काठमाडौं । नेपाल र दक्षिण कोरियाको कूटनीतिक सम्बन्ध ५० बर्ष पुगेको अवसरमा नेपालबाट रोजगारका लागि कोरिया जाने र फर्कनेहरुमा लक्षित पुस्तकहरु सार्वजनिक गरिएको छ । इपिएसमार्फत कोरिया पुगेर फर्केका युवाहरूलाई स्वदेशमा केहि गर्नका लागि सहजीकरण होस भन्ने उद्देश्यले नेपाल सरकार र दक्षिण कोरिया सरकारको पहलमा सुरू गरिएको "...
समाज
-
-
नारायणी नदीको पुलबाट हामफालेर बेपत्ता
चितवन । चितवनस्थित नारायणी नदीको पुलबाट हामफालेर एकजना बेपत्ता भएका छन् । आज बिहान ११ बजेतीर एकजना अन्दाजी ५० वर्षका पुरुष नदीमा हामफालेर बेपत्ता भएका हुन् । साइकलमा आएका ति पुरुषले पुलमा साइकल, चप्पल र टोपी लगायतका सामान राखेर नदीमा हामफालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बेपत्ता पुरुषको पहिचान हुन सक...
-
माया र युजिनाले पहिरिन् मिस तथा मिसेस् इन्डिजिनियस २०२४ को ताज (भिडियोसहित)
काठमाडौं । मिस तथा मिसेस् इन्डिजिनियस २०२४ सिजन ३ को ताज माया गुरुङ र युजिना राईले पहिरिएकी छन् । एसके इन्टरटेन्मेन्टको आयोजनामा काठमाठौंको जमलस्थित राष्ट्रिय नागघरमा सोमबार सम्पन्न मिस तथा मिसेस् इन्डिजिनियस २०२४ को ग्राण्ड फिनालेमा माया र युजिनाले अन्य प्रतिस्पर्धीलाई उछिन्दै ताज पहिरिएकी हुन् । प्रतियोगितामा य...
-
धर्मगुरु भनिने रामबहादुर बम्जन बलात्कार मुद्धामा दोषी ठहर
सर्लाही । लिटिल बुद्ध भनेर प्रचार गरिएका धर्मगुरु रामबहादुर बम्जन यौन दुराचार मुद्धामा दोषी ठहर भएका छन् । सर्लाही जिल्ला अदालतका सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। उनलाई कस्तो सजाय हुने भन्नेबारे यहि असार १७ गते आदेश हुने समेत स्रेस्तेद...
-
बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा इन्सपेक्टर शिवाकोटी पक्राउ
काठमाडौं । बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक इन्सपेक्टर पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी रहेका छन् । उनले एक १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार (बलात्कार प्रयास) गरेको आरोप छ। सोही आरोपमा उनलाई फत्राउ गरि प्रहरी वृत्त स्वय...
-
बादी समुदायको विरोधपछि विवादीत गीत ‘करिम’ युटुबबाट हटाइयो
काठमाडौं । गायक प्रकाश दूतराजको विवादीत नयां गीत 'करिम' युट्युबबाट हटाइएको छ । गीतमा बादी समुदायबारे गलत सन्देश दिन खोजिएको भन्दै आलोचना भएपछि गीत युटुबबाट हटाइएको हो । सर्जक दूतराजले गीतको भिडियोमा बादी समुदायका महिलाहरु देह ब्यापारमा लागेको कथा समेटेका थिए । जुन बिषयले सिंगो बादी समुदायबारे समाजमा गलत सन्देश प्र...
-
न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर
काठमाडौं । जिल्ला अदालत काठमाडौंले न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। अदालतका न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेका हुन् । गिरीलाई कति सजाय निर्धारण गर्ने भन्ने बिषयमा छुट्टै पेशी तोक्न आदेश गरेको अदालतका स्रेस्तेदार रामु शर्माले बताए । स्रेस्तेद...
-
सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, भोली बहसपछि आदेश
काठमाडौँ । उच्च अदालत पाटनमा जारि क्रिकेटर सन्दीप लामिछाने विरुद्ध मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । गौशाला २६ ले लामिछानेविरुद्ध दिएको जबरजस्ती करणी मुद्दामा आज दुबैतर्फका अधिवक्ताको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । बहसमा सरकारका तर्फ...
-
झापामा कक्षा १२ को परीक्षा दिएर फर्किइरहेकी विद्यार्थीमाथि गोली प्रहार
झापा । झापाको दमकमा एक विद्यार्थीमाथि गोली प्रहार भएको छ । आज दिउँसो साढे १२ बजेतिर उदयपुरको लिङचुङबुङ गाउँपालिका ३ की १८ बर्षीया एनिका अधिकारीमाथि गोली प्रहार भएको हो । अधिकारी दमको हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छिन् । उनी कक्षा १२ को परीक्षा दिएर डेरा फर्किंदै गर्दा सिरहा घर भएका ३० वर्षीय अमितकुम...
-
जापान पठाउने भन्दै २ करोड ६८ लाख ठगीको आरोपमा २ जना पक्राउ
काठमाडौं । जापान पठाउने भन्दै करोड ठगी गर्नेलाई प्रहरीले पक्राउगरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज जापान पठाउने भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगीको आरोपमा २ जनालाई पक्राउ गरेको हो । प्रहरीकाअनुसार पक्राउ पर्नेमा नारायण बहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डेलाई सा...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 108
- Next Page »













