काठमाडौं । काठमाडौंमा उपत्यकामा थप २ सय १६ जनामा को रोना सं क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा १ सय ३०, भक्तपुरमा ५० र ललितपुरमा ६ जना रहेका छन् ।...
प्रदेश समाचार
-
-
सं क्रमितले अस्पताल भर्ना हुनुभन्दा पहिले स्वास्थ्य मन्त्रालयकाे मेनेजमेन्ट टिमसँग अनुमति लिनुपर्ने
काठमाडौं । देशभर को रोना सं क्रमितको संख्या बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेका छन् । सरकारले लक्षिण नभएका सं क्रमितलाई समेत अस्पताल भर्ना गरेकाले बेड अभाव भएको बताएको छ । यसैबीच को रोना सं क्रमितलाई अस्पताल भर्ना गर्नुभन्दा पहिले सम्पर्क गर्नाका लागि स्वास्थ्य मन्त्रालयले एउटा टिम बनाएको छ । बिरामीले अस्पताल भर...
-
जनकपुरमा एक युवक मृ त फे ला
जनकपुर । जनकपुरमा एक युवक मृ त फे ला परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ९ मा बस्दै आएका करिब २२ वर्षीय अविनाश कर्ण मृ त फे ला परेका हुन् । सर्लाही घर भएका उनी केही समयदेखि जनकपुरमा बस्दै आएका थिए । मानसिक सन्तुलन ठिक नभएका उनी तीन दिनदेखि घरबाट वेपत्ता भएका थिए । शनिबार उनी मृ त भेटिएका प्रहरीले जनाएको ...
-
को रोनाबाट धरानमा थप एक जनाको मृ त्यु
सुनसरी । को रोनाबाट नेपालमा थप एकजनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा सुनसरीको धरान उपहानगरपालिका १५ का ६७ वर्षीय पुरुष रहेका छन् । को रोनाको उपचार गराइरहेका उनको शनिबार बिहान साढे ११ बजे सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ त्यु भएको हो । उच्च रक्तचापका दिर्घरोगी उनलाई पछिल्लो समय उच...
-
गुल्मीमा गएरातिदेखि एक साताका लागि निषेधाज्ञा जारी
गुल्मी । गुल्मीमा गएराति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको निषेधाज्ञा गर्ने निर्णय गरेपछि गएरातिदेखि एक साताका लागि निषेधाज्ञा गरिएको हो । निषेधाज्ञा जारी भएपछि खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि, बोक्ने मालबाहक गाडी र एम्बुलेन्सबाहेक मोटरसाइकलसहित अन्य सम...
-
निषेधाज्ञाको तेस्रो दिन सडक सुनसान,घरबाहिर निस्कनेलाई नियन्त्रणमा लिइदै
काठमाडौं । काठमाडौं उपत्यका लगायत देशैभरी कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकार र स्थानिय तहले विभिन्न ठाँउमा निषेधाज्ञा जारी गरेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा सहयोग पुग्ने उदेश्यले उपत्यका सहित देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरिएको हो । काठमाडौं उपत्यकामा निषेधाज्ञाको तेस्रो दिन बिहान सडकहरु सु...
-
कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु
चितवन । कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडाका ७५ वषीय एक वृद्ध रहेका छन् । निमोनियाका बिरामी उनी भदौ तीन गते भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए । उनको गएको बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा रिपो...
-
बुटवलमा किरिया गराउने पण्डितसहित मलामी गएका ९० प्रतिशतलाई कोरोना पुष्टि
बुटवल । बुटवलमा एक जना महिलाको मृत्यु संस्कारमा सहभागि भएकामध्ये ९० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । महिलाको करिया गराउने पण्डितलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । गएको साउन १८ गते बुटवल उपमहानगरपालिका ११ कालिकानगरकी ४९ वर्षीया महिलाको भरतपुर क्यान्सर अस्पताल चितवनमा मृत्यु भएको थियो । क्यान्सरकी बिराम...
-
काठमाडौं उपत्यकामा ६ हजार आइसोलेशन बनाउन समिति गठन
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै आइसोलेशनको अभाव हुन थालेको छ । दिन प्रतिदिन संक्रमितको संख्या तीनवटै जिल्लामा बढ्न थालेपछि उनीहरुलाई राख्न आइसोलेशन अभाव भएको हो । संक्रमितको संख्या बढेसँगै सरकारले उपत्यकामा तत्काल ६ हजार आइसोलेशन बेड तयार गर्न समिति गठन गरेको छ । सरकारले गृहसचिव संयो...
-
शुक्रबार काठमाडौं उपत्यकामा ३६ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा ३६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार काठमाडौं र भक्तपुरका ३६ जनामा प्रहरीमा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौंको निलबाराही गणका १६ र भक्तपुरको दुवाकोट गणका २० जना रहेका छन् । संक्रमितहरुलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।...
- « Previous Page
- 1
- …
- 83
- 84
- 85
- 86
- 87
- …
- 248
- Next Page »












