डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा स्कार्पियो जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको पाटन नगरपालिका ६ का २६ वर्षीय हिमाल विष्ट र अर्का एक जनाको परिचय खुल्न सकेको छैन् । बिहीबार दिउँसो भएको दुर्घटना घाइतेहरुको डडेल्धुरा उपक्षेत्रिय अस्पतालमा उपचार भइरहेको घटनास्थलबाट संचारकर्मी रमेस मल्लले...
प्रदेश समाचार
-
-
गुल्मीको ईस्माका विस्थापित परिवारलाई नमुना बस्ती बनाईदिने : पूर्व मन्त्री विष्टको घोषणा
गुल्मी । पूर्व मन्त्री एंव गुल्मी क्षेत्र नम्वर २ का सांसद गोकर्णराज बिष्टले इस्माका पहिराे विस्थापित परिवारलाई नमुना बस्ती बनाईदिने घोषणा गरेका छन् । पहिरोले विस्थापित भएका परिवार अहिले पालमै रातदिन काटिरहेकाले अब उनीको लागि नमुना बस्ती बनाइदिने उनले घोषणा गरेका हुन् । गएको असार १८ गते राति ईस्मा गाउँपालिका १ को ...
-
धरानमा पनि थप एक जना कोरोना संक्रमितको मृत्यु
विराटनगर । बुधबार धरानमा पनि थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुष रहेका छन् । उनको आज साँझ धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई ज्वरो र श्वाश्प्रश्वासमा समस्या भएपछि मंगलबार कोसी अस्पताल भर्ना भएका...
-
कालिकोटमा पहिरोमा परी एकै परिवारका सातसहित ९ जनाको मृत्यु
कालीकोट । पहिरोमा परी कालिकोटकाे नरहरिनाथमा एकै परिवारका ७ सहित ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको माल्कोट बागाका ६२ वर्षीय गंगे बुढा, उनकी ६१ वर्षीया पत्नी नैना, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढा, नातिहरु ७ वर्षीय रामबहादुर बुढा र डेढ वर्षका चरित्र बुढा रहेका छन् । त्यस्तै...
-
सोलुखुम्बुमा १४ लाख नगदसहित चार जुवाडे पक्राउ
सोलुखुम्ब । सोलुखुम्बुमा १४ लाख नगदसहित चार जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले जिल्लाको सोताङबाट जुवा खेलिरहेकै अवस्थामा मंगलबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोताङ गाउँपालिका २ का दुर्गाप्रसाद राई, ४ का दुर्गाप्रसाद राई, थुलुङ दूधकोशी गाउँपालिका ७ देउसाका दीपक किराँती र फ्रेमराज खत्री रहेका छन् । ...
-
पहिरोले बाजुरामा एक घर बग्यो, पाँच घर जोखिममा
बाजुरा । मङ्गलबार रातिदेखिको निरन्तर वर्षाका कारण बाजुरामा पहिरोले एक घर बगाएको छ । जिल्लाको त्रिवेणी नगरपालिका ९ ताम्सुमा पहिरोले एक घर बगाएको हो । त्यस्तै पहिरोका कारण पाँच घर जोखिममा रहेका छन् । उक्त गाउँमा ५० घरपरिवार बसोबास गर्ने भएकाले पहिरो नरोकिए गाउँनै जोखिममा पर्ने स्थानीयले बताएका छन् । लगातारको वर्ष...
-
लगातारको वर्षाले नदीको बाढी बस्तीमा पस्दा कैलालीमा एक सय परिवार प्रभावित
कैलाली । सोमबार रातिदेखी परेको अविरल वर्षाले कैलाली र कञ्चनपुरका बस्तीहरु प्रभावित भएका छन् । लगातारको वर्षाले नदीको पानी बस्तीमा पस्दा कैलालीमा मात्रै एक सयबढी परिवार प्रभावित भएका छन् । कैलालीको कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि जिल्लाको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका छन् । बर्षा सं...
-
पहिरोले घर पुर्दा रुकुममा दुई जनाको मृत्यु
रुकुम । रुकुम पश्चिममा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बाफिकोट गाउँपालिका ९ स्यालाका १६ वर्षीय बलबहादुर सुनार र २२ वर्षीय नविन सुनार रहेका छन् । उनीहरुको मंगलबार विहान आएको पहिरोले घर पुर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुबै जनाको शव एकै ठाउँमा फेला पारेको थियो । त्यस्तै ...
-
पहिरोमा पुरिएर दार्चुलामा दम्पत्ति बेपत्ता
काठमाडौं । पहिरोमा पुरिएर दार्चुलामा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दहुँ गाउँपालिका ३ सल्लीका ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया श्रीमती इन्द्रा जोशी रहेकी छन् । गएराति पहिरोले घर पुर्दा उनीहरु बेपत्ता भएका छन् भने उनका २१ वर्षीय छोराले भागेर ज्यान बचाएका छन् । बेपत्ता भएका दुई जनाको खोजी कार्य ज...
-
बागलुङको दुई वटा ठाउँमा पहिरो, चार जनाको मृत्यु
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोले पुरिएर बागलुङमा चार जनाको मृत्यु भएको छ । मंगलरबार विहान जिल्लाको तमानखोला र निसीखोला गाउँपालिकामा गएको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तमानखोला गाउँपालिका २ का पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विक त्यस्तै निसीखोला...














