काठमाडौं । कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुरा, तनहुँ, नवलपरासी, कपिलवस्तु र सप्तरीका ५ जना रहेका छन् । डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । उनलाई भा...
प्रदेश समाचार
-
-
एम एन ओद्वारा बागलुङका बाढी पीडितलाई राहत हस्तान्तरण
बागलुङ । बागलुङका बाढी पीडितलाई मंगोल नेशनल अर्गनाइजेसन (एम एन ओ) ले राहात वितरण गरेको छ । जिल्लाको ढोरपाटन नगरपालिका वार्ड नम्बर ७,८ र ९ मा गत भदौ महिनाको १७ गते गएको बाढीले जनधनको क्षति भएक पीडित परिवारलाई एमएनओले राहात सामाग्री वितरण गरेको हो । एमएनओको जिल्ला सभाको टोलीले बाढीग्रस्त क्षेत्रको अवलोकन गरी पीडितला...
-
बाढीले जिप बगाउँदा विद्युत प्राधिकरणका १ को मृत्यु, २ जना बेपत्ता
कपिलवस्तु । कपिलवस्तुमा बाढीले जिप बगाउँदा नेपाल विद्युत प्राधिकरणका एकजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । जिल्लाको बाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले प्राधिकरणको बा १ ञ १०८९ नम्बरको जिप बगाउँदा त्यसमा सवार एकजनाको मृत्यु भएको हो भने अन्य २ जना बेपत्ता भएका हुन । प्रहरीका अनुसार मृत्यु ह...
-
सुदूरपश्चिम प्रदेशमा थप ६१ जनामा कोरोना पुष्टि
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६१ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा अछाममा २२, कञ्चनपुरमा ३, कैलालीमा १४, डोटीमा १७, बझाङमा १, दार्चुला र बैतडीमा २, २ गरी ६१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
-
काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरीएको परीक्षणमा थप ६ सय ३७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
-
भेन्टिलेटरको अभावपछि सप्तरीका संक्रमित मेयरलाई काठमाडौं रिफर
सप्तरी । कोरोना संक्रमित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख शैलेशकुमार साहलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। हिजो कोरोना पुष्टि भएपछि उनलाई जनकपुरधामस्थित कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। तर मेयर साहमा श्वासप्रश्वासको समस्या बढ्दै गएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएक...
-
गजुरीमा बिहानैदेखि सडक अबरुद्ध, एम्बुलेन्समा बिरामी बेहोस
धादिङ । धादिङको गजुरीमा आएको पहिरोका कारण सडक अवरुद्ध भएको छ । जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर ५ मा गएराती देखि परेको अबिरल वर्षापछि आएको पहिरोले सडक अबरुद्ध गरेको हो । माथिबाट पहिरो खसेपछि बुधबार बिहान करिब ६ बजेदेखि यातायातका साधनहरु पूर्ण रुपमा बन्द भएका छन् । निरन्तर बगेको पहिरोका कारण २ पाङ्ग्...
-
काठमाडौंमा ५११ सहित उपत्यकामा थप ६४७ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय ४७ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय ४७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा काठमाडौंमा ५ सय ११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना रहेका छन् ।...
-
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौं जिल्लामा ५३८ भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
-
सुदूरपश्चिम प्रदेशमा थप ७१ जनामा कोरोना पुष्टि
काठमाडौं । सुदूपश्चिम प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७१ जनामा कोरोना पुष्टि भएको हो । जिल्लागत रुपमा अछाममा ३, कञ्चनपुरमा ७, कैलालीमा ३७, डडेल्धुरामा ४, बझाङमा १६, बैतडीमा २, बाजुरा र डोटीमा १,१ गरी ७१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्र...
- « Previous Page
- 1
- …
- 55
- 56
- 57
- 58
- 59
- …
- 248
- Next Page »











