काठमाडौँ । जिल्ला अदालत धनुषाले प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । जनकपुर विमानस्थलमा सांसद साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रण लिएको थियो । सांसद शाहलाई प्रहरीले बुधबार जिल्ला अ...
प्रदेश २
-
-
काँग्रस सांसद आफताब आलम पक्राउ
रौतहट । नेपाली काँग्रेसका सांसद मोहम्मद आफताब आलम पक्राउ परेका छन् । आलमलाई आइतबार बिहान प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले उनको निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट पक्राउ गरेको हो । रौतहट क्षेत्र नं २ बाट निर्वाचित काँग्रेस सांसद आलमलाई १३ जना मारेको आरोप छ । पहिलो संविधानसभा...
-
प्रहरीद्धारा तीन लाख भरतीय नोटसहित एक युवक पक्राउ
बर्दिवास । प्रहरीले महोत्तरीको मटिहानी–जलेश्वर सडकखण्डबाट तीन लाख भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीबलको सक्रियतामा पक्राउ पर्नेमा महोत्तरी मटिहानी नगरपालिका–८ घर भएका २२ वर्षीय राजकुमार साह रहेका छन् । साह शनिवार राती ज७ प ३३९५ नम्बरको मोटरसाइकल चढी मटिहानीबाट जलेश्वर जाँदै थिए । सो क्रममा ...
-
बैंकबाट किर्ते गरी करोडौँ रकम निकाल्ने यिनै हुन
धनुषा । धनुषामा बैंक खाताबाट किर्ते गरी करोडौं रकम निकाल्ने एक युवक पक्राउ परेका छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालय धनुषाको बैंक खाताबाट किर्ते गरी करोडौँ रकम निकाल्ने महोतरी गाउँपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय प्रवीणकुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई धनुषाको मुखियापट...
-
जंगली च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी
सर्लाही । जंगली च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी परेका छन् । च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिका –११ भलुवाईका बृजकुमार माझीको पूरै परिवार बिरामी परेको प्रहरीले जनाएको छ । सर्लाही प्रहरीका अनुसार माझीको परिवारले जंगलबाट ल्याएको च्याउ आइतबार राति पकाएर खाएका थिए । च्याउ खाँदा बिरामी पर्नेमा बृजकुमारकी ५५ व...
-
कृषि विकास बैंक लुट्ने थप ३ जना ६९ लाख रुपैयासहित पक्राउ
काठमाडौँ । कृषि विकास बैंक लुट्ने समुहका थप ३ जना ६९ लाख रुपैयासहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालतीदेवी न्यौपाने भट्टराई , गणेश बस्याल र यज्ञराज भट्ट रहेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । उनका अनुसार तीनैजनालाई शुक्रबार प्रहरीले फरक फरक ठाउँबाट पक्राउ गरेको हो ।न्यौपा...
-
दशैको लागि नयां नोट कहाँ कहाँबाट साट्ने ?
काठमाडौं । दशैका लागि नयां नोट आजदेखि साटिदैछन् । नेपाल राष्ट्र बैंकले हरेक बर्ष दशैका लागि नयां नोट साट्दै आएको छ । नोट साट्न सर्वसाधरणहरुको आज बिहानैदेखि बैकहरुमा भिड लागेको छ । बैकबाट सर्वसाधारणले आजदेखि असोज १७ गतेसम्म नयां नोट साट्न सक्नेछन् । दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै आजदेखि सटही सुविधा उपल...
-
नौविसेको जामले एकजनाको ज्यान लियो
काठमाडौं । राजधानी छिर्न मुख्य नाकाका रुपमा रहेको नौविसेमा लामो जाम हुँदा एकजनाको मृत्यु भएको छ । उपचारका लागि रौतहटबाट काठमाडौं ल्याइँदै गरिएका एक बिरामीको नौबीसेको जाममा फसेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल साह रहेका छन् । मिर्गौला रोगी स...
-
‘ढिलो हुँदैन, मंसिरको मध्यसम्ममा रेल चल्छ’
जनकपुरधाम । नेपाललाई भारतको राजधानी नयाँदिल्ली, कोलकत्तालगायत प्रमुख शहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा अझै सुचारु हुन सकेको छैन। गतवर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेल सेवा सुरु हुने चर्चा थियो तर चलेन। रेल चल्ने भनेर धेरै पटक मिति तोकिए पनि त्यो केवल चर्चामै सिमित रहयो। रेल विभागका महानिर्देशक बलराम मिश्रले मं...
-
लुटेरा समुहलाई गोली हानि पक्राउ
धनुषा । लुटेरा समूहलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ । बिहीबार बिहान जनकपुर उपमहानगरपालिका कार्यालयको गेटमा रहेके जानकी फर्निसिङ पसलमा लुटपाट गर्दागर्दै चार जनाको लुटेरा समूहलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहारको सितामढीस्थित इसलामपुरका ४० वर्षीय मोहम्द इलियास, सितामढी बर्गे...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 47
- Next Page »

















