• तीजको अन्तिमदिन ऋषि पञ्चमीमा नुहाउन गएकी महिलाको खोलामा बगेर मृत्यु

    कास्की । कास्कीमा ऋषि पञ्चमिको दिन दत्तिवनले दात माझ्न र नुहाउन खोलामा गएकी एक गर्भवती महिलाको बगेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको माछापुच्छ्रे ९ भिमजुङकी २४ वर्षीया पार्वती गौतम रहेकी छन् । उनी आज बिहानै नजिकैको कस्र्युङ खोलामा नुहाउन गएकी थिइन्। ऋषि पञ्चमीको अवसरमा उनीसँगै अरु महिलाहरु पनि नुहाउन गएका थि...

  • प्रसूति गृहका तीन आवासीय चिकित्सकसहित ८ जनमा कोरोना पुष्टि

    काठमाठौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृहमा ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका तीन जना आवासीय चिकित्सकसहित ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक, सुरक्षागार्ड अस्पतालभित्र रहेका बैंकका कर्मचारी रहेका छन् । अस्पतालमा उपचारका लाग...

  • सेना-प्रहरीसहित बारा, पर्सा र रौतहटमा १५६ जनामा को रोना पुष्टि

    वीरगन्ज । बारा र पर्साका १ सय ५६ जनामा को रोना सं क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति ३ सय २० जनामा गरिएको परीक्षणमा १ सय ५६ जनालाई को रोना पुष्टि भएको हो । जसमध्ये ९ जना बारा, ५ जना रौतहट र बाँकी सबै पर्साका रहेका छन् । प्रयोशाला स्रोतका अनुसार ३४ महिलासहित १ सय ५६ जनामा को रोना पुष्टि...

  • आजबाट थप एक साताका लागि लम्बियो निषेधाज्ञा

    रौतहट । कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञा रौतहटमा आजबाट थप एक साताका लागि लम्बाइएको छ । भदौ १ गतेबाट थप गरिएको निषेधाज्ञा आजबाट जिल्ला भरी नै लागुहुनेगरी भदौ १४ गते राति १२ बजेसम्मका लागि लम्बाइएको छ । कोरोना संक्रमितको संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेपछि शनिबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट ...

  • थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा आज सार्वजनिक बिदा

    कैलाली । आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । थारू समुदायले अट्वारीलाई दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाउछन् । थारु समुदायले विवाहीत छोरीलाई मिठो परिकार दिएर...

  • जा दु गरेर छोरो बिरामी पारिदिएको भन्दै एकल महिलामाथि निर्घात कु टपिट

    जनकपुर । महोत्तरीको एक एकल महिलामाथि निर्घात कु टपिट भएको छ । जिल्लाको सम्सी गाउँपालिका ७ की ४५ वर्षीया एकल महिलालाई  स्थानीय दिनेश यादवले आफ्नो छोरालाई जा दु र टुना - मुना गरी बिरामी पारिदिएको भन्दै निर्घात कु टपिट गरेका हुन् । यादवको परिवारले शुक्रबार राति करिब ८ बजे तीर घरमै गएर बोक्सी भन्दै कु टपिट गरेको घटना ...

  • चितवनमा थप एक जना को रोना सं क्रमितको मृ त्यु

    चितवन । चितवनमा थप एक जना को रोना सं क्रमितको मृ त्यु भएको छ । मृ त्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका ३ की ६५ वर्षीया महिला रहेकी छन् । उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा शनिबार साँझ मृ त्यु भएको हो । मृ त्यु भइसकेपछि मात्रै महिलाको रिर्पोट को रोना पोजिटिभ आएको थियो ।    ...

  • परीक्षणका लागि स्वाब दिएका व्यक्तिले रिर्पोट नआएसम्म घरमै बस्नुपर्ने

    उदयपुर । को रोना परीक्षणका लागि स्वाब दिएका व्यक्तिहरुले रिर्पोट नआएसम्म घरमै बस्नु पर्ने नियम बनाइको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले शनिबारदेखि लागु हुनेगरी नियम बनाएको हो । को रोनाका लागि स्वाब दिएका व्यक्तिहरु रिर्पोट नआउदै हिड्न थालेपछि कोरोना फैलिने भन्दै उनीहरुलाई रिर्पोट नआएसम्म घरमै बस्न अनुरोध गरिएको...

  • हृदयघात भएका वडाध्यक्षको उपचार नपाई मृ त्यु

    सुनसरी । हृदयघात भएर अस्पताल पुगेका एक वडा अध्यक्षको उपचार हुन नसकि मृ त्यु भएको छ । सुनसरीको कोसी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष हिरालाल यादवकाे हृदयघातपछि उपचार हुननपाई मृ त्यु भएको हाे । शनिबार घरमै रहेका बेला हृदयघात भएका यादवलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान धरान पुर्याइएको थियो । को रोना स...

  • को रोना सं क्रमणबाट २४ घण्टामा थप ९ जनाको मृ त्यु, मृ तकको संख्या १४६ पुग्यो

    काठमाडौं । को रोनाबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृ त्यु भएको छ । योसँगै नेपालमा को रोनाबाट मृ त्यु हुनेको संख्या १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा सनसरीका दुई जना, पर्साका ३ जना, बारा, सिराह, मकवापुर र भक्तपुरका एक एक जना रहेका छन् ।...