• कोशी प्रदेमा कांग्रेसले मार्‍यो बाजी, उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त

    विराटनगर । नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनको समर्थन पुगेकाले खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । थ...

  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक भएको छ । बिहीबार दिउँसो बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेपछि नजिता सार्वजनिक गरिएको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये २२ हजार ४७५ विद्यार्थील...

  • नेकपा एसका अध्यक्ष नेपालले भेटे श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गरेका छन् । श्रीलंका भ्रमेणमा रहेका उनले श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीलाई छुट्टा छुट्टै शिष्टाचार भेट गरेका हुन् । उनले राष्ट्रपति रणिल विक्रमसिंघेसँग राष्ट्रपति निवास...

  • एमाले अध्यक्ष ओलीले भने, प्रधानमन्त्रीको राजीनामा चाहियो

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा चाहिएको बताएका छन् । उनले राष्ट्रिय स्वाधीनता, स्वाभिमान, संविधान र संसदमाथि नै घोर अपमान हुने खालको अभिव्यक्ति आएकाले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु पर्ने बताएका हुन् ...

  • तालिम सेन्टरमा वैदेशिक रोजगार बोर्डको छापा, भेटियो गम्भीर लापरबाही

    काठमाडौँ । वैदेशिक रोजगार बोर्डले काठमाडौं उपत्यकामा सञ्चालन भइरहेको निःशुल्क 'गार्मेन्ट मेसिन अपरेटर' तालिम सेन्टरमा अनुगमन गरेको छ । बोर्डले मंगलबार चार वटा टोली बनाएर उपत्यकाको विभिन्न ८ वटा सेन्टरमा सम्झौता अनुसार तालिम सञ्चालनको अवस्था बारे  अनुगमन गरेको हो । अहिले बोर्डको सहयोगमा उपत्यकाका विभिन्न ९ वटा संस्...

  • कांग्रेस महामन्त्री थापालाई मयेर शाहले भने,महानगरका विद्यालयमा कांग्रेस भातृ संगठन नभएको घोषणा गछौं

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई प्रश्न गरेका छन्। उनले काठमाडौँ महानगरका विद्यालय, शिक्षण संस्था, कार्यालयमा कांग्रेस पार्टीको भातृ संगठन नभएको घोषणा गर्न सक्छौं भनि प्रश्न गरेका हुन् । सांसद महामन्त्री थापाले सोमबार एक कार्यक्रममा राजनीतिक दलको झोला बोक...

  • शिक्षा, स्वास्थ्य र रोजगारीमा गरिने सुधारले मात्र जनताको अवस्था बदलिन्छः प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अवस्था शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार गरेर मात्र बदल्न सम्भव हुने बताएका छन् । सोमबार दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको १ सय जन्मजयन्तीको अवसरमा जी.पी कोइराला मेमोरियल कलेजद्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उ...

  • एकचोटी असफल भए पनि फेरि नेकपा बन्नु पर्ने माधवजी र मैले भनेका छौँः प्रचण्ड

    भक्तपुर । प्रधानमन्त्री प्रचण्डले फेरि कम्युनिष्टहरु गोलबद्ध भएर नेकपा बनाउनतर्फ जुट्नु पर्ने बताएका छन् । आज कम्युनिस्ट संस्थापक नेता नारायण विलास जोशीको ३४ औँ स्मृति दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सबै कम्युनिष्टहरु गोलबद्ध भएर फेरि न...

  • माधव नेपालले भनेः ‘जनतालाई कम्युनिष्ट पार्टीले सुखी बनाउछ, त्यो प्रचण्डले प्रयास गर्दै हुनुहुन्छ’

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनतालाई सुखी कम्युनिष्ट पार्टीले मात्रै बनाउन सक्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका एक जना संस्थापक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रमलाई आज भक्तपुरमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले जनताको जीवनलाई सुखी बनाउने मुख्य जि...

  • आज दिनभर श्री एयरलाइन्सले उडान नगर्ने

    काठमाडौं । श्री एयरलाइन्सले आज दिन आफेना सबै उडान स्थगित गरेको छ । सबै विमानहरुको प्राविधिक परीक्षण गर्ने भन्दै आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ । हिजो मात्रै श्री एयरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आएपछि बिचबाटै काठमाडौं फर्किएको थियो । श्रीका प्रबन्धक अनिल मान...