समाज Archives - Page 11 of 108 - anamolpost.com
Tuesday July 31, 2018  |  
प्रीतिबाट युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार/ब्लग
  • अर्थ
  • पर्यटन
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • स्वास्थ्य
  • English

समाज

  • एमालेबाट निर्वाचित वडाध्यक्ष विष्ट पैसा चोरेको मुद्दामा जेल चलान भई धरौटीमा छुटे

    सुर्खेत । सुर्खेतमा एकजना वडाध्यक्ष धरौटमिा छुटेका छन् । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्ट धरौटीमा छुटेका हुन् । उनि रकम लुटेको मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए । उच्च अदालत सुर्खेतको संयुक्त इजलासले वडाध्यक्ष विष्टलाई धरौटीमा छोड्न आदेश दिएपछि उनि रिहा भएका हुन् । अदाल...

  • नाङ्गो खुकुरी देखाएर हिंसा गर्न उस्काउने हिन्दूधर्म गुरु श्रीनिवासविरुद्ध मुद्दा दर्ता, ३ दिन थुनामा राखेर अनुसंन्धान

    मोरङ । सार्वजनिक सभामा नाङ्गो खुकुरी देखाएर हिंसा गर्न उस्काउने हिन्दू धर्म गुरु आचार्य श्रीनिवासविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ । समाजमा घृणा फैलाउने र हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा उनिविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषाले मुद्धा दर्ता गरेको हो । धर्म गुरु श्रीनिवासविरुद्ध ह...

  • बझाङ भूकम्प अपडेटः घाइतेलाई जिल्ला अस्पताल ल्याइयो, दर्जनौं घर भत्किए, राजमार्ग अवरुद्ध

    बझाङ । बझाङमा भूकम्पमा परी घाइते भएका ब्यक्तिहरुलाई जिल्ला अस्पताल चैनपुर ल्याइएको छ । चैनपुर केन्द्रबिन्दु भएर गएको दोस्रो भूकम्पको झट्काले घाइते भएका ब्यक्तिहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको हो । घाइते हुनेमा केहि विधार्थीहरु रहेको बताइएको छ । घाइतेको संख्या र पहिचान अझै हुन नसकेको प्रहरीको भनाई छ । ...

  • बझाङमा गएको भूकम्पले विधालय भवन भत्कियो,अछाममा विधार्थी घाइते

    बझाङ । बझाङमा गएको भूकम्पले एक विधालयको भवन भत्किएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका ४ गोलाईस्थित वाल विकास माविको टिनले छाएको कच्ची भवन भत्किएको हो । भुकम्पको पहिलो धक्का महशुस भएपछि बिधार्थीहरुलाई घर पठाएकाले मानविय ठूलो क्षति हुनबाट जोगिएको विधालयका शिक्षक नरेन्द्र उपाध्यायले जानकारी दिए । बझाङमा आज दिउँसो दुई ...

  • दुई धार्मिक समुदायबीच तनाव उत्पन्नपछि नेपालगञ्‍जमा कर्फ्यू जारी

    बाँके । बाँकेको नेपालगञ्‍जमा दुई धार्मिक समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । समाजमा कुनै अपृय घटना नहोस र सामाजिक सद्‍भाव कायम रहिरहोस भन्ने उदेश्यले प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। आज दिउँसो १ बजे देखि लागु हुने गरी अनिश्चितकालसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको बाँकेका ...

  • आफ्नै सहकर्मीलाई ‘आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्ने एसएसपी पालले दिए राजीनामा

    काठमाडौं । आफ्नै सहकर्मी महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् । उनले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा आफ्नैं सहकर्मी एकजना महिला सहायक हवल्दारलाई ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भनेपछि विवादमा आएका थिए । ति म...

  • माओवादी केन्द्रले भन्योः धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन थाल्यो, समाधानमा पहलकदमी लिउं

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेकाले त्यसको समाधानका लागि पहलकदमी लिनुपर्ने निष्र्कष निकालेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारीहरुको बैठक यस्तो निष्र्कष निकाल्दै समाजमा कायम रहँदै आएको सदभाव खल्बलिन नदिन माओवादी केन्द्र स्वयमल...

  • जलाउन लागिएको महिलाको शव नियन्त्रणमा, श्रीमानसहित ३ जना पक्राउ

    सर्लाही । सर्लाहीमा चितामा जलाउन लागिएको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ। सर्लाहीको रामनगर गाउँपालिका १ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव चितामा जालाउन लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो । घटना शंकास्पद देखिएपछि प्रहरीले मनिषाका श्रीमान सुनिल साह, ससुरा रामेश्वर र देवर रामबाबुलाई ...

  • मुक्तिनाथ तीर्थयात्रामा गएका दुईजना देवघाटमा बेपत्ता

    काठमाडौं । कैलालीबाट मुक्तिनाथ तीर्थयात्रामा गएका दुई तीर्थयात्री देवघाटमा बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिकाले मुक्तिनाथ यात्रामा पठाएका १९० जनामध्ये दुई जना चितवनको देवघाटमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । आज बिहान करिब साढे ७ बजेतिर देवघाटमा नुहाउने क्रममा भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र ...

  • अभियन्त ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण

    काठमाडौँ । धर्नामा रहेका अभियन्त ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै धर्नामा रहेका अभियन्ता ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । आयोगले उनको स्वास्थ्यप्रति संवेदनशील बन्न र वार्तामार्फत यथा...

    • « Previous Page
    • 1
    • …
    • 9
    • 10
    • 11
    • 12
    • 13
    • …
    • 108
    • Next Page »

Anmol Media

लोकप्रिय

    • दार्चुलाकोअपिहिमाल गाउँपालिका-१ मा गठबन्धनका लोथ्यालसहितको प्यानलै विजयी
    • एमाले महासचिवले भनेः गणतन्त्रका पक्षमा हुने जनप्रदर्शन सकारात्मक
    • एनपीएलको तेस्रो संस्करण कार्तिक १० देखि सुरु, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
    • ओलीले हटाएका तिलक परियार फेरी भए प्रदेश प्रमुख
    • भूकम्प अपडेटः जाजरकोट र रूकुम पश्चिममा ७५ बढीको मृत्यु, सयौंको संख्यामा घाइते
    • काठमाडौं क्षेत्र न.२ मा माधव नेपालको उत्ताराधिकारी एलपी श्रेष्ठ
    • द ग्रेजोनको समाचारबारे रविको ठाडो जवाफः ‘त्यस्तो अन्टसन्ट,केहि न केहिको समाचार,धत’
    • बजेटको ठुलो असर सुनमा, एकै दिन २० हजारले मुल्य बृद्धि
    • कोराेना निको भएर घर फर्किएका रौतहटका युवा पुन : आइसोलेसनमा
    • बच्चालाई अस्पताल छोडेको आरोपमा पूर्वसभासद गायत्री शाह पक्राउ

फेसबुक

Anmol Media

Tweets by anamolpost

सम्पर्क

अनमोल क्रिएटिभ मिडिया प्रा.लिद्वारा सञ्चालित

सूचना विभाग दर्ताः ३४१७

प्रेस काउन्सिल दर्ताः ३४२०

सम्पर्क ठेगाना: अनामनगर, काठमाडौं (केन्द्रिय कार्यालय)

सम्पर्क नं: 9813265172

इमेल : anamolpost@gmail.com

© 2018 anamolmedia.com. All Right Reserved.
Powered by: Bikashsoft Technology