर्ने भन्दै संस्थागत विद्यालयहरुलाई यस्तो निर्देशन दिएका हुन् । सामुदायिक वि...

  • जिल्ला अदालतकी सुब्बा प्रेमिका तामाङमाथि कार्यकक्षमै कुटपिट गर्ने वकिल पक्राउ

    ललितपुर। ललितपुर जिल्ला अदालतकी नायब सुब्बा पे्रमिका तामाङलाई कुटपिट गर्ने अधिवक्ता अमिर लामिछाने पक्राउ परेका छन्। महिला कर्मचारीमाथि अदालतको कार्यकक्षमै हातपात गरेर भाग्न खोजेका लामिछानेलाई नियन्त्रणमा लिई ललितपुर प्रहरीको जिम्मा लगाएको छ । पीडित तामाङले लामिछानेविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिइसक...

  • प्राधिकरणका महानिर्देशकले मन्त्री किरातीलाई भनेः ‘स्पष्टीकरण दिन्नँ’

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले स्पष्टीकरणको जवाफ नदिने बताएका छन् । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन् । मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् । महानिर्देशक अधिकारीले आफूलाई ...

  • चिनियाँ धनाढ्य ज्याकमा काठमाडौंमा, प्रधानमन्त्री प्रचण्डलाई भेट्ने

    काठमाडौं । अलिबाबाका संस्थापक चिनियाँ धनाढ्य ज्याक मा काठमाडौं आएका छन् । उनी आज दिउँसो साढे दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । अध्यागमन विभागका अधिकारी खिमलाल भुसालका अनुसार ज्याक मा निजि जहाज बोइङ ७३७ म्याक्समार्फत काठमाडौं आएका हुन् । उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आ...

  • मन्त्री किरातीले सोधे प्राधिकरण महानिर्देशक अधिकारीलाई स्पष्टीकरण

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेको छन् । सरकारको नीतिविपरीत चलेको भन्दै मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेका हुन्। उनलाई सात दिनभित्र स्पष्टीकरणसहित प्रस्तुत हुन निर्देशन समेत दिइएक...

    • « Previous Page
    • 1
    • …
    • 89
    • 90
    • 91
    • 92
    • 93
    • …
    • 547
    • Next Page »

Anmol Media

लोकप्रिय

    • स्वीस दूताबासको विज्ञप्ति, लेनदेनबारे जानकारी नभएको दाबी
    • काँग्रेस महिला महामन्त्री उम्मेदवार खनाल भन्छिन्ः बदलिएको काँग्रेसमा नयाँ अनुहारलाई मतदान गरौं
    • खुट्टा बाउँडिदा के गर्ने, रोकथामका उपाय
    • जातीय विभेदगर्ने घरबेटीलाई हिरासतमुक्त गराउने शिक्षामन्त्रीलाई वर्खास्त गर्न वाइसिएलको माग
    • राष्ट्रिपतिले फिर्ता गरेको नागरिकता विधेयक संसदबाट हुबहु पारित, १३५ सांसद पक्षमा ६० विपक्षमा
    • ओली-दाहाल चन्द्रागिरि बास : वैशाख ९ गतेसम्म एकता टुंग्याउने समझदारी
    • न्यायलय समाज परिवर्तनको अगुवा बन्नुपर्छ- नेता नेपाल (भिडियोसहित)
    • दर्ता नभएका औषधी बिक्री वितरण गर्नेलाई कारबाही गरिने
    • नतिजा प्रकाशनमा ढिलो नगर्न त्रिविलाई शिक्षामन्त्री पौडेलको निर्देशन
    • जिप दुर्घटनामा ज्यान गुमाउनेको सामुहिक अन्त्येष्टि

फेसबुक

Anmol Media

Tweets by anamolpost

सम्पर्क

अनमोल क्रिएटिभ मिडिया प्रा.लिद्वारा सञ्चालित

सूचना विभाग दर्ताः ३४१७

प्रेस काउन्सिल दर्ताः ३४२०

सम्पर्क ठेगाना: अनामनगर, काठमाडौं (केन्द्रिय कार्यालय)

सम्पर्क नं: 9813265172

इमेल : anamolpost@gmail.com

© 2018 anamolmedia.com. All Right Reserved.
Powered by: Bikashsoft Technology