सुदूरपश्चिम Archives - Page 66 of 70 - anamolpost.com
Tuesday July 31, 2018  |  
प्रीतिबाट युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार/ब्लग
  • अर्थ
  • पर्यटन
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • स्वास्थ्य
  • English

सुदूरपश्चिम

  • धुर्मुस र सुन्तलीले गरे रवि ओडको प्रशंसा, भोट गर्न आग्रह (भिडियोसहित)

    काठमाडौं । ‘नेपाल आइडल सिजन -२’  अन्तर्गत विहिबार भएको प्रतिस्पर्धामा धनगढीका रवि ओडंले आर्कषक र आदरयुक्त प्रस्तुती दिएका छन । उत्कृष्ट ५  का लागि विहिबारको कार्यक्रममा ‘राष्ट्रिय गीत’ हरु गाउने प्रतिस्पर्धामा रविले "विरताको चिनो बिरको सन्तान, शहिदको रगत लाहुरेको निसानी" , बोलको राष्ट्रिय गीत गाएका छन । जुन प्रस...

  • अनसन बस्ने चेतावनी दिएको भोलीपल्टै डा.केसी कंचनपुर पुगे, नेतृ यमी पनि धर्नास्थलमा

    कंचनपुर । डा. गोविन्द केसी निर्मला पन्तको न्यायका लागि कंचनपुरमा जारि धर्नामा पुगेर एक्यवद्धता जनाएका छन । निर्मलाका हत्यारालाई तत्काल पक्राउ नगरे अनसन बस्ने चेतावनी दिएको भोलीपल्टै कंचनपुर पुगेर जारि धर्नामा डा.केसीले एक्यवद्धता जनाएका हुन । धर्ना बसेको १७ दिन पुगिसक्दा समेत हत्यारा पत्ता लाग्न नसकेपछि न्यायका ...

  • निर्मलाका आमाबुवालाई प्रतिष्ठित ब्यक्तीहरुको साथ, डा. गोविन्द केसी अनसन बस्दै

    काठमाडौं । निर्मला पन्तका हत्यारा पक्राउ गर्नुपर्ने माग राख्दै प्रा. डा. गोविन्द केसी आमरण अनसन बस्ने भएका छन । कंचनपुरकी १३ बर्षिय बालिका निर्मलाको बलात्कारपछि हत्या भएको चार महिना पुग्दा समेत अपराधी पत्ता नलागेको भन्दै सरकारलाई दवाब दिन डा. केसी  अनसन बस्न लागेका हुन । त्रिवि शिक्षण अस्पतालमा सोमबार दिउँसो पत्र...

  • शिक्षण अस्पतालमा संचारकर्मी भेटेपछि निर्मलाका बुवा डाको छोडी रोए (भिडियोसहित)

    काठमाडौं । केहि दिनदेखि मानसिक समस्याबाट ग्रसित निर्मला पन्तका बुवालाई उपचारका लागि काठमाडौ ल्याइएको छ । निर्मलाका बुवा यज्ञराजलाई आइतबार साँझ ६ः३० बजे उपचारका लागि महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको हो । शनिबार राती ११ बजे धनगढीबाट जीपमा अर्धबेहोस पारेर ल्याइएका यज्ञराजको शिक्षण अस्पतालको आकस्मिक कक्...

  • जहाजमा जोखिम हुनेभन्दै निर्मलाका बुवालाई एम्वुलेन्समा काठमाडौं ल्याइदै (भिडियोसहित)

    काठमाडौं । धर्ना बसेर छोरीको न्याय माग्दै गर्दा आफ्नो होस नै गुमाएका निर्मला पन्तका बुवालाई उपचारका लागि काठमाडौं ल्याइदैछ । मानसिक सन्तुलन पुर्णरुपमा गुमाइसकेका निर्मलाका बुवा यज्ञराजको उपचारका लागि शनिवार राती धनगढीबाट एम्वुलेन्समा राखेर काठमाडौं पठाइएको कैलालीकी अधिकारकर्मी भुमि फुलाराले जानकारी दिइन । काठमाडौ...

  • निर्मलाका बुवा चहाज चढ्न नमानेपछि सेती अँचल अस्पताल भर्ना, अवस्था नाजुक (भिडियोसहित)

        कैलाली । मानसिक सन्तुलन बिग्रिएपछि उपचारका लागि काठमाडौं ल्याउन लागिएका निर्मलाका बुवाले जहाज चढ्न नमानेपछि उहाँलाई अहिले सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती अँचल अस्पतालमा राखिएको छ । अस्पतालको बेडमा नै बर्बराउदै भाग्न खोजेपछि लडेर उनको खुट्टा, घुँडामा समेत चोट लागेको बताइएको छ । यज्ञराजको ...

  • एक गर्भवती महिलासहित १८ जनाकै सनाखत: डडेल्धुरा बस दुर्घटना अपडेट

    डडेल्धुरा । डडेल्धुरामा बिहिबार भएको बस दुर्घटनामा मृत्य भएका १८ जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा शिखर नगरपालिका ११ डोटीकी गर्भवती महिला २५ बर्षिय गोपा भाटको समेत मृत्यु भएको छ । त्यसैगरि, दिपायल सिलगढी नगरपालिका–४ कि ३५ वर्षीया सशी विक, २४ वर्षीय पदम विक, वडा नं ८ का ४० वर्षीय कैलाश रावल, ४० वर्षीय योगेन्द्र रावल...

  • दुर्घटनामा घाईते १९ जनाको परिचय खुल्यो, मृतकको बांकी

    डडेल्धुरा । डडेल्धुरामा बिहिबार भएको बस दुर्घटनामा घाईते हुने १९ जनाको नाम ठेगाना अनमोलपोष्टलाई प्राप्त भएको छ । डडेल्धुराको रडुवाखोलामा भएको बस दुर्घनामा परि घाईते हुनेहरुमा सकायल डडेल्धुराका ईन्द्र भुल, रमेश भुल, पुरन भुल, कोराल डडेल्धुराका सुनिता रावल, विनोद किमाडी (ठेगाना नखुलेको), गोवघाटका श्याम ओझा, शिखर ६ डोटीक...

  • डडेल्धुरा बस दुर्घटना : मृतकको सख्या १७ पुग्यो, २० घाईते (फोटोसहित)

      डडेल्धुरा । डडेल्धुराको रडुवा खोलामा बस दुर्घटनामा मृतकको संख्या १७ पुगेको छ । दुर्घटनामा घाईते २० जनाको डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । डडेल्धुरा सदरमुकाम नजिकै रहेको प्रसिद्ध उग्रतारा मन्दिरबाट मेला हेरेर फर्किदै गरेको से. १ प. २९३ नम्बरको पिसजोन इङलिस बोडिङको बस साँझ करिब ५ बजेतिर ...

  • मिस वल्र्डकी दाबेदार श्रृंखला खतिवडांलाई पत्रकार कुसुम भट्टराईको पत्रः निर्मला पन्तको मुद्दा अन्तर्राष्ट्रियकरण गर्नु

    मिस नेपाल श्रृंखला खतिवडाज्यू, लाल सलाम ! व्यक्तिगत रुपमा हामीबीच परिचय नभए पनि तपाईको सौन्दर्य, मुस्कान र बौद्धिक क्षमताको म एक प्रशंसक हुँ । अझ तपाईका पिताजी माननीय विरोध खतिवडाजीसँग २०४८ सालतिर तात्कालीन प्रतिनिधिसभाका बैठकहरुको रिर्पोटिङ गर्न जाँदादेखि नै चिनजान थियो । संसदमा विरोधजीको सम्बोधन ओजपूर्ण हुन्थ्...

    • « Previous Page
    • 1
    • …
    • 64
    • 65
    • 66
    • 67
    • 68
    • …
    • 70
    • Next Page »

Anmol Media

लोकप्रिय

    • नेपाल चिकित्सक संघद्धारा अन्दोलनको घोषणा
    • पर्सामा चिकित्सक, सेना, पत्रकार गरी थप ३४ जनामा कोरोना पुष्टि
    • राष्ट्रपति भण्डारीद्धारा ‘क्रिसमस डे’ को अवसरमा शुभकामना व्यक्त
    • चितवन क्याम्पसमा स्वतन्त्र जितेका स्ववियु सभापति नै अखिल क्रान्तिकारी प्रवेश
    • रवि लामिछानेसहित ३ जनालाई अदालतमा पेश गरिदै, थुनामा राखेर मुद्दा अघि बढाइने
    • मन्त्री चौधरीको सकृयतामा घाटामा डुबेको डीडीसीले दैनिक करोडको ब्यापार गर्दै
    • सङ्घीय संसद्का दुई वटै सदनको बैठक बस्दै
    • छाउगोठमा सर्पदंसबाट महिलाको मृत्यु भएपछि छाउगोठ भत्काउन निर्देशन
    • दैलेखमा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु
    • मन्त्री चौधरीद्धारा मानव र वन्यजन्तुबीचको द्वन्द्व अन्त्यको प्रयासः २० वडामा नमूना परियोजना सुरु गर्दै

फेसबुक

Anmol Media

Tweets by anamolpost

सम्पर्क

अनमोल क्रिएटिभ मिडिया प्रा.लिद्वारा सञ्चालित

सूचना विभाग दर्ताः ३४१७

प्रेस काउन्सिल दर्ताः ३४२०

सम्पर्क ठेगाना: अनामनगर, काठमाडौं (केन्द्रिय कार्यालय)

सम्पर्क नं: 9813265172

इमेल : anamolpost@gmail.com

© 2018 anamolmedia.com. All Right Reserved.
Powered by: Bikashsoft Technology